हत्या आरोपमा वडाध्यक्षसहित १२ पक्राउ
जाजरकोट, जेठ १२ : शनिबार बेलुकी रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका युवाहरु र गाउँलेको बीचमा भएको झडपमा परी बेपत्ता भएका तीन जना युवाको लाश फेला…
राष्ट्रिय एकता, सार्वभौमसत्ता र अखण्डताको रक्षा उच्च प्राथमिकतामा : सरकार
काठमाडौँ, जेठ १२ : सरकारले नेपालको राष्ट्रिय एकता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी आफ्ना कामकारवाही एवं गतिविधि सञ्चालन गरेको जनाएको छ । नेपाल सरकारले राष्ट्रपतिसमक्ष आज…
दर्ता भएको एक वर्षपछि एमसिसी सम्झौता सदनको कार्यसूची बन्दै
काठमाडौँ, जेठ १२ : दर्ता भएको झण्डै एक वर्षपछि अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पाेरेशन’ (एमसिसी) सम्झौता सङ्घीय संसद्को कार्यसूचीमा पर्ने भएको छ । सो सम्झौताबारे राजनीतिकरुपमा बहस भएसँगै र…
इन्टरनेट सेवा विस्तारलाई बजेटमा प्राथमिकतामा राख्नुस् : समिति
काठमाडौँ, जेठ १२ : प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले आगामी आर्थिक वर्षको बजेट विनियोजनमा नेपाल दूरसञ्चार प्राधिकरणबाट ग्रामीण दूरसञ्चार विकास कोषबाट सञ्चालित ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तारलाई उच्च प्राथमिकता राख्न सरकारलाई…
मृतक युवतीको पिसीआर परीक्षणको लागि पठाइयो
साँखु, जेठ १२ : शङ्खरापुर नगरपालिका साँखुमा आज मृत्यु भएकी एक युवतीको पिसीआर परीक्षणको लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको छ । वैशाख १२ गते कञ्चनपुरबाट साँखु…
रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध
काठमाडौँ, जेठ १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रका नाममा आज सम्बोधन गर्नुहुँदै उहाँले यो महामारीबाट बाहिर निस्कनका लागि…
विद्युत् महसुल सङ्कलन गर्ने नगर्ने भन्नेमै विवाद
काठमाडौँ, जेठ १२ : लकडाउनको समयमा सामाजिक दूरी कायम राख्दै स्वास्थ्य सर्तकता अपनाएर विद्युत् महसुल सङ्कलन गर्ने भन्ने नेपाल विद्युत् प्राधिकरणको निर्णयलाई लिएर कर्मचारीका बीचमा विवाद देखिएको छ । प्राधिकरणका…
मापदण्डअनुसार क्वारेन्टिन व्यवस्थित गर्न आग्रह
काठमाडौँ, जेठ १२ : प्रतिनिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिले देशभर निर्माण भएका र निर्माणाधीन क्वारेन्टिन विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार व्यवस्थित गर्न सरकारलाई आग्रह गरेको छ । समितिका…
पिसिआर मेशिन मेशिन सञ्चालनमा
जनकपुरधाम, जेठ १२ : प्रदेश २ को जनकपुरमा आजदेखि रियल टाइम पिसिआर मेशिन सञ्चालनमा आएको छ । प्रदेश सरकारले खरिद गरेको दुईवटा मेशिनमध्ये आज एउटा जनकपुरमा सञ्चालनमा आएको छ र…
मदिरा र सुर्तीमा कर बढाउन निर्देशन
काठमाडौँ, जेठ १२ : प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि केन्द्रित गरेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।…
लोकप्रिय
एक तोला सुनको मूल्य दुई लाख सात हजार नौ सय
भदौ १८, २०८२
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
भदौ २०, २०८२
आलेख : बिरानो बन्यो मेची पारिको नेपाल
भदौ १८, २०८२