कर्णालीमा चार जना कोरोना सङ्क्रमित थपिए, १७ जना निको भए

 साउन ०३, २०७७

सुर्खेत, साउन ३ : कर्णाली प्रदेशमा थप चार जनामा कोरोना सङ्क्रमण देखिएको छ । शनिबार चौरजहारी नगरपालिका पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा रुकुमपश्चिमका तीन र सल्यानका एक जनामा कोरोना सङ्क्रमण देखिएको हो…

मेहन्दी, हरियो पोते, पहेँलो चुराको मौसम

 साउन ०३, २०७७

काठमाडौँ, साउन ३ : साउन महिनाभर महिलाले हातमा हरियो चुरा र मेहन्दी लगाउँछन् । पहिले धर्म संस्कृति मान्ने पाका महिलाहरूमा मात्र सीमित मेहन्दी र चुरा हिजोआज सबैजसो महिला र युवतीको…

फेसबुक म्यासेन्जरमा पनि स्क्रिन शेयरिङ्को सुविधा

 साउन ०३, २०७७

वासिङ्टन डिसी, साउन ३ : विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ । मोवाईल फोन वा ट्यावलेटबाट प्रयोग गर्न सकिनेगरी फेसबुकले स्क्रिन सहभाजन ९शेयर०…

लकडाउन खुकुलो भएसँगै बेलायतको रोजगारमुलक विज्ञापनमा वृद्धि

 साउन ०३, २०७७

लन्डन, साउन ३ : भर्ती तथा रोजगार परिसंघ (आरईसी)द्वारा शुक्रवार जारी गरिएको एक रिपोर्ट अनुसार जुलाईको शुरुमा बन्दाबन्दी (लकडाउन)लाई खुकुलो पारिएसँगै बेलायतमा रोजगारीमुलक विज्ञापनको सङ्ख्यामा वृद्धि आएको छ । रिक्रुटमेन्ट…

शारीरिक अभ्यास ज्येष्ठ नागरिकका लागि महत्त्वपूर्ण

 साउन ०३, २०७७

ब्राजिल, साउन ३ : नियमित रुपमा शारीरिक अभ्यासमा सम्लग्न हुने जेष्ठ नागरिकहरूलाई मानसिक तनाव कम पर्ने एक अध्ययनले देखाएको छ । त्यसैगरी दीर्घ रोग, कमजोर मांसपेशीसम्बन्धी समस्या र अन्य शारीरिक…

गर्भवती महिलाको हेलिकप्टरबाट स–शुल्क उद्धार

 साउन ०३, २०७७

काभ्रे, साउन ३ : जिल्लाको विकट महाभारत गाउँपालिकाकी गर्भवती महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । महाभारत गाउँपालिका वडा न २ गोकुलेकी १९ वर्षीया सुनिता थोकरलाई हेलिकप्टरबाट उद्धार गरी प्रसुति गृह,…

सुदूरपश्चिममा सङ्क्रमित घट्दै

 साउन ०३, २०७७

महेन्द्रनगर, साउन ३ : मुलुकभित्र कोरोना सङ्क्रमणले प्रवेश पाउँदा अन्य प्रदेशको तुलनामा उच्च जोखिमका रुपमा लिइएको सुदूरपश्चिममा साउन महिना लागेयता सङ्क्रमण दर न्यून रहेको पाइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका…

भारतमा पछिल्लो २४ घण्टामा मात्रै ३४ हजार बढीमा कोरोना

 साउन ०३, २०७७

काठमाडौं, साउन ३ : भारतमा पछिल्लो २४ घण्टामा ३४ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा मात्रै थप…

कर्णालीको बजेट खर्च १६ अर्ब

 साउन ०३, २०७७

कर्णाली, साउन ३ : कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷७७ मा रु. १६ अर्ब ३६ करोड बजेट खर्च गरेको छ । रु. ३४ अर्ब ३५ करोड बजेट ल्याएको प्रदेश सरकारले…

राजनीतिक नेतृत्वसामु नैतिक प्रश्न खडा भएको छ : परराष्ट्रमन्त्री

 साउन ०३, २०७७

काठमाडौं, साउन ३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रमुख नेताहरुलाई सहमतिमा आउन आग्रह गर्नुभएको छ । नेताहरुको अगुवाईमै आजको उपलब्धी प्राप्त भएकाले त्यसलाई…