विशेष सतर्कता अपनाउँदै इद उल फित्र मनाउन प्रधानमन्त्रीको आग्रह
काठमाडौँ, जेठ १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउँदै इद उल फित्र मनाउन आग्रह गर्नुभएको छ । रमदानको रोजा पूरा गरी…
इदले आपसी सद्भाव र सहिष्णुतालाई प्रगाढ : राष्ट्रपति
काठमाडौँ, जेठ १२ : राष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सद्भाव, सहिष्णुता, भातृत्व एवम् पारस्परिक सहयोगलाई थप प्रगाढ बनाउन पर्वहरुले प्रेरित गर्ने बताउनुभएको छ । राष्ट्रपति भण्डारीले इस्लाम समुदायको इदुल फित्रको अवसरमा…
इद उल फित्रबाट भ्रातृत्व, सद्भाव र एकता कायम : सभामुख
काठमाडौँ, जेठ १२ : सभामुख अग्निप्रसाद सापकोटाले इद उल फित्र पर्व मनाउनेक्रममा कोभिड–१९ बाट बच्नका लागि स्वास्थ्य सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभएको छ । इस्लाम धर्मावलम्बीको इद उल फित्र (इद)…
बजेट निर्माणको तयारी अन्तिम चरणमा
काठमाडौँ, जेठ १२ : आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ । जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार अर्थ मन्त्रालय यतिबेला बजेटको अन्तिम…
पदाधिकारी नियुक्त नहुँदा अस्तव्यस्त बन्दै कृषि तथा वन विश्वविद्यालय
चितवन, जेठ १२ : कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा उपकुलपति, रजिष्ट्रार, डिनलगायतको पदावधि सकिँदासमेत नियुक्त हुन नसक्दा विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको छ । विश्वविद्यालयको उपकुलपति गएको भदौ ६ गतेबाट…
प्रदेश ५ मा कोरोना परीक्षण दायरा बढाइँदै
राँझा, जेठ १२ : बाँकेमा कोरोना सङ्क्रमण बढ्दै गएपछि परीक्षणका लागि स्वाब सङ्कलनको दायरा बढाइएको छ । कोरोना सङ्क्रमण अतिप्रभावित क्षेत्र नरैनापुर सँगसँगै अन्य छिमेकी गाउँपालिकामा पनि कोरोना परीक्षणका लागि…
‘विविधतायुक्त सांस्कृतिक चाडपर्वले राष्ट्रिय एकता’
कास्की, जेठ १२ : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विविधतायुक्त सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता, कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिँदै आएको बताउनुभएको…
‘धार्मिक सद्भावलाई मजबुत बनाउन मद्दत’
हेटौँडा, जेठ १२ : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुस्लिम समुदायको महान पर्व इदले नेपालको सर्वधर्म समभाव तथा धार्मिक सद्भावलाई विगत जस्तै मजबुत बनाउन मद्दत गरोस् भन्ने कामना व्यक्त गर्नुभएको…
सुन्दर व्यासभूमि, पीडित व्यासवासी र मुस्कुराउँदै लिम्पियाधुरा
नरेन्द्रसिंह कार्की दार्चुला, जेठ १२ सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं व्यास–१ छाङ्रुका स्थानीयवासी गेल्बुसिंह बोहराले सामाजिक सञ्जालमा लेख्नुभयो, “फूलैफूल मात्र पनि होइन रैछ जीवन, बोर्डरमा बस्नेको अनुभव (पीडा) पनि हो रैछ…
लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको अद्यावधिक नक्सा तत्कालै पाठ्यपुस्तकमा
काठमाडौँ, जेठ १२ : लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर सरकारले हालै सार्वजनिक गरेको नेपालको अद्यावधिक नक्सा विद्यार्थीले यसै शैक्षिक सत्रदेखि आफ्नै किताबमा पढ्न र हेर्न पाउने भएका छन् । नयाँ कक्षा सुरु…
लोकप्रिय
एक तोला सुनको मूल्य दुई लाख सात हजार नौ सय
भदौ १८, २०८२
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
भदौ २०, २०८२
आलेख : बिरानो बन्यो मेची पारिको नेपाल
भदौ १८, २०८२
हिमाल आरोहणबाट ६४ करोड बढी राजस्व सङ्कलन
भदौ १७, २०८२
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
भदौ १७, २०८२