सर्वोच्चको मुद्दा फैसलामा सुधार
काठमाडौँ, साउन ३ : सर्वोच्च अदालतको मुद्दा फस्र्योट दरमा सुधार भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७६-७७ मा सर्वोच्चमा एक हजार ५६६ थानभन्दा बढी मुद्दा फस्र्योट भएका छन् ।…
भर्चुअल कक्षा : प्रविधिमा आधारित वैकल्पिक शिक्षा समयको माग
राजु सिलवाल नेपालमा छुट्टै शैक्षिक टेलिभिजन च्यानलको अवधारणा आर्थिक वर्ष २०७३।७४ को बजेटमा उल्लेख गरिएकोे थियो । नेपाल टेलिभिजनसँगको समन्वयमा छुट्टै शैक्षिक च्यानल सञ्चालनमा ल्याइने घोषणा त्यतिबेला गरियो । विद्यालय…
विष्फोटक पदार्थ राखिएको चेतावनीपछि रयानएयरको विमान ओस्लोमा आकस्मिक अवतरण
ओस्लो, साउन २ : रयानएयरको यात्रुवहाक विमान आकाशमा उडिरहेको समय विमानमा विष्फोटक पदार्थ राखिएको चेतावनीपछि उक्त विमानलाई नर्वेको राजधानी ओस्लो नजिकैको एक विमानस्थलमा शुक्रबार आपतकालीन अवतरण गरिएको नर्वेली प्रहरीले बताएको…
बार्सिलोनामा कोभिड–१९ संक्रमित फेरि बढ्न थाले, घरभित्र रहन प्रशासनको निर्देशन
बार्सिलोना, साउन २ : स्पेनको पर्यटकीय शहर बार्सिलोनामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्यामा पुनः वृद्धि देखिन थालेपछि नागरिकहरूलाई अति आवश्यक कामका लागि बाहेक घरमा नै रहन क्षेत्रीय सरकारले आग्रह गरेको छ ।…
विश्वमा कोरोना संक्रमित ८२ लाख ८४ हजारन्दा बढी व्यक्ति संक्रमणमुक्त
जेनेभा (स्वीट्जरल्याण्ड), साउन २ : विश्वमा कोरोना भाइरस सङ्क्रमित भएका एक करोड ३९ लाख ५२ हजार ४०६ जना व्यक्ति ८२ लाख ८४ हजार २८५ व्यक्ति सङ्क्रमणमुक्त भएका छन् । शुक्रबारसम्म विश्वमा…
भारतमा कोरोना संक्रमित १० लाख नाघ्यो, एकैदिन ६८७ को मृत्यु
नयाँदिल्ली, साउन २ : भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १० लाख नाघेको छ । एकैदिनमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाको सङ्ख्या ३४ हजार ९५६ पुगेको छ । यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको…
मुम्बइमामा भारी वर्षाका कारण भवन भत्किँदा सात जनाको मृत्यु
मुम्बई, साउन २ : भारतको आर्थिक राजधानी सहर मानिने मुम्बइमा बिहीबार अपरान्ह दुई ओटा आवासीय भवन भत्किँदा सात जनाको मृत्यु भएको छ । दुई फरक स्थानमा भएको यस दुर्घटनामा परी अरु…
पपुवा न्युगिनीमा ६.९ म्याग्नीच्युडको भूकम्प
सिड्नी, साउन २ : पपुवा न्युगिनीमा शुक्रबार शक्तिशाली भूकम्प आएको छ । देशको पूर्वी क्षेत्रमा ६.९ म्याग्नीच्युडको भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकी भूगर्भ विभागले स्थानीय समयानुसार शुक्रबार…
पोल्याण्डमा राष्ट्रपति निर्वाचनको नतिजाविरुद्ध प्रदर्शन
वार्सा, साउन २ : पोल्याण्डमा राष्ट्रपति चयनका लागि भएको निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउदै विपक्षीहरूले विरोध प्रदर्शन गरेका छन् । प्रमुख विपक्षी गठबन्धन सिभिक कोलिसन र निर्वाचनमा पराजित उम्मेदवार राफल त्रजास्कोवस्कीको तर्फबाट…
बेलबारी अनौठो प्रजातिको माछा फेला प-यो
विराटनगर, साउन २ : मोरङको बेलबारी-६ मा अनौठो प्रजातिको माछा भेटिएको छ । बेलबारीको सोमबारे र बनौलबीच नहरको पानीमा स्थानीयले पहिचान गर्न नसक्ने प्रजातिको माछा भेटिएको हो । सुनसरी–मोरङ सिँचाइ आयोजनाको…
लोकप्रिय
भोटेकोशी बाढी : ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
भदौ २२, २०८३
भोटेकोशी बाढीमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक
भदौ २२, २०८३
बर्खापछि फेरि चलायमान हुँदै अन्नपूर्ण पदमार्ग
भदौ २२, २०८३
मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला
भदौ २२, २०८३






