पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन
दमौली, साउन १७ : पहिराे खसेर अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा पहिराे झरेपछि आज बिहान राजमार्ग अवरुद्ध भएको थियो । पहिराे…
एक महिनामा पाँच हजारले श्रम स्वीकृति लिए
काठमाडौँ, साउन १७ : वैदेशिक रोजगारीबाट बिदामा आएर जान नपाएका पछिल्लो एक महिनाको अवधिमा झन्डै पाँच हजारले पुनः श्रम स्वीकृति लिएका छन् । गत फागुन ३० गतेदेखि बन्द रहेको वैदेशिक रोजगारीका…
इलामको ‘अक्सन मार्केट’ अलपत्र
इलाम, साउन १७ : नेपाली चियाको लिलाम बिक्री केन्द्र (अक्सन सेन्टर) बनाउने सरकारले छ वर्ष अघिको योजना अलपत्र परेको छ । थालेको काम बीचमै अलमलिएपछि अक्सन सेन्टरको बाटो बन्द भएको छ…
सांसद यादवसहित पर्सामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि
वीरगञ्ज, साउन १७ : पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित साँसद प्रदीप यादव, उनका चालक, पिएसओसहित थप ६४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा…
एक चीन नीतिप्रति नेपालको निरन्तर प्रतिबद्धता
काठमाडौँ, साउन १७ : नेपाल र छिमेकी मुलुक चीनको मित्रताको ऐतिहासिक कूूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको छ । सन् १९५५ अगस्त १ मा औपचारिक सम्बन्ध सुरुवात भएको कूटनीतिक सम्बन्धले ६५ वर्ष…
भाडा तिर्न नसकेका व्यक्तिलाई घरबाट ननिकाल्नू : सर्वोच्च
काठमाडौँ, साउन १७ : सर्वोच्च अदालतले बन्दाबन्दीका कारणले घर भाडा तिर्न नसकेका व्यक्तिलाई घरबाट निकाल्ने कार्य नगर्न अन्तरिम आदेश जारी गरेको छ । ओबीसी महासङ्घका तर्फबाट प्रदेश–२ का मुख्य मन्त्री तथा…
‘उपाध्यक्ष गौतमको प्रस्ताव विवाद समाधानको आधार’
काठमाडौँ, साउन १७ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको आन्तरिक विवादलाई पार्टी उपाध्यक्ष वामदेव गौतमको प्रस्तावले नयाँ मोड दिएको छ । ‘पार्टी बिग्रह तत्काल रोक्नका लागि’ भन्दै उपाध्यक्ष गौतमले सहमतिका…
तङ्ग्रिँदै पूर्वका पर्यटकीय स्थल
झापा, साउन १७ : चार महिना लामो बन्द भएको पर्यटकीय तथा धार्मिक स्थलका ढोका बिस्तारै खुल्न थालेका छन् । सरकारले बन्दाबन्दी खुकुलो बनाउने घोषणा गरेसँगै जिल्लाका पर्यटकीय तथा धार्मिक स्थलमा बिस्तारै…
नेपाल चीन सम्बन्ध स्थापनाको ६५ औँ वर्ष, राष्ट्रपति प्रधानमन्त्री सन्देश
काठमाडौँ, साउन १७ : आज अगष्ट १ अर्थात् नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँँ वार्षिकोत्सव । यसैअवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूले बधाई सन्देश आदानप्रदान गर्नुभएको…
पाँच सय तालिबानी जेलमुक्त
काबुल, साउन १६ : अफगान राष्ट्रपति अस्रफ घानीले शुक्रबार पाँच सय तालिबानीलाई जेलमुक्त गर्न आदेश दिनु भएको छ । ईदका अवसरमा तीन दिने नयाँ युद्धबिराम शुरु भएसँगै राष्ट्रपतिले यस्तो आदेश दिनु…
लोकप्रिय
उद्योगमन्त्रीमा साह सिफारिस, आजै शपथ हुने
भदौ २५, २०८३
न्यायको थलो बन्दै सुदूरका ‘न्यायिक समिति’
भदौ २५, २०८३






