दक्षिण अफ्रिकाका विद्यालय र क्याम्पसहरु बन्द गर्ने घोषणा
जोहानस्वर्ग, साउन १० : दक्षिण अफ्रिकी सरकारले विद्यालय तथा क्याम्पसहरु बन्द गर्ने घोषणा गरेको छ । कोरोना भाइरसको महामारी बढ्दै गएपछि दक्षिण अफ्रिकाका विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरिएको हो ।…
ब्राजिलमा सङ्क्रमितको सङ्ख्या २३ लाख नाघ्यो, ८५ हजारभन्दा बढीको मृत्यु
ब्रासिलिया, साउन १० : ब्राजिलमा कोरोना भाइरसका सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको छ । यहाँ हरेक दिन हजारौँको सङ्ख्यामा सङ्क्रमितहरू थपिएसँगै सङ्क्रमितको सङ्ख्या २३ लाख नाघेको हो । यहाँ गएको २४…
दार्चुलामा पहिरोले ६ जनाको मृत्यु, एक बालक बेपत्ता
दार्चुला, साउन १० : शुक्रबार बेलुकी घरबाट दार्चुला सदरमुकाम खलंगा आउदै गरेका धन बहादुर ठगुन्नाका छ वर्षीय छोरा जेनिस ठगुन्ना पहिरोमा परेर बेपत्ता भएका छन् । दार्चुलाको महाकाली नगरपालिका-२ बडालीगाउँमा सुख्खा…
सप्तरीमा थप सात जनामा कोरोना, सङ्क्रमति सङ्ख्या ४२६ पुग्यो
राजविराज, साउन १० : सप्तरीमा शनिबार थप सात जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको विभिन्न क्वारेन्टाइनमा रहेका थपिएका उनीहरुसँगै सङ्क्रमितको सङ्ख्या ४२६ पुगेको छ । जिल्लाको रुपनी गाउँपालिका…
हाकिमहरुनै कोट फुकालेर काममा
बेनी, साउन १० : म्याग्दीमा बाढीको वितण्डा पछि अवरुद्ध भएका सडक तथा पुल मर्मतमा अहिले जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरु नै खटिरहेका छन् । बेनी–जोमसोम सडक खण्डको गलेश्वर नजिकै रहेको राहुघाट…
सोनुले सार्वजनिक गरे ‘प्रवासी रोजगार’ एप
काठमाडौं, साउन ८ : लकडाउनको समयमा हजारौ मजदुरलाई आफ्नो घर फर्किन सहयोग गरेका बलिउड कलाकार सोनु सुदले अब नयाँ कामको सुरुवात गर्दैछन् । उनले, एउटा एपको निर्माण गरेका छन् जसले…
फिल्म ‘क्रिस ४’ मा चार फरक भूमिकामा देखिदै ऋतिक
मुम्बई, साउन ९ : बलिउडका एक्सन स्टार ऋतिक रोशनले फिल्म ‘क्रिस ४’ मा पनि अभिनय गर्ने भएका छन् । फिल्म ‘क्रिस’बाट बलिउडमा चर्चा कमाउदै आएका ऋतिकले ‘क्रिस ४’ मा पनि…
सन्दीपले सिपिएल खेल्नेबारे अन्योल
काठमाडौँ, साउन १० : नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नेबारे अन्योल भएको छ । सन्दीपले सिपिएल खेल्नका लागि अबको एक साताभित्र ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्ने छ…
मानसिक तनावका कारण आत्महत्या बढ्यो
काठमाडौँ, साउन १० : विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दीको समयमा नेपालमा दुई हजार २१८ जनाले आत्महत्या गरेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार चैत ११…
व्यावसायिक कृषिका लागि यान्त्रिकीकरण
इलाम, साउन १० : परम्परागत खेती प्रणालीलाई विस्थापित गर्दै व्यावसायिक कृषि उन्मुख गराउन इलामका स्थानीय तहले कृषि यान्त्रिकीकरणलाई प्राथमिकता दिन थालेका छन् । खेतबारी जोत्ने ट्याक्टर, मिनी ट्रिलर, घाँस काट्ने मेसिनजस्ता…
लोकप्रिय
बोम्बार्डियर बिक्री रोक्ने ट्रम्पको चेतावनी
भदौ २३, २०८३
पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित
भदौ २३, २०८३






