सार्वजनिक यातायात खुल्यो, छैनन् यात्रु
काठमाडौं, असोज १७ : कोभिड–१९ का कारण झण्डै ६ महिना बन्द रहेको सार्वजनिक यातायात खुला भएपनि यात्रु नहुँदा यातायात व्यवसायीहरु समस्यामा परेका छन् । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस ९कोभिड–१९०…
नाका बन्द हुँदा पेन्सनधारी समस्यामा
काठमाडौं, असोज १७ : नेपाल–भारत सीमानाका झुलाघाट बन्द हुँदा बैतडीका भारतीय पेन्सनधारी समस्यामा परेका छन् । भारतीय सेना र अन्य भारतीय सरकारी कार्यालयबाट निवृत्त भएका नेपालीलाई पेन्सनको रकम प्राप्त गर्न समस्या…
सौराहामा हात्ती सफारीको विकल्प खोजिँदै
काठमाडौं, असोज १७ : ध्रुव गिरी सौराहामा सपना भिलेज होटल चलाउँदै आउनुभएको छ । उहाँले हात्ती पाल्न थाल्नुभएको करिब १० वर्ष भयो । शुरुमा हात्ती सफारीका लागि एउटा हात्ती पाल्नुभएका…
नेपालको हवाई सुरक्षा सुदृढीकरणका लागि प्राविधिक सहयोग गर्ने युरोपिन युनियनको प्रस्ताव
काठमाडौं, असोज १७ : युरोपियन युनियन (इयु) ले नेपालको हवाई सुरक्षा सुदृढीकरणका लागि प्राविधिक सहयोग गर्ने प्रस्ताव गरेको छ । नेपालको नागरिक उड्डयन प्राधिकरणका हवाई सुरक्षाका कदमलाई थप प्रभावकारी बनाउन…
ठडिँदै सम्पदा
दीपक श्रेष्ठ काठमाडौं, असोज १७ : ऐतिहासिक रानीपोखरी र बालगोपालेश्वर मन्दिर मल्लकालीन सीप अनि शैलीमा करिब करिब निर्माण सम्पन्न भएको छ । टन्न पानी भरिएको नीलो पोखरीको बीचमा ग्रन्थकुट शैलीको श्वेत…
भायानेटले ल्यायो बडा दशैंमा बडा टिभी अफर
काठमाडौं, असोज १७ : इन्टरनेट कम्पनी भायानेटले यस वर्षको आफ्नो चाडपर्वको अफर “भायानेट बडा दशैंमा बडा टिभी” आफ्ना ग्राहकहरुका लागि ल्याएको छ । कम्पनीका अनुसार नेपालीहरुको महान् चाड दशैं र…
विश्वभर ३ करोड ४५ लाख संक्रमित, १० लाख २८ हजारको मृत्यु
पेरिस, असोज १६ : विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख २८ हजार ५५१ पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङक्रमित…
जापानको बेरोजगारी दर अगस्टमा तीन वर्ष यताकै उच्च
टोकियो, असोज १६ : जापानको बेरोजगारी दर अगस्टमा तीन वर्षपछि पहिलो पटक उच्च देखिएको छ । कोरोनाभाइरसले व्यापारमा प्रतिकूल असर पारेपछि नियन्त्रणका उपाय अवलम्वन गर्दा यहाँको बेरोजगार दरमा वृद्धि देखिएको…
यी हुन कोरोना भाइरसबाट सङ्क्रमित विश्व नेता
जोहन्सवर्ग, असोज १६ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसबाट सङ्क्रमित भएकासँगै उहाँ पनि कोरोना भाइरसबाट सङ्क्रमित विश्व नेताहरुको सूचीमा पर्नुभएको छ । यसअघि अन्य केही देशका राष्ट्र तथा सरकार…
कोभिड अस्पतालमा संक्रमितबाट शिशु जन्म
धरान, असोज १६ : यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा एक कोरोना सङ्क्रमितले स्वस्थ शिशु जन्माएकी छन् । झापा बिर्तामोडकी २९ वर्षीया गर्भवतीको शल्यक्रियामार्फत बिहीबार छोरी जन्माइएको हो…
लोकप्रिय
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक
असोज १०, २०८३
वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध
असोज १०, २०८३






