रोग प्रतिरोधात्मक क्षमता बढाउन कस्ता खाने कुरा खाने ?

 चैत ११, २०७६

काठमाडौँ, चैत ११ : हाम्रो शरीरमा प्रतिरोधात्मक क्षमता बलियो भयो भने विभिन्न रोगसँग लड्न सक्छौँ । प्रतिरोधी प्रणालीले विभिन्न रोग तथा ब्याक्टेरियाविरुद्ध लड्न मद्दत गर्छ । हामीले आफू स्वस्थ्य रहन रोग प्रतिरोधात्मक…

मोबाइलमा रिचार्ज गरेबराबर बोनस थप्न निर्देशन

 चैत ११, २०७६

काठमाडौं, चैत ११ : नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीहरुलाई रिचार्ज बराबरकै बोनस ब्यालेन्स रकम दिन निर्देशन दिएको छ । प्राधिकरणको सञ्चालक समिति बैठकले मुलुक लकडाउन भएको अवस्थामा ग्राहकलाई…

सीमामा अलपत्र परेका ९२६ जनालाई नेपाल ल्याइयो

 चैत ११, २०७६

धनगढी, चैत ११ : झण्डै २४ घण्टादेखि भारतको विभिन्न स्थानबाट आएर धनगढीको त्रिनगर सीमामा अलपत्र परेका मंगलबार साँझ नेपाल आउन दिइएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार विभिन्न १९…

कोरोना संक्रमित युवतीसँगै कतारबाट आएका १२५ जना सम्पर्कमा

 चैत ११, २०७६

काठमाडौं, चैत ११ : कोराना भाइरस (कोभिड १९) बाट संक्रमित भएकी युवती सवार विमानमा १५८ जना रहेको खुलेको छ । उनीहरु मध्ये १२५ जनासँग सम्पर्क स्थापित भएको छ भने अरुसँग…

नाकामा अलपत्रलाई आज अन्तिम पटक प्रवेश, १४ दिन क्‍वारेन्टाइनमा बस्नैपर्ने

 चैत ११, २०७६

काठमाडौँ, चैत ११ : विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ भित्रिन नदिन सरकारले अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन आदेश जारी गरेपछि दक्षिणी सीमा क्षेत्रमा अड्किएका नेपालीलाई मुलुक प्रवेश गर्न आज एक दिनको समय…

काेराेनाको त्रासले राेकिएन तामाकोसी निर्माण, चार सय कामदार डट्दै

 चैत ११, २०७६

चरिकोट, दोलखा, चैत ११ : दोलखाको विगु गाउँपालिका–१ स्थित लामाबगरमा निर्माण भइरहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा कोरोना भाइरसको प्रकोपले खासै प्रभाव परेको छैन । बाँधलगायत हेडवर्कसको प्राविधिक परीक्षण…

काठमाडौं महानगरको अपिल- बाहिर ननिस्कनुस्, कोरोनाको शंका भए फोन गर्नुस्

 चैत ११, २०७६

काठमाडौं, चैत ११ : कोरोना संक्रमणको आशंका भएमा तत्काल अस्पतालसम्म लैजाने व्यवस्थाका लागि काठमाडौं महानगरपालिकाको सहयोगमा सञ्चालित नेपाल एम्बुलेन्स सेवा (१०२) लाई जनशक्ति र स्वास्थ्य सामाग्रीसहित तयारी अवस्थामा राखिएको छ…

चीनबाट औषधि र सहयोग सामाग्री छिटो आइपुग्छ : ज्ञवाली

 चैत ११, २०७६

काठमाडौँ, चैत ११ : नेपालमा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यसको रोकथाम र नियन्त्रणका लागि चीन सरकारले नेपाल सरकारलाई सहयोग गर्ने कुटनीतिक माध्यममार्फत् पत्र लेखेकोमा सहयोग छिटै आउने भएको परराष्ट्रमन्त्री प्रदीप…

चितवनमा आइसोलेसनमा रहेका एक बिरामीको मृत्यु, रिपोर्ट आउन बाँकी

 चैत ११, २०७६

भरतपुर, चैत ११ : चितवनको भरतपुर महानगरपालिकामा रहेको कोरोना उपचार अस्थायी अस्पतालको आईसीयूमा रहेका एक युवकको मंगलबार बिहान मृत्यु भएको छ । उनकाे 'थ्रोट स्वाब' परीक्षणका लागि काठमाडौं पठाइएको छ । परीक्षणको…

अन्तर्राष्ट्रिय बजारबाट स्वास्थ्य उपकरण ल्याउन निजी क्षेत्रलाई आह्वान

 चैत ११, २०७६

काठमाडौँ, चैत ११ : सरकारले अन्तर्राष्ट्रिय बजारबाट स्वास्थ्य उपकरण ल्याउन निजी क्षेत्रलाई आह्वान गरेको छ । कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले निजी क्षेत्रहरुले अन्तर्राष्ट्रिय बजारबाट…