नर्भिक हस्पिटलसँग लिखित जवाफ माग
काठमाडौं, वैशाख २९ : स्थानीय थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटललाई तीन दिनभित्र आवश्यक कागजातसहित लिखित जवाफ दिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्देशन दिएको छ । स्वास्थ्यकर्मीसहित नियमित बजार अनुगमनका…
भारतसँग वार्ता गर्न माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता
काठमाडौं, वैशाख २९ : नेपाल-भारत सीमा विवादको समाधान खोज्न सरकारले तत्काल कुटनीतिक र राजनीतिक पहल अघि बढाउन माग राख्दै कांग्रेसका चार सांसदले सोमबार संसदमा संकल्प प्रस्ताव दर्ता गराएका छन् ।…
विदेशबाट आउन चाहने नेपालीको संख्या ५ लाख ८८ हजार पुग्यो
काठमाडौं, वैशाख २९ : कोरोना भाइरस (कोभिड( १९)को प्रभावका कारण विभिन्न मुलुकमा रहेका ५ लाख ८८ हजार ७ सय नेपाली स्वदेश फर्किन चाहेका छन् । भारतसहित श्रम गन्तव्य मुलुकहरूबाट हवाइ…
खोप अभियान नरोक्न सर्वोच्च अदालतको आदेश
काठमाडौं,वैशाख २९ : सर्वोच्च अदालतले खोप अभियान स्थगित नगर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले राष्ट्रिय दादुरा खोप अभियान तत्काल सञ्चालन गर्न पनि आदेश दिएको छ । कोरोना…
मन्त्री ज्ञवाली र भारतीय राजदूतबीच सीमा विषयमा छलफल
काठमाडौँ, वैशाख २९ : नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारत सरकारलाई कूटनीतिक नोट पठाउनु भएको छ । मन्त्री ज्ञवालीले आज नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई कूटनीतिक नोट हस्तान्तरण…
नेपालगञ्जमा कन्ट्याक्ट ट्रेसिङ सकियो, ९७१ जनाको स्वाब सङ्कलन
बाँके, वैशाख २९ : नेपालगञ्जमा कोरोना सङ्क्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ्गको काम सकिएपछि समुदायस्तरमा पनि परीक्षण सुरु गरिएकाे छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशमान श्रेष्ठले सङ्क्रमित व्यक्तिहरूकाे कन्ट्याक्ट ट्रेसिङ्गकाे काम…
स्पेनिस ला लिगा जुन १२ देखि सुरु हुने सम्भावना
काठमाडौँ, वैशाख २९ : अध्यक्ष जाभियर टेबासले स्पेनिस ला लिगा आगामी जुन महिनाको १२ तारेखदेखि सुरु हुनसक्ने बताउनुभएको छ । लिगा सुरु हुनुअघि प्रत्येक खेलाडी र अधिकारीहरूको परीक्षण गरिने उहाँले…
चीनद्वारा नेपाललाई ४० हजार पिसीआर किटसहित स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाडौँ, वैशाख २९ : नेपाललाई चीन सरकारले कोभिड– १९ को रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई आज यहाँ आयोजित कार्यक्रममा नेपालका लागि…
हाइटेन्सन नजिक दाउरा झार्न खोज्दा करेन्ट लागेर मृत्यु
सर्लाही, वैशाख २९ : सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा विद्युतीय करेन्ट लागेर सोमबार एक जनाको मृत्यु भएको छ । स्थानीय ४० वर्षीय कृष्णबहादुर गोलेको करेन्ट लागेर मृत्यु भएको हो । गोले सोमबार…
बन्दबन्दीकैबीच अर्थतन्त्रलाई क्रमशः चलायमान बनाइने: अर्थमन्त्री
काठमाडौँ, वैशाख २८ : अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसबाट जनताको जीवनरक्षाका लागि जारी बन्दबन्दीकैबीचमा अर्थतन्त्रलाई क्रमशः चलायमान बनाइने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा पूर्वबजेट छलफलअन्तर्गत आगामी आर्थिक वर्षको…
लोकप्रिय
जुरुक्क कर्णाली’मा बगेका ‘आँसु र आशा’
भदौ ०६, २०८२
नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य
भदौ ०७, २०८२
नेप्से परिसूचकमा ५३ उच्च अङ्कको सुधार
१५ घण्टा अगाडि