होटल सञ्चालनको तयारीमा जुट्न आग्रह

 साउन ११, २०७७

पोखरा, साउन ११ : सरकारले लकडाउन खुलेको घोषणा गरेसँगै बिस्तारै होटल व्यवसाय पनि सञ्चालनमा आउने अपेक्षासहित पश्चिमाञ्चल होटल सङ्घ पोखराले पूर्वतयारीमा जुट्न मातहतका सदस्य व्यवसायीलाई आग्रह गरेको छ । सङ्घका तर्फबाट…

लामो दूरीका यातायात छिटो खुलाउन व्यवसायीको माग

 साउन ११, २०७७

काठमाडौँ, साउन ११ : छोटो दूरीका यातायात सञ्चालनले यात्रुलाई समस्या पारेको भन्दै लामो तथा मध्यम दूरीको यातायात छिटो सुचारु गर्न व्यवसायीले माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जिल्लाबाहिर…

लकडाउन अन्त्यसँगै संक्रमण बढ्न सक्ने चुनौती, सबै सचेत बनौं

 साउन ११, २०७७

काठमाडौँ, साउन ११ : कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न सरकारले चैत ११ देखिको बन्दाबन्दी गएको बुधबारबाट अन्त्य गरेपछि सङ्क्रमणको चुनौती बढेको बताउन थालिएको छ । अबका दिनमा व्यक्ति नै सचेत भएर…

मेलम्ची गेटले थेग्न सकेन पानी

 साउन ११, २०७७

काठमाडौँ, साउन ११ : मेलम्ची खानेपानीको सुरुङ परीक्षण गर्दा पानीको दबाब थेग्न नसकेर नटबोल्ट फुत्किएको अध्ययनबाट देखिएको छ । सुरुङमा पानी पठाउँदा एक्कासि पानी खुलेपछि प्रवेशद्वारको नटबोल्ट फिटिङमा गम्भीर त्रुटि…

धूमपान गर्ने व्यक्ति कोरोना संक्रमणको उच्च जोखिममा

 साउन १०, २०७७

काठमाडौँ, साउन १० : नियमित धूमपान तथा सुर्तीसेवन गर्नेलाई कोरोनाको उच्च जोखिम रहेको चिकित्सकहरूले बताएका छन् । धूमपान गर्नेलाई रोग प्रतिरोधात्मक क्षमता कम हुने र कोरोनासँग लड्ने क्षमता नहुँदा जोखिम बढ्ने…

पूर्वमन्त्री सुनिलबहादुर थापासहित राप्रपाका ३१ नेताले दिए सामूहिक राजीनामा

 साउन १०, २०७७

काठमाडौँ, साउन १० : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ३१ जना नेताले संयुक्त रुपमा राजीनामा दिएका छन् । पार्टीभित्र लामो समयदेखि असन्तुष्ट रहँदैआएका पूर्वमन्त्री सुनिलबहादुर थापासहित नेताले शनिबार एकसाथ राजीनामा घोषणा…

नेकांद्वारा गोविन्दराज जोशीसहित तीन नेता निश्कासित

 साउन १०, २०७७

काठमाडौं, साउन १० : नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीका पूर्व सहमहामन्त्री एवम् पूर्वमन्त्री गोविन्दराज जोशीसहित तीनजना नेतालाई पार्टी अनुशासन उल्लङ्घन गरेको भन्दै पार्टीबाट निस्काशन गरेको छ । अनुशासन समितिले…

पूर्वडिआइजी कोइरालाको मुद्दामा आइतबार सुनुवाइ

 साउन १०, २०७७

काठमाडौँ, साउन १० : सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षण (पूर्वडिआइजी) रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा सुनुवाइका लागि आइतबारका…

सोमबार साँझदेखि मनसुन पुनः सक्रिय, तीन-चार दिन वर्षा हुने सम्भावना

 साउन १०, २०७७

काठमाडौँ, साउन १० : आगामी सोमबारबाट पुनः मौसम सक्रिय हुने भएको छ । वर्षा गराउने मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मनसुन पुनः सक्रिय हुने…

निषेधाज्ञापछि सुनसान वीरगञ्ज बजार

 साउन १०, २०७७

वीरगञ्ज, साउन १० : पछिल्ला केही दिनमा दैनिक नयाँ सङ्क्रमित फेला पर्न थालेपछि कोरोना सङ्क्रमण नियन्त्रणबाहिर जान नजाओस् भनी स्थानीय प्रशासनले वीरगञ्जमा शनिबारदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको…