सलह धपाउनका लागि धुवाँ र आवाज प्रभावकारी, शुक्रबारसम्म जोखिम

 साउन ०७, २०७७

काठमाडौँ, साउन ७ : वर्षा कम भएसँगै असार २८ गते नेपाल प्रवेश गरेका सलह पुनः सक्रिय देखिएका छन् । वर्षा कम भएसँगै मङ्गलबार साँझ गुल्मी र स्याङ्जाको आकाशमा सलहको झुण्ड देखिएका…

कोरोनाभाइरस सङ्क्रमणबाट एक विदेशी नागरिकको मृत्यु

 साउन ०७, २०७७

काठमाडौँ, साउन ७ : नेपालमा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको पहिलो विदेशी नागरिकको मृत्यु भएको छ । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना हुनुभएकी ४९ वर्षीया चिनियाँ नागरिकको मृत्यु भएको…

लकडाउन खुलेसँगै उपत्यकामा सवारी चाप बढ्यो

 साउन ०७, २०७७

काठमाडौँ, साउन ७ : सरकारले कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको बन्दाबन्दी अन्त्यको घोषणा भएसँगै काठमाडौँ उपत्यकासहितका क्षेत्रमा छोटो दूरीका सवारी साधान निर्बाध रुपमा चलेका छन् । एक…

भदौ १ गतेदेखि खेलकूद प्रशिक्षणको अनुमति

 साउन ०७, २०७७

काठमाडौँ, साउन ७ : सरकारले अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारीका लागि आगामी भदौ १ गतेदेखि प्रशिक्षण गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रशिक्षण सञ्चालन गर्न दिने निर्णय गरेको…

पहिरोले घर पुर्दा एक युवकको मृत्यु, तीन घाइते

 साउन ०७, २०७७

सुरुङ्गा, साउन ७ : झापाको बुद्धशान्ति गाउँपालिकामा पहिरोले घर पुर्दा एक युवकको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका–७ मोतीडाँडामा गएको पहिरोले घर पुर्दा मेचीनगर–९ निवासी १५ वर्षीय विवेक दर्नालको मृत्यु…

कान्ति बाल अस्पताललाई हिमालयन बैंकको सहयोग

 साउन ०७, २०७७

काठमाडौँ, साउन ६ : संस्थागत समाजिक उत्तरदायित्वअन्तर्गत हिमालयन बैंकले कान्ति बाल अस्पतालमा पानी प्रशोधन मेशिन मर्मतसम्भार गरेर उपलब्ध गराएको छ । बैंकले उक्त अस्पतालमा आउने सेवाग्राहीको सुविधाका लागि अस्पताल हातामा…

देशैभरि गुर्जोको बिरुवा निःशुल्क वितरण

 साउन ०७, २०७७

काडमाडौँ, साउन ७ : आन्तरिक राजश्व कार्यालय लहान–सिराहाका प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले देशैभरि ‘गुर्जो’ को बिरुवा निःशुल्क वितरण गर्दै आउनुभएको छ । गुर्जो-गुरगुज-गिलोय-गुडुची-अमृता नियमित सेवन गर्दा निरोगी हुने बताउँदै…

नारायणगढ–मुग्लिन सडकमा पुनः पहिरो

 साउन ०७, २०७७

चितवन, साउन ७ : नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ । भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा पहिरो खसेको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार…

पुनर्कर्जा कार्यविधि जारी, अधिकतम १५ लाखसम्मको पुनर्कर्जा सुविधा

 साउन ०७, २०७७

काठमाडौँ, साउन ७ : नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको मौद्रिक नीति कार्यान्वयनका लागि पुनर्कर्जा उपलब्ध गराउनका लागि आवश्क कार्यविधि ल्याएको छ । कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असरलाई सम्बोधन गर्ने उद्देश्यले…

वर्षाले जनजीवन प्रभावित, सातको मृत्यु, चार बेपत्ता

 साउन ०७, २०७७

काठमाडौँ, साउन ७ : निरन्तरको वर्षापछि बाढी, पहिरो र डुबानका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । पछिल्लो घटनामा सात जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन्…