कोरोना पुष्टि भएपछि क्वारेन्टाइनमा रहेका नौ जना विशेष निगरानीमा
अछाम, जेठ १२ : भारतबाट अछाम फर्कने बेला परीक्षणका क्रममा धनगढीमा कोरोना संक्रमण पुष्टि भएका मेल्लेख गाउँपालिकाका एक युवासँगै गाउँको क्वारेन्टाइनमा रहेकानौ जनालाई विशेष निगरानीमा राखिएको छ । मेल्लेख गाउँपालिका–४…
वीरगञ्जमा मृत्यु भइसकेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि
वीरगन्ज, जेठ १२ : वीरगन्जमा ८ दिनअघि मृत्यु भइसकेका एक व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको पुष्टि भएको छ । गत जेठ ४ गते वीरगन्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा…
दुग्ध उद्योगलाई पाँच वर्षका लागि सहुलियत दरको ऋण माग
काठमाडौँ, जेठ १२ : नेपाल डेरी एशोसिएशनले दुग्ध क्षेत्रमा परेको गम्भीर समस्यालाई समेटेर आगामी आर्थिक वर्ष २०७७-०७८ बजेट तथा कार्यक्रममा समावेश गरी राहत प्याकेज घोषणाको माग राखेको छ । राहतका…
सीमामा बसोबास गर्ने नेपालीको मानवाधिकार संरक्षण गर्न सिफारिस
काठमाडौँ, जेठ १२ : राष्ट्रिय मानव अधिकार आयोगले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको मानव अधिकार संरक्षण गर्न केन्द्र, प्रदेश र स्थानीय सरकारलाई सिफारिस गरेको छ । आयोगले केन्द्रलाई २२…
बूढानीलकण्ठमा थप एकमा कोरोना संक्रमण पुष्टि
काठमाडौं, जेठ १२ : बूढानीलकण्ठ नगरपालिकामा थप एक जनामा कोरोना पुष्टि भएको छ । बूढानीलकण्ठ –३ स्थायी घर भएका ३७ वर्षीय पुरुषमा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको नगर स्वास्थ्य शाखा…
सुदूरपश्चिममा स्वदेश भित्रिनेको भीड, सङ्क्रमण फैलिने त्रास
डोटी, जेठ १२ : देशका विभिन्न जिल्लामा कोरोना भाइरसको प्रकोप बढेसँगै सुदूरपश्चिममा पनि यसका सङ्क्रमित थपिन थालेपछि स्थानीयवासीमा त्रास फैलिएको छ । गएको ३५ दिनदेखि कोरोना सङ्क्रमित फेला नपरेको सुदूरपश्चिम…
कपिलवस्तुमा नर्ससहित ११ जना कोरोनामुक्त भई घर फिर्ता
चन्द्रौटा, जेठ १२ : कपिलवस्तुमा नर्ससहित ११ जना कोरोनामुक्त भई घर फिर्ता भएका छन् । कपिलवस्तु अस्पतालमा कार्यरत नर्स कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएको जनाउँदै आज घर फिर्ता भएपछि जिल्लामा…
गोकर्णेश्वर शिवचोकका सात घर सिल
काठमाडौं, जेठ १२ : गोकर्णेश्वर नगरपालिका–७ शिवचोकस्थित स्थानेश्वर मार्गमा बस्ने ३५ वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्रका सात घर सिल गरिएको छ । ग्राण्डी अस्पतालमा कार्यरत युवाको आमा…
कार्यालय जाँदा र काम गर्दा कोरोना भाइरसको संक्रमणबाट कसरी जोगिने ?
काठमाडौं, जेठ १२ : स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत बन्दाबन्दीका समयमा पनि नियमित कार्यस्थलमा खटिनुपर्ने व्यक्तिले सावधानी अपनाउँदा कोरोना भाइरस (कोभिड–१९) बाट बच्न सकिने देखिएको छ । घरबाट कार्यालय र कार्यालयबाट फिल्डमा…
सगरमाथा आरोहणको ६०औं वार्षिकोत्सव मनाउँदै चीन
बेइजिङ, जेठ १२ : चीनले सोमबार विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ६०औं वार्षिकोत्सव मनाउँदैछ । चीनले हुलाक टिकट निष्कासनदेखि सगरमाथा लक्षित विभिन्न कार्यक्रम गरेको छ । अघिल्लो दिन मात्रै उचाइ…
लोकप्रिय
एक तोला सुनको मूल्य दुई लाख सात हजार नौ सय
भदौ १८, २०८२
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
भदौ २०, २०८२
आलेख : बिरानो बन्यो मेची पारिको नेपाल
भदौ १८, २०८२
फेसबुकलगायत सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
भदौ १९, २०८२