पाँचथरमा सबै सङ्क्रमित निको, क्वारेन्टाइन खाली

 साउन ०३, २०७७

पाँचथर, साउन ३ : यहाँका कोरोना भाइरसका सबै सङ्क्रमित निको भई घर फर्केका छन् । विदेशबाट आई फिदिमस्थित क्वारेन्टिनमा बसेका यहाँका चार जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । उनीहरु…

बेगनास ताल फुट्नबाट जोगाउन बाँध निर्माणले गति लियो

 साउन ०३, २०७७

पोखरा, साउन ४ : बेगनासताल जलाधार संरक्षणका लागि तालको बाँध मर्मत कार्य तीब गतिमा अघि बढेको छ । बाँध पुरानो भएर फुट्ने संभावना बढ्दै गएपछि जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय…

विश्व बैङ्कसँग अहिलेसम्मकै ठूलो ऋण सम्झौता

 साउन ०३, २०७७

काठमाडौँ, साउन ३ : यातायात पूर्वाधारको क्षमता र सुधार तथा सीमापार व्यापारको दक्षता बढाउन विश्व बैङ्कले नेपाललाई उपलब्ध गराउने करिब ५४ अर्ब रुपियाँको ऋण सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ । विश्व…

तत्काल अनलाइन कक्षा सुचारु गर्न माग

 साउन ०३, २०७७

काठमाडौं, साउन ३ : विद्यालयले यही साउन १ गतेबाट बन्द गरेको अनलाइन कक्षासहित विद्यार्थीको लागि सबै वैकल्पिक शिक्षण सिकाइका क्रियाकलाप सुचारु गर्नुपर्ने माग गरिएको छ । यहाँ शुक्रबार आयोजित साक्षात्कारमा…

सीमामा संरचना नबनाउन भारतलाई ‘कूटनीतिक पत्र’

 साउन ०३, २०७७

काठमाडौं, साउन ३ : सीमावर्ती क्षेत्रमा अनधिकृत भौतिक संरचना बनाएर नेपाली भूमि डुबानमा पारेकामा असन्तुष्टि जनाउँदै नेपालले भारत सरकारलाई ‘कूटनीतिक पत्र’ पठाएको छ । नेपालबाट दक्षिणतर्फ बग्ने नदी तथा खोलाको प्राकृतिक…

कृषि, ऊर्जा र विद्युतीय भुक्तानीलाई मौद्रिक नीतिको प्रोत्साहन

 साउन ०३, २०७७

काठमाडौं, साउन ३ : कृषि एवं ऊर्जा क्षेत्रमा बैंकको लगानी बढाउने र विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने गरी राष्ट्र बैंकले आर्थिक वर्ष ०७७/७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद…

संखुवासभा र सिन्धुपाल्चोकको बाढीपहिरोमा बेपत्ता ३४ जना अझै भेटिएनन्

 साउन ०३, २०७७

काठमाडौं, साउन ३ : संखुवासभा र सिन्धुपाल्चोकमा बाढीपहिरोबाट बेपत्ता भएका ३४ जना अझै फेला परेका छैनन् । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दामा आइतबार बिहान गएको पहिरोमा परी हराइरहेका ११ जनाको कुनै अत्तोपत्तो…

ऋणको साँवा र ब्याजको भाखा पर

 साउन ०३, २०७७

काठमाडौं, साउन ३ : कोभिड–१९ को त्रास र लम्बिँदो आंशिक लकडाउनबाट प्रभावित क्षेत्रले ऋणको साँवा र ब्याज बुझाउनुपर्ने भाखा पर सरेको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिले भाखा…

नेकपाको सचिवालय बैठक आज ३ बजे

 साउन ०३, २०७७

काठमाडौं, साउन ३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज अपरान्ह ३ बजे बस्ने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बस्ने नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले…

Three in 4,000 found infected in KTM valley

 साउन ०३, २०७७

Kathmandu, July 16 (RSS) : Three people were found carrying the Corona Virus, when 4,000 residents of Kathmandu valley were tested for the same. The tested were those working in…