बाँकेमा समुदायबाट एकैदिन २८ जना सङ्क्रमित थपिए
नेपालगञ्ज, साउन २२ : पछिलो समयमा आएर बाँकेमा समुदायमा फैलिँदै गएको कोभिड १९ को सङ्क्रमणका कारण सङ्क्रमित बढ्ने क्रम निरन्तर जारी छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको पीसीआर परीक्षणमा बिहीबार बाँकेका…
सुदूरपश्चिममा २० देखि ३० वर्ष उमेरका बढी सङ्क्रमित
धनगढी, साउन २२ : सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कोरोना सङ्क्रमण २० देखि ३० वर्ष उमेर समूहका युवामा देखिएको छ । कामका लागि अन्यत्र जाने युवा नै बढी रहेका कारण २० देखि…
स्कुटरको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु
भक्तपुर, साउन २२ : चाँगुनारायणबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१५ प ७२६५ नंको स्कुटरले भक्तपुर नगरपालिका १० भक्तपुर–चाँगु सडक वान्टीमा ठक्कर दिँदा पैदलयात्रीको आज मृत्यु भएको छ । स्कुटरको ठक्करबाट…
वार्ताको वातावरण बनाउन प्रचण्ड-नेम्बाङ भेट
काठमाडौँ, साउन २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको वार्ता र संवादमा पुनः अन्यौल आउने परिस्थिति देखिएपछि नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ वार्ताको वातावरण बनाउन प्रयासमा लाग्नुभएको…
फिलिपिन्सको अर्थतन्त्र मन्दीतर्फ उन्मुख
मनिला, साउन २२ : दक्षिण पूर्वी एसियाली मुलुक फिलिपिन्सको अर्थतन्त्र पहिलो चौमासिक अवधिमा तीव्र गतिमा सङ्कुचित भएको छ । फिलिपिनी तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको विवरणमा कोरोनाभाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका…
गण्डकीमा थपिए ११ कोरोना सङ्क्रमित
पोखरा, साउन २२ : पोखरामा एक जनासहित गण्डकी प्रदेशभर ११ जनामा कोरोना पुष्टि भएको छ । देशका विभिन्न तीन प्रयोगशालामा गरिएको परीक्षणमा चार जिल्लाका ११ जनामा कोरोना पोजेटिभ देखिएको हो…
मिर्चैया नगरपालिकामा लकडाउन
लहान, साउन २२ : सिरहाको मिर्चैया नगरपालिकामा कोरोना सङ्क्रमणको थप जोखिम हुन नदिन लकडाउन गरिएको छ । नगरपालिकाको वडा नम्बर ६ का ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि यही साउन…
राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँड्न नपाइने
काठमाडौँ, साउन २२ : सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न प्रतिबन्ध लगाएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको…
नेपालसँगको सम्बन्ध माता जानकीसँग जोडिएको छ : मोदी
काठमाडौँ, साउन २२ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भगवान् रामको आत्मीय सम्बन्ध माता जानकीसँग जोडिएको बताएका छन्। राममन्दिर निर्माणका लागि बुधबार अयोध्यामा आयोजित भूमिपूजा कार्यक्रमलाई सम्बोधन गर्दै मोदीले श्रीलंकामा रामायणको…
सरकारलाई किसानको प्रश्न- युरिया मल कहिले पाइन्छ ?
टीकापुर, साउन २२ : टीकापुर बनगाउँका किसान लक्ष्मीप्रसाद चौधरी केही दिनदेखि युरिया मलको खोजीमा हुनुहुन्छ । जहाँ–जहाँ मल पाइन्छ भन्ने सुन्यो त्यतैत्यतै दौडिएका लक्ष्मीले कतै मल पाउनुभएको छैन । मल…
लोकप्रिय
न्यायको थलो बन्दै सुदूरका ‘न्यायिक समिति’
भदौ २५, २०८३
उद्योगमन्त्रीमा साह सिफारिस, आजै शपथ हुने
भदौ २५, २०८३






