गूगल र फेसबुकले समाचार प्रयोगबापत भुक्तानी गर्नुपर्छ : अस्ट्रेलिया

 साउन १६, २०७७

क्यानबेरा, साउन १६ : अस्ट्रेलिया सरकारले अस्ट्रेलियाली सञ्चारमाध्यमका समाचार सामग्री प्रयोग गरेबापत भुक्तानीको व्यवस्था मिलाउन तीन महिनाभित्र मध्यस्थता गर्न गूगल र फेसबुकलाई आदेश दिएको छ । शुक्रबार सार्वजनिक गरिएको अनिवार्य…

भारतमा कोभिड–१९ सङ्क्रमितको संख्या १६ लाख नाघ्यो

 साउन १६, २०७७

नयाँ दिल्ली, साउन १६ : भारतमा ‘कोभिड १९’ सङ्क्रमितको संख्या १६ लाख नाघेको शुक्रबार जनाइएको छ । गत २४ घण्टामा भारतका ५५ हजार ७९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल…

ताइवानका पूर्वराष्ट्रपति लीको निधन

 साउन १६, २०७७

ताइपेई, साउन १६ : ताइवानका पूर्व राष्ट्रपति ली तेङ–हुईको ९७ वर्षको उमेरमा निधन भएको छ । ताइवानमा तानाशाही व्यवस्था अन्त्य गरी लोकतान्त्रिक शासन पद्धति स्थापना गर्न उहाँको महत्त्वपूर्ण भूमिका रहेको थियो…

अफगानिस्तानमा कार बम आक्रमणमा १७ जनाको मृत्यु, ३० घाइते

 साउन १६, २०७७

काबुल, साउन १६ : अफगानिस्तानको लागोर प्रान्तमा रहेको पाउल ए सिटी सहरमा भएको कारबम हमलामा परी १७ जनाको ज्यान गएको छ । उक्त सहरमा सरकारी सेवा लिनका लागि लाम लागेर…

दुई दिनमा पर्सामा २० जना भए कोरोनामुक्त

 साउन १६, २०७७

वीरगञ्ज, साउन १६ : विहीबार र शुक्रबार गरी दुई दिनमा पर्सा जिल्लाबाट २० जना कोरोना भाईरसको संक्रमणलाई जितेर संक्रमुक्त भएका छन् । वीरगञ्जको गण्डकमा रहेको नारायणी अस्थायी कोरोना अस्पतालबाट संक्रमणमुक्त भएर…

लगातारको वर्षा, तरकारी किसानको चिन्ता

 साउन १६, २०७७

महोत्तरी, साउन १६ : असारदेखि नै लगातार पर्दैआएको पानीले महोत्तरीका तरकारी किसान पिरोलिएका छन् । दिनहुँजसो परिरहेको पानीले गोडमेल र उपचार नपाउँदा तरकारी बाली पहेलिँदै गएपछि महोत्तरीका तरकारी किसानमा पिरलो…

आइसोलेसनमै कोरोना सङ्क्रमित महिलाले जन्माइन् छोरी

 साउन १६, २०७७

वीरगञ्ज, साउन १६ : कोरोना भाइरस सङ्क्रमण पुष्टि भएर आइसोलेसनमा रहेकी एक ३१ वर्षीया महिलाले वीरगञ्जको नारायणी अस्पतालअन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा शुक्रबार छोरी जन्माउनुभएको छ । कोभिड अस्पतालका…

गुल्मीमा पहिरोमा परी एकै घरका चार जनाको मृत्यु

 साउन १६, २०७७

तम्घास ,साउन १६ : गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं ५ आटिपाटामा पहिरो जाँदा एकै घरका चार जनाको मृत्यु भएको छ । शुक्रबार राती करिब ९ बजेतिर घर माथिबाट आएको पहिरोका…

उपत्यकामा ३८ सङ्क्रमित थपिए, २५ जना विभिन्न नाकाबाट भित्रिएका थिए

 साउन १६, २०७७

काठमाडौँ, साउन १६ : काठमाडाैँ उपत्यकामा पछिल्लो चौबीस घण्टामा ३८ जना नयाँ काेराेना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडाैँ उपत्यकाको काठमाडाैँ, ललितपुर र भक्तपुर…

बाढी पहिरोले मुस्ताङमा बिरामी रोकिए, खाद्यान्न र इन्धन सकियो, जनजीवन कष्टकर

 साउन १६, २०७७

बेनी, साउन १५ : केही समय पहिलेसम्म कोरोनाका कारण देशभर लकडाउन थियो तर खाद्यान्न तथा औषधिलगायत अत्यावश्यक वस्तुको अपूर्ति रोकिएको थिएन, जसले गर्दा हिमालपारिकाे जिल्ला मुस्ताङको जनजीवन सहज थियो ।…