उत्तर लागेका सलह कमजोर बन्दै, भारतबाट आउने खतरा कायमै
काठमाडौँ, साउन १० : मुलुकमा प्रवेश गरेको सलहको विखण्डित झुण्ड उत्तरदिशातर्फ लागेसँगै शक्ति कमजोर बन्दै गएको छ । हावाको गतिअनुसार उत्तरतर्फ लागेको झुण्ड चिसोका कारण बालीनाली नाश गर्ने शक्ति प्रशिक्षण हुँदै गएको कृषि तथा…
विराटनगरमा ९२ वर्षीया महिला संक्रमित
विराटनगर, साउन १० : विराटनगरका तीन जनासहित प्रदेश १ मा शनिबार १० जनालाई कोरोना भाईरस (कोभिड–१९) पोजेटिभ पुष्टि भएको छ । विराटनगर–६ निवासी ९२ वर्षीया र ४५ महिलासहित विराटनगर घोघापुलका…
थप १०९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १८ हजार ४८३ पुग्यो
काठडमाडौं, साउन १० : विगत २४ घण्टामा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ४८३ पुगेको छ । सो…
कोरोना भाइरस संक्रमितमा लक्षण देखिन थाले
काठमाडौँ, साउन १० : कोभिड–१९ को लक्षण देखिएका सङ्क्रमित भेटिन थालेका छन् । पहिले ९८ प्रतिशत सङ्क्रमितमा लक्षण नभएका पाइएका थिए भने अहिले देखिने नयाँ सङ्क्रमितमा कोभिड–१९ का लक्षण देखिन…
दरबार हाई स्कूल हस्तान्तरण प्रक्रिया अझै अन्योलमै
काठमाडौँ, साउन १० : निर्धारित समयमै काम सकिएको रानीपोखरीस्थित ऐतिहासिक दरबार हाई स्कूल (भानु माध्यमिक विद्यालय) को हस्तान्तरण प्रक्रिया अझै अन्योलमै परेको छ । विसं २०७५ साउनबाट निर्माणको काम शुरु…
कोरनो भाइरस संक्रमणका कारण कर्मचारी कटौती गरिँदै
काठमाडौँ, साउन १० : कोभिड–१९ बाट सिर्जित बन्दाबन्दीले आर्थिक आम्दानी खुम्चिएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकायले आर्थिक मितव्ययीता अपनाउँदै जनशक्ति घटाउने निर्णय गरेका छन् ।…
रातो मच्छिन्दद्रनाथको रथारोहण सम्पन्न
काठमाडौँ, साउन १० : ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज गरिएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीले आज नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटदेखि…
बाढी, पहिरो र चट्याङबाट वैशाखयता १ सय ८१ को मृत्यु
काठमाडौँ, साउन १० : गत वैशाखयता बाढी, पहिरो र चट्याङले मुलुकलाई नराम्ररी प्रभावित बनाएको छ । यसपालि मुलुकले ठूलो जनधनको क्षति बेहोरेको छ । प्राप्त विवरणअनुसार वैशाखदेखि यही साउन ९…
भारतमा एकैदिनमा ४९ हजार सङ्क्रमित
नयाँदिल्ली, साउन १० : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको संख्या अत्यधिक बृद्धि भएको छ । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ९१६ जना…
फ्रान्स प्रवेश गर्ने भारतसहित १६ देशका आगन्तुकलाई परीक्षण अनिवार्य
पेरिस, साउन १० : फ्रान्समा कोरोनाभाइरसको दृष्टीले धेरै जोखिममा रहेका देशहरुबाट आउने आगन्तुकहरुलाई परीक्षण विना प्रवेश गर्न कडाई गरिने भएको छ । प्रधानमन्त्री जेन कस्टेक्सले यो व्यवस्था आगमी अगस्ट १…
लोकप्रिय
बोम्बार्डियर बिक्री रोक्ने ट्रम्पको चेतावनी
भदौ २३, २०८३
पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित
भदौ २३, २०८३
भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव फेला
भदौ २३, २०८३






