नागरिक उड्डयन प्राधिकरणको वार्षिक कार्यक्रम : मुआब्जामै साढे चार अर्ब
काठमाडौँ, साउन २५ : चालू आर्थिक वर्ष २०७७-७८ मा विमानस्थलहरूको निर्माण तथा क्षमता विस्तारका लागि अधिग्रहण गरिने जग्गामै ठूलो बजेट खर्च हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको…
वाणिज्य विभागले ग-यो अत्यावश्यकबाहेक अन्य सेवा बन्द
काठमाडौँ, साउन २५ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कार्यालयमा सेवाग्राहीको भिडभाड बढेको भन्दै नयाँ प्राईभेट र साझेदारी फर्म दर्तालगायत अत्यावश्क वस्तु आयात गर्नेबाहेक अन्य व्यापारमूलक प्रकृति भएका प्राइभेट लिमिटेडको…
सेनाले भारतबाट औषधि नल्याउने
काठमाडौँ, साउन २५ : नेपाली सेना मार्फत खरिद गर्ने भनिएका ५३ प्रकारका औषधि अब खरिद नगरिनेभएको छ । भारतबाट सहज रूपमा औषधि आउन थालेको र खरिद प्रक्रिया अगाडि बढ्न नसकेपछि…
डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद समाधान गर्ने जिम्मेवारी आयोगलाई
काठमाडौँ, साउन २५ : सरकारले डेडिकेटेड र ट्रङ्क लाइन महसुलका सम्बन्धमा देखिएको विवाद समाधानका लागि विद्युत् नियमन आयोगलाई जिम्मा दिएको छ । यही साउन १९ गतेको मन्त्रिपरिषद्को बैठकले महसुल विवादको…
उपत्यकामा ९२ सहित ३८० सङ्क्रमित, कुल २२ हजार ९७२
काठमाडौँ, साउन २५ : नेपालमा थप ३८० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ५१५ जनाको पिसीआर परीक्षण गरिएकोमा ३८० मा…
बुद्धको जन्मस्थल नेपाल भन्ने कुरा निर्विवाद तथ्य हो : परराष्ट्र
काठमाडौँ, साउन २५ : बुद्ध धर्मका ऐतिहासिक धरोहर नेपालका गौतम बुद्ध जन्मस्थलको बारेमा कुनै पनि प्रकारको बहस गर्नुपर्ने विषय नरहेको नेपाल सरकारले स्पष्ट पारेको छ । नेपालमा जन्मिएका गौतम बुद्धको…
काठमाडौँका तीन क्षेत्रमा लकडाउन
काठमाडाैँ, साउन २५ : काठमाडाैँ महानगरअन्तर्गत कोरोना सङ्क्रमणको जोखिम भएका तीन क्षेत्ररूमा स्थानीय वडा तथा सुरक्षा निकायको पहलमा लकडाउन गरिएको छ । काठमाडाैँ महानगर २२ वडाअन्तर्गत नयाँ सडकसँगैको प्युखा, महाङ्काल, भोसिको…
स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना सङ्क्रमणको पुष्टि
काठमाडौँ, साउन २५ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका चारजना कर्मचारीमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा गत शुक्रबार कर्मचारीहरूको स्वाब सङ्कलन गरिएको थियो । स्वास्थ्य तथा…
अङ्गरक्षकमा सङ्क्रमण पुष्टिपछि नेकपा महासचिव पौडेल एकान्तवासमा
काठमाडौँ, साउन २५ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका अङ्गरक्षक (पीएसओ) लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । महासचिव पौडेलका सबै परिवारलगायतका स्वाब परीक्षण गर्दा अङ्गरक्षकको मात्र कोरोना…
एउटै कार्यालयका ३० प्रहरीसहित बाँकेमा ४८ जना सङ्क्रमित थपिए
नेपालगञ्ज, साउन २५ : पछिल्लो समयमा समुदायमा कोरोना तीव्र गतिमा फैलिएपछि नेपालगञ्जमा सङ्क्रमित बढ्ने क्रम निरन्तर जारी छ । नेपालगञ्जको वडा प्रहरी कार्यालयका प्रमुखसहित ३० जना प्रहरी, उनका केही आफन्त र…
लोकप्रिय
आम्दानीको स्रोत बन्यो रातो च्याउ
भदौ २७, २०८३
युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट
भदौ २७, २०८३
प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
भदौ २६, २०८३
सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’
भदौ २७, २०८३






