सुदूरपश्चिममा स्वाब सङ्कलन गर्दै स्वास्थ्यकर्मी टोली
डोटी, चैत २७ : सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमणका बिरामीको सङ्ख्या बढेपछि तथा भारतबाट आएका नागरिक पनि बढी भएकाले उनीहरुको स्वाब सङ्कलनका लागि विशेषज्ञ डाक्टरसहितको टोली जिल्ला आइपुगेको छ । टोलीले…
केन्द्रीय पशु प्रयोगशालाको उपकरण धनगढीमा
अत्तरिया, चैत २७ : केन्द्रीय पशु प्रयोगशालाको उपकरण बुधबार कैलालीको धनगढी पुगेको छ । कोरोना भाइरसको परीक्षणमा तीव्रता दिन पिसिआर नेपाली सेनाको स्काइ ट्रकमा धनगढी पुगेको हो । सुदूरपश्चिम प्रदेशमा…
रियल म्याड्रिडका खेलाडीको तलब काटियो
म्याड्रिड, चैत २७ : स्पेनिस फुटबल क्लब रियल म्याड्रिडका खेलाडीले पनि आफ्नो तलब कट्टा गरेर लिन बुधबार सहमति दिएका छन् । कोरोना भाइरस संक्रमणका कारण अहिले स्पेनी फुटबल स्थगित भएको छ ।…
अन्यत्र उपचार नपाए भक्तपुर अस्पताल जानुस् …
भक्तपुर, चैत २७ : कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको अवधिमा भक्तपुर अस्पतालले भने ९५६ अन्य बिरामीको स्वास्थ्य परीक्षण एवं उपचार गरेको छ । अधिकांश जिल्लाका निजी अस्पतालले…
कालीमाटी बजार आजदेखि बन्द
काठमाडौँ, चैत २७ : कालीमाटीस्थित देशकै ठूलो तरकारी तथा फलफूल बजार बिहीबारदेखि बन्द गरिनेभएको छ । काठमाडौँ महानगरपालिकाले कालीमाटीमा तरकारी किन्ने उपभोक्ता र व्यापारीको भीड नियन्त्रण गर्न कारोबार बन्द गरेको…
लकडाउनका कारण शैक्षिक सत्र नबिग्रने
काठमाडौँ, चैत २७ : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण मुलुकमा लकडाउन गरिएकाले शैक्षिक संस्था बन्द भए पनि विद्यार्थीको शैक्षिक सत्रमा कुनै प्रभाव नपर्ने गरी व्यवस्थापन गरिने भएको छ । बन्द…
विद्युतीय कारोबारमा जोखिम पनि बढ्दै
काठमाडौँ, चैत २७ : कोरोना विषाणुको सम्भावित सङ्क्रमण रोक्न दुई साताअघि सुरु भएको बन्दाबन्दीपछि वाणिज्य बैङ्कले विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै आएका छन् । बैङ्क सेवा दिन विगतमा जस्तो कार्यालय खोलेर…
कोरोना महामारीमा राजनीति नगर्न डब्ल्यूएचओको आग्रह
काठमाडौं, चैत २७ : विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई राजनीतिकरण नगर्न विश्वका प्रमुख नेताहरुसँग आग्रह गरेको छ । बुधबार डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम घेब्रेससले बुधबार अमेरिका र…
बहराइनमा थप १० नेपालीमा कोरोना देखियो, संक्रमितको संख्या २२ पुग्यो
काठमाडौं, चैत २७ : बहराइनमा कोरोना भाइरस संक्रमित नेपालीहरुको संख्या २२ पुगेको छ । बुधबार थप १० जनामा संक्रमण पुष्टि भएपछि संक्रमित नेपालीहरुको संख्या २२ पुगेको मनामास्थित नेपाली राजदूतावासले जनाएको…
कोरोनाका कारण बेलायतमा एक नेपालीको मृत्यु
लण्डन, चैत २७ : बेलायतको लण्डनमा बस्दै आएका एक भूपू गोरखा सैनिकको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । पर्वत स्थायी घर भएका ५९ वर्षीय चेतप्रसाद गुरुङको गएराति लण्डनको…
लोकप्रिय
बर्खामा हिलो, हिउँदमा धुलो : दमक–चिसोपानी सडक
भदौ ०२, २०८३
चीनको भूमिमा रकेट पुनः प्राप्तिमा सफलता
भदौ ०३, २०८३
नेपाल ‘ए’ क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान
भदौ ०२, २०८३






