ऊर्जा क्षेत्रमा लगानी गर्न बङ्गलादेशलाई आग्रह
काठमाडौँ, साउन ८ : सरकारले बंगलादेश सरकार र त्यहाँको निजी क्षेत्रलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी भित्र्याउन आग्रह गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग नेपालका लागि बङ्गालदेशका राजदूत…
प्रशिक्षणको तयारीमा जुट्यो एन्फा
काठमाडौँ, साउन ८ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) खेलाडी प्रशिक्षणको तयारीमा जुटेको छ । कोरोना भाइरस सङ्क्रमण महामारीका कारण फुटबल प्रशिक्षण गत चैत महिनादेखि रोकिएको थियो । एन्फाले राजधानीमा…
अमेरिकी नागरिकलाई मास्क लगाउन निर्देशन
वासिङ्टन, साउन ८ : अमेरिकी सरकारले आफ्ना नागरिकलाई घर बाहिर निस्किँदा अनिवार्य रुपमा मास्क लगाउन निर्देशन दिएको छ । न्युयोर्कका मेयर मुरेल बोसरले बुधबार एक कार्यकारी आदेश जारी गर्र्दै न्युयोर्कका…
कोरियामा २० वर्षयताकै सबैभन्दा कम आर्थिक वृद्धि
सियोल, साउन ८ : दक्षिण कोरियाको अर्थतन्त्र चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २० वर्षयताकै सबैभन्दा कम आर्थिक वृद्धि भएको केन्द्रीय बैङ्कले बिहीबार जनाएको छ । कोरोनाभाइरसका कारण निर्यात घटेसँगै अर्थतन्त्रमा…
फ्रान्सेली विदेशमन्त्री लेबनानमा, आर्थिक सङ्कट छलफलको मुख्य एजेन्डा
बेरुत, साउन ८ : फ्रान्सका विदेशमन्त्री जाँ–येभ्स ली ड्रायन सङ्कटग्रस्त मुलुक लेबनानको दुई दिने भ्रमणका लागि बिहीबार बेरुत पुग्नुभएको छ । विदेशमन्त्री ड्रायनले लेबनानका राष्ट्रपति मिसेल आउन सहित प्रधानमन्त्री हस्सन डायब…
भारतमा २४ घण्टामा एक हजार १२९ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं, साउन ८ : कोभिड–१९ को सङ्क्रमणबाट भारतमा पछिल्लो चौबीस घण्टामा एक हजार एक सय २९ जनाले ज्यान गुमाएका छन् । लकडाउन खुला गरे यता दैनिक रुपमा सङ्क्रमितको संख्या उच्च…
असोजदेखि भूमि बैंक सञ्चालनको तयारी
काठमाडौँ, साउन ८ : सरकारले आगामी असोज महिनादेखि कार्यान्वयन हुने गरी भूमि बैंक सञ्चालनको तयारी गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले बैंक सञ्चालनका लागि अहिले कार्यविधि…
जापानबाट ३३ करोड ५० लाख अनुदान प्राप्त हुँदै
काठमाडौँ, साउन ८ : जापानले विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई ३३ करोड ५० लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित एक सङ््क्षिप्त…
चीनद्वारा महत्त्वाकाङ्क्षी मङ्गल यान प्रक्षेपण
वेनचाङ, चीन, साउन ८ : अन्तरिक्ष विज्ञानमा निरन्तर फड्को मारिरहेको चीनले बिहीबार पृथ्वीबाट सबैभन्दा नजिकको मङ्गल ग्रहको अध्ययन गर्न एउटा अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । संयुक्तराज्य अमेरिकाले पनि मङ्गल ग्रहको…
त्रिविले रोकिएका सबै परीक्षा दसैँअघि सञ्चालन गर्ने
काठमाडौँ, साउन ८ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै सेमेष्टर र वार्षिक प्रणालीका परीक्षा सञ्चालन गर्ने तयारी गरिएको त्रिवि परीक्षा…
लोकप्रिय
बोम्बार्डियर बिक्री रोक्ने ट्रम्पको चेतावनी
भदौ २३, २०८३
पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित
भदौ २३, २०८३






