जोर-बिजोर अटेर गर्ने ७९७ सवारी कारबाहीमा

 साउन २४, २०७७

काठमाडौँ, साउन २४ : काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट जोर गतेका दिन बिजोर नम्बरका सवारी चलाउने ७९७ ओटा बिजोर नम्बरका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जसमध्ये ५५६ ओटा दुई…

लहानको ग्लोबल आइएमइ बैङ्क सिल

 साउन २४, २०७७

सिरहा, साउन २४ : लहानस्थित ग्लोबल आइएमई बैङ्कको एक कर्मचारीको पीसीआर रिपोर्ट पोजिटिभ देखिएपछि स्थानीय प्रशासनले उक्त बैङ्क सिल गरेको छ । ग्लोबल आइएमइ बैङ्कका उक्त कर्मचारीलाई केही दिनअघि ज्वरो आएपछि…

मौरिससमा वातावरणीय सङ्कटकाल घोषणा

 साउन २४, २०७७

काठमाडौँ, साउन २४ : टापु राष्ट्र मौरिससले ‘वातावरणीय सङ्कटकाल’ घोषणा गरेको छ । तटीय क्षेत्रबाट छुटेको एक पोतबाट इन्धन चुहिन थालेपछि वातावरणीय सङ्कटकालको घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार जुलाइ…

नेपालगञ्ज उपमहानगरपालिका सिल

 साउन २४, २०७७

नेपालगञ्ज, साउन २४ : बाँके जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेदेखि यही साउन २७ गते राति १२ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका सिल गरेको छ समुदायस्तरमा कोरोना सङ्क्रमण बढ्दै गएको…

६० नमूनाको जिन सिक्वेन्सिङ गरिँदै, दुई हप्ताभित्र नतिजा आउने

 साउन २४, २०७७

काठमाडौं, साउन २४ : नेपालमा रहेको कोभिड–१९ को आनुवंशिक (जिन सिक्वेन्सिङ) को अध्ययन शुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोभिड–१९ का १५ जना सङ्क्रमितको नमूना लिएर जिन सिक्वेन्सिङको…

‘टिकटक र विच्याटमाथिको प्रतिबन्ध महत्वपूर्ण कुरा होइन’

 साउन २४, २०७७

वासिङ्टन, साउन २४ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप्स् टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै अमेरिकी विज्ञहरुले यो कुरा महत्वपूर्ण नभएको प्रतिक्रिया दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड…

भारतमा एकैदिनमा ९३३ को मृत्यु, ६१ हजार ५०० बढी सङ्क्रमित

 साउन २४, २०७७

नयाँदिल्ली, साउन २४ : भारतमा कोरोनाभाइरसबाट एकैदिनमा ६१ हजार ५०० भन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूका अनुसार शनिबार बिहानसम्म पछिल्लो २४ घण्टामा भारतमा ६१ हजार ५३७ जना कोरोनाभाइरसबाट सङ्क्रमित…

बेरुत घटना अनुसन्धानका लागि हामीलाई अनुरोध गरिएको छैन : राष्ट्रसङ्घ

 साउन २४, २०७७

वासिङटन, साउन २४ : संयुक्त राष्ट्रसङ्घले बेरुतमा भएको भीषण विस्फोट र त्यसपछि भएको सयभन्दा बढी मानिसको ज्यान गएको घटनाको अनुसन्धानका लागि संयुक्त राष्ट्रसङ्घलाई कुनै अनुरोध नआएको जनाएको छ । गत…

काठमाडौँको ‘कोटाल टोल’ सिल

 साउन २४, २०७७

काठमाडौँ, साउन २४ : काठमाडौँ महानगरपालिका–५ स्थित कोटाल टोलमा कोरोना सङ्क्रमण बढेपछि त्यस क्षेत्रलाई आज सिल गरिएको छ । महानगरपालिका वडा नं ५ का अध्यक्ष रमेश डङ्गोलका अनुसार प्रहरीसहित स्थानीयवासीमा…

राष्ट्रपति ट्रम्पलाई भेट्न इराकी प्रधानमन्त्री अमेरिका आउने

 साउन २४, २०७७

वासिङ्टन, साउन २४ : इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमी यही अगस्ट महिनामा अमेरिका आउनुहुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न उहाँ अमेरिका आउनु लाग्नुभएको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका…