दार्चुलाको छाङरुमा १ सय ६५ सुरक्षाकर्मीसहित गुल्म राख्ने सरकारको तयारी

 जेठ ०१, २०७७

काठमाडौं, जेठ १ : कालापानी, लिपुलेक क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेर भारतले सडक निर्माण गरेपछि विवादित क्षेत्र नजिकै सशस्त्र प्रहरीको फौज राखिएको छ । हाल २५ जनाको बोर्डर आउट पोष्ट…

कोरोना संक्रमणबाट विश्वभर २ लाख ९८ हजारको मृत्यु

 जेठ ०१, २०७७

जेनेभा, जेठ १ : कोरोनाभाइरसका कारण विश्वभर २ लाख ९८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४४ लाख ३० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार…

फ्रान्समा कोरोना संक्रमित र मृतकको संख्या घट्दो

 जेठ ०१, २०७७

पेरिस, जेठ १ : फ्रान्समा कोरोना भाइरसको संक्रमितहरुको संख्या घट्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले यसलाई नियन्त्रणउन्मुख भएको भनेका छन् । यहाँ पछिल्लो २४ घण्टामा जम्मा ८३ जनाको मात्र…

मेक्सिकोमा विषालु मदिरा सेवनबाट ४२ को मृत्यु

 जेठ ०१, २०७७

पुब्ला, मेक्सिको, जेठ १ : मध्य अमेरिकी राष्ट्र मेक्सिकोको पुब्ला राज्यमा आयोजित एक दाहसंस्कार कार्यक्रममा मिसावटयुक्त विषालु मदिरा सेवन गरेकामध्ये कम्तीमा ४२ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । राजधानी…

भारतमा कोरोना संक्रमित ७८ हजार नाघ्यो

 जेठ ०१, २०७७

नयाँ दिल्ली, जेठ १ : भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या बिहीबारसम्म ७८ हजार ३ जना पुगेको छ । गत २४ घण्टामा भारतमा थप ३ हजार ७२२ जना कोरोना…

विदेशमा रहेका नेपालीको गुहार- बिन्ती छ सरकार, हामीलाई स्वदेश फर्काइदेऊ

 जेठ ०१, २०७७

भक्तपुर, जेठ १ : भक्तपुरको सानोठिमीमा बस्दै आउनुभएका सुवास ढकाल इपिएस प्रक्रियाबाट कोरिया गएको चारवर्ष १० महिना पुग्यो । प्रवेशाज्ञा (भिसा) सकिएर अहिले कोरियामा उहाँजस्ता सयौँ मजदुर समस्यामा छन् । विश्वभर…

बाँकेको नरैनापुर नाकाबाट भित्रिएका ४५० जनालाई क्वारेन्टाइनमा राखियो

 जेठ ०१, २०७७

नेपालगञ्ज, जेठ १ : लकडाउन गरी नेपाल–भारत सीमानालाई पूर्ण रुपमा सिल गरिएपनि सीमापारीबाट अवैध रुपमा भित्रिने क्रम नरोकिँदा बाँकेमा काेराेनाभाइरस सङ्क्रमणकाे जोखिम दिनदिनै बढ्दै गएको छ । भारतका विभिन्न सहरमा रहेका…

युरोपेली पर्यटन कम्पनीले आठ हजार कामदार कटौती गर्ने

 जेठ ०१, २०७७

काठमाडौं, जेठ १ : युरोपको सबैभन्दा ठूलो पर्यटन कम्पनी टीयूआईले कोरोनाभाइरसको संङ्क्रमणले आठ हजार कामदार कटौती गर्ने जनाएको छ । कम्पनीले हन्नोभरस्थित आफ्नो मुख्य कार्यालयबाट बुधबार कामदार कटौतीको घोषणा गरेको…

शिक्षण अस्पतालका ३८ चिकित्साकर्मी र पाँच बिरामी आइसोलेसनमा

 जेठ ०१, २०७७

काठमाडाैँ, जेठ १ : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेकी एक बालिकामा कोरोना सङ्क्रमण पुष्टि भएपछि हाल वार्ड सिल गरी त्यहाँ कार्यारत ३८ चिकित्सक र नर्सलाई आइसोलेसनमा राखिएको छ ।…

पर्सामा नर्स र पत्रकारसहित ८५ संक्रमित, अस्पतालमा ठाउँ अभाव

 जेठ ०१, २०७७

वीरगञ्ज, जेठ १ : वीरगञ्जको नारायणी अस्पतालमा रहेको आइसोलेसन वार्डमा खटिएकी एकजना स्टाफ नर्समै कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यसअघि दुईपटक गराइएकाे परीक्षणमा कोरोनाको सङ्क्रमण नदेखिए पनि पछिल्लो समयमा गरिएको…