कञ्चनपुरमा एकै दिन २६ जनामा कोरोना पुष्टि
धनगढी, साउन ८ : कञ्चनपुरका २६ जनामा बिहीबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २५८ स्वाब नमूना परीक्षण गर्दा २६ जनामा कोरोना पुष्टि…
विराटनगरको विराट नर्सिङ होम सिल
विराटनगर, साउन ८ : अस्पतालका चिकित्सक तथा सञ्चालकलाई कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएपछि विराटनगरस्थित विराटनगर अस्पताल (विराट नर्सिङ होम) सिल गरिएको छ । बुधबार अस्पतालको स्त्री तथा प्रसुती रोग विशेषज्ञ चिकित्सकको…
वायुसेवा कम्पनीले भदाै १ गतेदेखि सहज रूपमा जहाज उडाउने
काठमाडौँ, साउन ८ : सरकारले आगामी भदौँ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेसँगै आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले सुरक्षित उडानका सबैखाले तयारी गरिरहेका छन् । कोभिड–१९…
रञ्जन कोइरालाको सजाय घटाउने फैसला पुनरावलोकनका लागि निवेदन
काठमाडौं, साउन ८ : श्रीमतीको हत्या अभियोगमा आठ वर्ष जेल बसेर विहीबार रिहा हुनु भएका रञ्जन कोइरालालाई सँजाय छुट दिने सर्वोच्च अदालतको फैसलाको पुनरावलोकनका लागि सर्वोच्चमा निवेदन दिइएको छ ।…
प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता
काठमाडाैँ, साउन ८ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १२० दिन लामो बन्दाबन्दी खुलेपछि आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर कोरोना भाइरस सङ्क्रमण र बाढी पहिरोका सम्बन्धमा ध्यानाकर्षण गराउनुभएको…
नेकपाका स्थायी समिति सदस्य शर्माबारेकाे समाचारप्रति ध्यानाकर्षण
काठमाडाैँ, साउन ८ : केही दिनयता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ का बारेमा विभिन्न सञ्चार माध्यममा प्रकाशित प्रसारित समाचारप्रति ध्यानाकर्षण भएको प्रचणडकाे सचिवालयले जनाएकाे छ ।…
सिमसारका लागि खनिएको खाल्डोमा डुबेर तीन बालकको मृत्यु
बिर्तामोड, साउन ८ : झापामा सिमसार निर्माणका लागि खनिएको पोखरीमा डुबेर तीन जना बालकले ज्यान गुमाएपछि भद्रपुर – २ स्थित कमलधाप क्षेत्र तनावग्रस्त बनेको छ । पोखरी खन्ने जिम्मा लिएको निर्माण…
उपत्यकामा थप नाैसहित १४७, कुल संक्रमित १८ हजार २४१
काठमाडौँ, साउन ८ : देशभरमा आज थप १४७ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो…
वर्षाका कारण सातवटा राष्ट्रिय राजमार्गमा क्षति, चार राजमार्ग ठप्प
काठमाडौँ, साउन ८ : अविरल वर्षासहित बाढीपहिरोका कारण देशभरका सात राष्ट्रिय राजमार्गमा सडक आवागमनमा असर पुगेको छ । तीमध्ये चार राजमार्गमा बढी क्षति पुगेको छ । वर्षा शुरु भएपछि यी सबै…
निजी विद्यालयमा अनलाइन कक्षा पुनः सञ्चालन
काठमाडौँ, साउन ८ : सरकारसँगको वार्ता सकारात्मक भएपछि निजी लगानीका विद्यालयले आफूले स्थगन गरेका अनलाइन पढाइ आजदेखि पुनः सञ्चालन गरेका छन् । सरकारले आफूहरुलाई सहुलियत ऋण नदिएको र शुल्क उठाउन…
लोकप्रिय
बोम्बार्डियर बिक्री रोक्ने ट्रम्पको चेतावनी
भदौ २३, २०८३
पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित
भदौ २३, २०८३






