कालाे दिनका रूपमा मनाउने तयारी गरेपछि भारत प्रशासित काश्मिरमा कर्फ्यु
काठमाडौं, साउन २० : भारत प्रशासित काश्मिरमा कर्फ्यु लगाइएको छ । भारतले विशेष राज्यको दर्जा खारेज गरेको दिनलाई विभिन्न समूहले ‘कालो दिन’को रुपमा मनाउने तयारी गरिरहँदा कर्फ्यु लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका…
भारतमा २४ घण्टामा विश्वमै सबैभन्दा बढीको मृत्यु
काठमाडौं, साउन २० : भारतमा पछिल्लो चौबीस घण्टामा विश्वकै सबैभन्दा धेरै कोरोना सङ्क्रमितको मृत्यु दत्र्ता गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सबैभन्दा बढी मृत्यु हुने अमेरिका र ब्राजिलभन्दा भारतमा पछिल्लो चौबीस…
विश्वमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने छ लाख ९७ हजार नाघ्यो
जेनेभा, स्वीट्जरल्याण्ड, साउन २० : विश्वमा कोरोना भाइरस सङ्क्रमणबाट छ लाख ९७ हजार २८१ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको छ । सङ्गठनकाअनुसार मङ्गलबारसम्म विश्वभरि एक करोड ८४ लाख…
चीनको युनान पुग्यो सलह
कुनमिङ, साउन २० : चीनको दक्षिण पश्चिम युनान प्रान्तमा आइतबारसम्ममा सलहले १० हजार ३८९ हेक्टरभन्दा बढी क्षेत्रको बालीनाला सखाप पारेको स्थानीय अधिकारीहरूले बताएका छन् । कृषि अनुसन्धान निकायहरूका अनुसार सलहले युनानका…
दक्षिण कोरियामा कोरोना सङ्क्रमित बढे
सिओल, साउन २० : दक्षिण कोरियामा कोरोना (कोभिड–१९)का सङ्क्रमित पछिल्लो समयमा बढेको छ । सङ्क्रमित हुनेहरूको सङ्ख्या पछिल्लो २४ घन्टामा ३४ जना थपिएको छ । योसँगै मङ्गलबारसम्म कोरोनाका सङ्क्रमितहरूको सङ्ख्या…
प्रधानमन्त्री निवास, अख्तियार र परराष्ट्रका कर्मचारीको स्वाब सङ्कलन
काठमाडौँ, साउन २० : इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले तीन सरकारी कार्यालयमा काम गर्ने कर्मचारीको आज कोभिड–१९ को परीक्षण गर्नका लागि स्वाब सङ्कलन गरेको छ । महाशाखाले प्रधानमन्त्री निवास बालुवाटार,…
आम्दानीको भरपर्दो स्रोत बन्दै किवी
इलाम, साउन २० : आम्दानीको भरपर्दो स्रोत हुन थालेपछि पूूर्वी पहाडका किसान किवी खेतीमा रमाउन थालेका छन् । पहिलो उत्पादनको ‘रेड’ किवी फल टिप्ने सिजन हुनै लाग्दा इलाम सुलुबुङका किसान अहिले…
सहकारी मर्जरमा तीव्रता दिइने
काठमाडौँ, साउन २० : सहकारी विभागले सहकारी संस्थाहरूको एकीकरण (मर्जर) अभियानलाई तीव्रता दिएको छ । नेपाल राष्ट्र बैङ्कले बैङ्कहरूको मर्जरलाई जोड दिएसँगै सहकारी संस्थाहरूको मर्जरलाई पनि विभागले जोड दिएको हो ।…
दुई चिनी गोदाममा सिलबन्दी
काठमाडौँ, साउन २० : केही दिनदेखि चिनीको भाउ अस्वाभाविक वृद्धि भएको छ । बजारमा चिनी आयात कम भएको कारण देखाउँदै हाल चिनी प्रतिकेजीमा १० देखि १५ रुपियाँसम्म वृद्धि भएको छ ।…
शुरु भयाे अनलाइन चित्रकला प्रतियोगिता
काठमाडौँ, साउन २० : समृद्धि स्कुलको आयोजना तथा योङ पिकासो संस्थाको प्रस्तुतिमा विद्यालयस्तरीय अनलाइन चित्रकला प्रतियोगिता शुरु भएको छ । विद्यालय तहका कक्षा ८ देखि यस वर्ष माध्यमिक शिक्षा परीक्षामा सामेल…
लोकप्रिय
न्यायको थलो बन्दै सुदूरका ‘न्यायिक समिति’
भदौ २५, २०८३
उद्योगमन्त्रीमा साह सिफारिस, आजै शपथ हुने
भदौ २५, २०८३






