सुदूरपश्चिमको अनुपम उपहार खप्तड

 साउन ०८, २०७७

डोटी, साउन ८ : सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रलाई यसको महत्वको र आकर्षणअनुरुप विकास गर्न नसकिएको स्थानीय नागरिकले गुनासो गर्न थालेका छन् । सुदूरपश्चिमेलीका लागि एक अनुपम पर्यटकीय उपहारका…

तेक्वान्दोमा नेपाललाई चार स्वर्ण

 साउन ०८, २०७७

काठमाडौँ, साउन ८ : अन्तराष्ट्रिय खुलामैत्री तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को आयोजनामा भएको लकडाउन कोभिड–१९ अनलाइन भिडियो पुम्से च्याम्पियनसिपअन्तर्गत ब्लयाकबेल्टमा नेपालले चार स्वर्ण, तीन रजत र १४ कास्यपदक जितेको छ ।…

पार्टी नेताविरुद्ध गलत प्रचार नगर्न अध्यक्ष प्रचण्डको सचिवालयको आग्रह

 साउन ०८, २०७७

काठमाडौँ, साउन ८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले पार्टी नेताहरुका विरुद्ध भइरहेको दुष्प्रचार बन्द गर्न आग्रह गरेको छ । पछिल्ला दिनमा नेकपाको आन्तरिक वैचारिक…

न्यायालयको शून्य अवधि उपत्यकामा सकियो

 साउन ०८, २०७७

काठमाडौँ, साउन ८ : कोरोना भाइरसको जोखिमबाट बचाउन सरकारले गरेको बन्दाबन्दीको समयलाई न्यायालयले ‘शून्य अवधि’ मानेको थियो । शून्य अवधि सम्बन्धित जिल्ला आजदेखि नै सकिएको छ भने अन्तरजिल्लामा आगामी भदौ…

चितवन निकुञ्जका राम–लक्ष्मण एक हजारको नोटमा

 साउन ०८, २०७७

चितवन, साउन ८ : नेपाली नोटमा विदेशी हात्ती प्रयोग भएको गुनासो आएपछि नेपाल राष्ट्र बैंकले नेपालमा पाइने हात्तीको तस्बीर प्रकाशन गरेको छ । नोटमा प्रयोग भएका हात्ती चितवन राष्ट्रिय निकुञ्जमा…

कर्णालीमा कोरोना संक्रमित संख्या एक हजार ८१३ नाघ्यो

 साउन ०८, २०७७

सुर्खेत, साउन ८ : नेपाल सरकारले गत चैत ११ गतेदेखि घोषणा गरेको बन्दाबन्दी यही साउन ६ गतेराति १२ः०० बजेदेखि खुला गरेपछि नागरिकलाई राहत मिलेको छ । यद्यपि बन्दाबन्दीको राहतमा सरकारले…

चालू आवको आर्थिक वृद्धिदर २.१ प्रतिशत : विश्व बैंक

 साउन ०८, २०७७

काठमाडौं, साउन ८ : विश्व बैंकले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.१ प्रतिशत मात्रै रहने प्रक्षेपण गरेको छ । बैंकले पछिल्लोपटक जारी गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ अध्ययन प्रतिवेदनले विश्वभर महामारीका…

पूर्व डिआइजी कोइराला जेलमुक्त

 साउन ०८, २०७७

काठमाडौँ, साउन ८ : श्रीमती हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व नायब महानिरीक्षक (डिआइजी) रञ्जनप्रसाद कोइराला जेलमुक्त भएका छन् । सर्वाेच्च अदालतको असार १५ गतेको आदेशानुसार आठ वर्ष छ…

दोहोरो अङ्कले बढ्यो शेयर

 साउन ०८, २०७७

काठमाडौँ, साउन ८ : साताको अन्तिम दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । लगातार तीन दिनदेखि गिरावट आइरहेको नेप्से आज १०.१३ अङ्कले बढेर…

राष्ट्र बैंकले भन्यो– बैंकका सबै शाखा खोल

 साउन ०८, २०७७

काठमाडौं, साउन ८ : सम्पूर्ण स्वास्थ्य सुरक्षाको पालना गरी भीडभाड नहुने तथा दूरी कायम गरेर कार्यालय समयमा बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय खोल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको…