काठमाडौँको महाबाैद्धका व्यापारीमा सङ्क्रमण देखिएपछि स्थानीयले पसल बन्द गरे
काठमाडौँ, साउन १२ : काठमाडौँको महाबाैद्ध क्षेत्रका एक व्यापारीको परिवारमा कोरोना सङ्क्रमण देखिएपछि स्थानीयले त्यस क्षेत्रका पसल बन्द गराएका छन् । वडा कार्यालयले एक सूचना जारी गरी सो क्षेत्रका स्थानीयलाई तत्कालै…
सरिता गिरीको रिक्त सांसद पदमा लीलादेवी सिटौला निर्वाचित
काठमाडौँ, साउन १२ : निर्वाचन आयोगले समाजवादी पार्टीका तर्फबाट सरिता गिरीको स्थानमा रिक्त रहेको प्रतिनिधिसभाको सांसद पदमा लीलादेवी सिटौला निर्वाचित भएको घोषणा गरेको छ । सो पर्टीले समानुपातिक पद्धतिअन्तर्गत खस आर्य…
सुनिल थापासहितका नेताहरू मङ्गलबार काँग्रेस प्रवेश गर्ने
काठमाडौँ, साउन १२ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सुनिलबहादुर थापाले लोकतान्त्रिक शक्तिलाई बलियो बनाउने उद्देश्यले बिना शर्त मङ्गलबार नेपाली काँग्रेसमा प्रवेश गर्न लागेको बताउनुभएको छ । राप्रपासँग सैद्धान्तिक मतभेद…
पैसाले होइन निष्ठाले जितिन्छ निर्वाचन : प्रमुख निर्वाचन आयुक्त
काठमाडौँ, साउन १२ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अबको निर्वाचन प्रणाली कस्तो हुनुपर्छ भनेर नीति अध्ययन प्रतिष्ठानले गृहकार्य अघि बढाएको जानकारी दिनुभएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा…
लेक लागेर किशोरीको मृत्यु
सोलुखुम्बु, साउन १२ : सोलुखुम्बुमा लेक लागेर एक जना किशोरीको मृत्यू भएको छ । महाकुलुङ गाउँपालिका वडा नम्बर २ र ३ को सिमानाामा पर्ने पाँच पोखरीमा अस्थायी रुपमा पसल सञ्चालन…
विषालु च्याउ खाँदा एक बालिकाको ज्यान गयो, सात गम्भीर
खलङ्गा, साउन १२ : जाजरकोटको कुशेगाँउपालिका-१, स्याक्रीमा विषालु च्याउ खाँदा एक बालिकाको ज्यान गएको छ भने सात जना गम्भीर बिरामी परेका छन् । वडा नं १ का वडाअध्यक्ष गोपाल नेपालीका अनुसार…
बीस दिनपछि मृतकको पहिचान खुल्यो
काठमाडौँ, साउन १२ : सडक दुर्घटनामा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु हुनेको बीस दिनपछि पहिचान खुलेको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका– ९ का ६० वर्षीय हर्कजित लामा रहेको…
ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु
वाग्मती, साउन १२ : हेटौंँडामा ट्रयाक्टर दुर्घटना हुँदा आज अपराह्न दुई जनाको मृत्यु भएको छ । हेटौंडा बजारबाट निर्माण सामग्री लिएर पूर्वी मकवानपुरको वाग्मतीतर्र्फ जाँदै गरेको ट्रयाक्टर धरान –चतारा सडकखण्डअन्तर्गत हेटौंँडाको…
कोरोना संक्रमण अहिलेसम्मकै कठोर जनस्वास्थ्य संकट : विश्व स्वास्थ्य सङ्गठन
काठमाडौँ, साउन १२ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले कोरोना भाइरसको संक्रमण (कोभिड–१९) अहिलेसम्मकै सबैभन्दा कठोर जनस्वास्थ्य सङ्कटको रुप लिएको जनाएको छ । डब्ल्युएचओले कोभिड–१९ को सङ्क्रमण अहिलेसम्म स्वास्थ्य सङ्गठनले घोषणा गरेको…
इंग्ल्याण्ड विरुद्धको तेस्रो टेष्टमा वेष्टइन्डिज हार नजिक
काठमाडौं, साउन १२ : इंग्ल्याण्डले वेष्टइन्डिज विरुद्धको तेस्रो तथा अन्तिम टेष्ट खेलमा ३९९ रनको लक्ष्य प्रस्तुत गरेको छ । जवाबमा पाहुना टोली वेष्टइन्डिजले कमजोर सुरुवात गरेको छ । चौथो दिनको खेल…
लोकप्रिय
बोम्बार्डियर बिक्री रोक्ने ट्रम्पको चेतावनी
भदौ २३, २०८३
पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित
भदौ २३, २०८३
भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव फेला
भदौ २३, २०८३






