पहिले नायक–नायिका खोज्नुपर्थ्यो, अहिले जताततै भेटिन्छन् : निर्देशक शोभित

 साउन ०८, २०७७

काठमाडौं, साउन ८ : निर्देशक शोभित बस्नेतले केही कलाकारलाई छाड्ने हो भने अधिकांश कलाकार आफ्नो कामप्रति गम्भिर नभएको बताएका छन् । अहिले च्याउ उम्रिए जसरी कलाकार यो क्षेत्रमा प्रवेश गरेकाले…

बाढी, पहिरो र डुबान क्षेत्रमा सेनाको खोज, उद्धार र राहत वितरण जारी

 साउन ०८, २०७७

काठमाडौँ, साउन ८ : अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी, पहिरो र डुबानबाट प्रभावित स्थानमा नेपाली सेनाले खोज तथा उद्धारको कार्यलाई जारी राखेको छ ।     सैनिक जनसम्पर्क…

आत्मनिर्भर अर्थतन्त्रको लागि स्वदेशी उत्पादनलाई प्रोत्साहन

 साउन ०८, २०७७

काठमाडौँ, साउन ८ : अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन स्वेदशी उत्पादनलाई प्रोत्साहन गरिने बताउनुभएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बुधबार बोल्दै…

रातो मत्स्येन्द्रनाथको रथयात्रा हुने

 साउन ०८, २०७७

ललितपुर, साउन ८ : रातो मत्स्येन्द्रनाथको रथयात्रा साउन १० गते तोकिएको छ । ज्योतिषीले यो दिन रथारोहण उपयुक्त हुने ठहर गरेका छन् । रातो मत्स्येन्द्रनाथको रथयात्रा निर्धारित समयमा सम्पन्न हुन नसकेका…

कक्षा १२ को परीक्षा असोज पहिलो साता

 साउन ०८, २०७७

काठमाडौँ, साउन ८ : सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चार महिनाको बन्दाबन्दी खुला गरेलगत्तै शैक्षिक क्षेत्रले अब छिट्टै नै गति लिने भएको छ । जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने…

पृथ्वी राजमार्ग अझै अवरुद्ध

 साउन ०८, २०७७

धादिङ, साउन ७ : अविरल वर्षापछि पहिरो अवरुद्ध पृथ्वी राजमार्ग अझै खुलेकाे छैन । लगातारको वर्षापछि सोमबार आएको बाढीपहिरोले धादिङ र चितवनको सिमानामा पर्ने मौवाखोलाको पुल बगाउँदा आवागमन पूर्ण बन्द भएको…

चाबहिल सडकको दुर्दशा उस्तै

 साउन ०८, २०७७

काठमाडौँ, साउन ८ : राजधानीको चाबहिल सडक खण्ड वर्षाको हिलोले कुरूप भएको छ । सडकमा सवारीसाधन हिलोमा डुबाउँदै गुडाउनुपर्छ भने सडक पेटीमा यात्रु हिँड्न सक्ने अवस्थासम्म छैन । यो वर्षदेखि…

सामाजिक सुरक्षा भत्ता घरमै वितरण

 साउन ०८, २०७७

बारा, साउन ८ : सामाजिक सुरक्षा भत्ता बुझ्न आउन नसक्नेका लागि बैङ्कका कर्मचारी घरमै पुगेर सेवा दिन थालेका छन् । बाराको महागढीमाई नगरपालिकामा सामाजिक सुरक्षाबापतको रकम लिन बैङ्कसम्म आउन नसक्ने एकल…

वर्षा घट्ने सम्भावना

 साउन ०८, २०७७

काठमाडौँ,  साउन ८ : मनसुनी न्यून चापीय रेखा पश्चिमी भूभागबाट नेपालको दक्षिणतर्फ सरे पनि देशभर बदली र वर्षा कायमै छ तर पूर्र्वी भेगमा न्यून चापीय रेखा नेपाल नजिक नै रहेको छ ।…

सरकारले राम्रो गरेको छ तर जिम्मेवारी सकिएको छैन

 साउन ०८, २०७७

नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि लगाएको बन्दाबन्दी अन्त्य भएको घोषणा गरेको छ तर कोरोनाको खतरा कायम रहेकाले सचेत रहन सबैमा आह्वान पनि गरेको छ । कोरोनाविरुद्धको…