प्रदेश कमिटीबाहेक युवा सङ्घको एकता टुङ्गियो

 असोज १७, २०७७

काठमाडौँ, असोज १६ : राष्ट्रिय युवा सङ्घले प्रदेश कमिटीबाहेक सबै एकता प्रक्रिया टुङ्गो लगाएको छ । बुधबार र बिहीबार बसेको केन्द्रीय कार्यालय बैठकले प्रदेशबाहेक सबै कमिटीको एकता टुङ्गाएको सङ्घका संयोजक…

रातो मच्छिन्द्रनाथ मन्दिरको पहिलो तलाको पुनःनिर्माण सम्पन्न

 असोज १७, २०७७

ललितपुर, असोज १६ : ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणअन्र्तगत पहिलो तला निर्माणको सम्पन्न भएको छ । विसं २०७२ को महाभूकम्पमा क्षति भएको सो मन्दिर पुनःनिर्माण गर्न गत असार १५…

संविधान संशोधनपछि मात्र उपलब्धिहरु संस्थागत हुन्छन् : यादव

 असोज १७, २०७७

लहान, असोज १६ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन भए मात्र जनताको सङ्घर्षबाट प्राप्त उपलब्धि संस्थागत हुने बताउनुभएको छ । पार्टीको अगुवा कार्यकर्ता भेलालाई आज सप्तरीको बोदे…

अवरुद्ध सडक दशैँ पहिले खुलाउने तयारी

 असोज १७, २०७७

काठमाडौँ, असोज १६ : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वर्षाका कारण अवरुद्ध सडक बडादशैँ पहिले खुलाउने तयारी गरेको छ । खुल्न बाँकी दुई सडक केही समयभित्रै खुल्ने जनाइएको छ ।…

२५ हजार सक्रिय संक्रमित भए पनि बन्दाबन्दी हुन्न : स्वास्थ्य मन्त्रालय

 असोज १६, २०७७

काठमाडौँ, असोज १६ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २५ हजार सक्रिय सङ्क्रमित भए पनि बन्दाबन्दी नगरी तिनको व्यवस्थापन गर्न सकिने जनाएको छ । यही असोज ७ गते स्वास्थ्य सचिव लक्ष्मण…

जलविद्युत्मा लगानी गर्ने अष्ट्रेलियन कम्पनीको प्रस्ताव

 असोज १६, २०७७

काठमाडौँ, असोज १६ : अष्ट्रेलियाको एक कम्पनीले नेपालमा ५०० मेगावाटभन्दा ठूलो जलविद्युत् आयोजना निर्माण गर्ने इच्छा देखाएको छ । त्यहाँको फोर्टेस्क्यू मेटल ग्रुप लिमिटेडले कम्तीमा ५०० मेगावाट क्षमताको विद्युत् उत्पादन…

अनुसन्धानमुखी हुन एवं व्यावहारिक शिक्षालाई प्रोत्साहन गर्न प्रमको आग्रह

 असोज १६, २०७७

काठमाडौँ, असोज १६ : प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आगामी दिनमा थप अनुसन्धानमुखी हुन एवं व्यावहारिक शिक्षालाई प्रोत्साहन गर्न त्रिविसँग आग्रह गर्नुभएको छ । त्रिविसभाको बैठकलाई आज…

रुपन्देही र बाँकेमा डुबेर तीनको मृत्यु

 असोज १६, २०७७

बुटवल, भदौ १६ : रुपन्देही र बाँकेमा पानीमा डुबेर तीन जनाको ज्यान गएको छ । रुपन्देहीमा खोलामा पौडी खेल्न गएका युवा बेपत्ता भई खोजी गर्दा मृत फेला परेका हुन् भने…

डडेल्धुरा अस्पतालमा पिसिआर मेसिन सञ्चालनका लागि गन्यापधुराले दियो १० लाख

 असोज १६, २०७७

डडेल्धुरा, असोज १६ : डडेल्धुरा अस्पतालमा पिसिआर मेसिन सञ्चालनका लागि गन्यापधुरा गाउँपालिकाले १० लाख रुपैयाँ प्रदान गरेको छ । अस्पतालमा पिसिआर मेसिन जडानका लागि जनस्तरबाट चन्दा संकलन गरिएको थियो ।…

एशियन अनलाइन बुद्धिचालमा नेपालका १० खेलाडीले भाग लिने

 असोज १६, २०७७

काठमाडौँ, असोज १६ : एशियन अनलाइन नेशन्स बुद्धिचाल कप, २०२० मा नेपालका १० खेलाडीले भाग लिने भएका छन् । नेपाल बुद्धिचाल सङ्घले उक्त प्रतियोगिताका लागि फिडे रेटिङ, राष्ट्रिय प्रतियोगिता तथा…