जेल काण्डमा परी अफगानिस्तानमा मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

 साउन २०, २०७७

जललावाद, अफगानिस्तान, साउन १९ : अफगानिस्तानको एउटा कारागारमा झण्डै २० घण्टा भएको भिडन्तमा परी मृत्यु भएकाहरुको सङ्ख्या ३७ पुगेको छ । देशको नान्गाहार प्रान्तमा पर्ने जललावादमा रहेको कारागारमा सोमबार भएको…

युरोपेली च्याम्पियन्स लिग फुटबल यसैसाता शुरु

 साउन २०, २०७७

पेरिस, साउन १९ : कोरोनाभाइरसका कारण करिब पाँच महिना स्थगित गरिएको युरोपेली च्याम्पियन्स लिग र युरोपा लिग फुटबल यसैसातादेखि पुनः शुरु हुँदैछन् । युरोपेली मुलुकहरुमा कोरोनाभाइरसको महामारी तिब्र भएसँगै दुवै…

चीनको वुहानमा महामारी विज्ञानसम्बन्धी अध्ययन सुरु हुने

 साउन २०, २०७७

जेनेभा, साउन १९ : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को विज्ञहरूको टोलीले कोभिड–१९ अद्गमस्थल पहिचान अध्ययनको लक्ष्य पूरा गरेको डब्ल्यूएचओका प्रमुखले सोमबार बताउनुभएको छ । “हामीले अध्ययन गर्न निरन्तरता दिइरहेका विषयमध्ये एउटा कोभिड–१९को…

२५ श्ययासम्मका अस्पतालको अनुमति अब महानगरपालिकाबाटै

 साउन १९, २०७७

काठमाडौं, साउन १९ : काठमाडौँ महानगरपालिकाले स्वास्थ्य संस्था दर्ता, नवीकरण तथा स्तरोन्नतिसम्बन्धी कार्यविधि, २०७७ स्वीकृत गरेको छ । कार्यविधि स्वीकृत भएसँगै महानगर क्षेत्रभित्र सञ्चालन हुने स्वास्थ्य संस्थाले आगामी दिनमा दर्ता,…

नेपालगञ्ज उपमहानगरपालिका ‘सिल’

 साउन १९, २०७७

नेपालगञ्ज, साउन १९ : जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालय ‘सिल’ गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका वडाध्यक्ष र वडा कार्यालयका सात कर्मचारीमा कोरोना देखिएपछि सङ्क्रमणको जोखिमका कारण…

बाँकी साढे दुई वर्ष सरकारको नेतृत्व गर्छु : प्रधानमन्त्री

 साउन १९, २०७७

भक्तपुर, साउन १९ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालकोटस्थित आफ्नो निजी निवासमा आएर विभिन्न व्यक्तिसँग भेटघाट गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहनुभएका उहाँ बालुवाटारमा नेकपाका…

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा भट्ट, सचिवमा राई

 साउन १९, २०७७

काठमाडौँ, साउन १९ : सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहनुभएका भट्टलाई बोर्डको प्रमुखमा नियुक्त गरेको…

सप्तरी जिल्लामा मंगलबार विहानदेखि सात दिने निषेधाज्ञा जारी

 साउन १९, २०७७

राजविराज, साउन १९ : जिल्ला सुरक्षा समिति सप्तरीले जिल्लाभरी सात दिनको लागि निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले भोली मंगलबार विहान ५ बजेदेखि २६ गते…

मच्छिन्द्रनाथको रथ तान्ने कुरा टुङ्गो लागेन

 साउन १९, २०७७

ललितपुर, साउन १८ : ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ तानेर पुल्चोकबाट गाःबहाल लग्ने कुरा टुङ्गोे लागेको छैन । मुलुकमा दिनानुदिन कोरोना महामारी बढेसँगै उक्त रथ तान्ने कुराको यकिन जानकारी…

एसिड खरिद बिक्री नियन्त्रण गर्न र अभिलेख राख्न संसदीय समितिको निर्देशन

 साउन १९, २०७७

काठमाडौँ, साउन १९ : प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले तेजाब आक्रमणसम्बन्धी कानूनी व्यवस्था र दण्डसजायलाई समयसापेक्ष परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आवश्यक संशोधन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको…