कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी’ शिक्षा अत्यावश्यक : माथेमा
काठमाडौं, असोज १७ : शिक्षाविद् केदारभक्त माथेमाले कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी’ लाई अनिवार्य विषयका रुपमा समावेश गरिनु सकारात्मक भएको बताउनुभएको छ । शिक्षा पत्रकार समाज…
७०० कैदीलाई कोरोना, आठको मृत्यु
काठमाडौं, असोज १७ : मलुकका विभिन्न कारागारमा रहेका ७०० बढी कैदीबन्दीलाई कोभिड–१९ सङ्क्रमण भएको कारागार व्यवस्थापन विभागले जनाएको छ । सङ्क्रमितमध्ये अहिलेसम्म ८ जनाको मृत्यु भएको विभागका सूचना अधिकारी देवर्शी…
विद्यालयमा विद्यार्थी उपस्थित गराएर पढाउने अवस्था छैन : शिक्षामन्त्री
काठमाडौं, असोज १७ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरस ९कोभिड–१९० को जोखिम कायमै रहेकाले विद्यालयमा विद्यार्थी उपस्थित गराएर पढाउने अवस्था अझै नरहेको बताउनुभएको छ । सिरहाको गोलबजारमा…
अध्यक्ष प्रचण्डको सरकार प्रमुखका हैसियतमा व्यक्त सम्बोधनको संग्रह सार्वजनिक
काठमाडौं, असोज १७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सरकार प्रमुखका रुपमा व्यक्त विचारको संग्रह ‘नयाँ युगको पदचाप’ हालै सार्वजनिक भएको छ । सङ्घीय लोकतान्त्रिक…
एडिन्सन कभानी म्यान्चेष्टर यूनाइटेडमा आबद्ध हुने
काठमाडौं, असोज १८ : पेरिस सैन्ट जर्माइनका पूर्ब स्ट्राइकर एडिन्सन कभानी म्यान्चेष्टर यूनाइटेडमा आबद्ध हुन लाग्नुभएको छ । गत् जुन महिनामा कभानीले पेरिस सैन्ट जर्माइन छोड्नुभएको थियो । ३३ वर्षीय…
नेपाली काँग्रेसका नेता गगन थापालाई कोरोना संक्रमण
काठमाडौं, असोज १७ : नेपाली काँग्रेसका युवा नेता गगन थापालाई कोरोना संक्रमण भएको छ । उहाँले शनिबार साँझ ट्वीट गरी सो कुराको जानकारी गराउनु भएको हो । नेपाली काँग्रेस निकटका…
प्रधानमन्त्री सचिवालयका तीन सल्लाहकारसहित चार जनालाई कोरोना संक्रमण
काठमाडौं, असोज १७ : प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीमा कोरोना पोजेटिभ देखिएको…
आफ्नै देशको बाटो प्रयोग गर्दै छाङरु र तिङ्करवासी
काठमाडौँ, असोज १७ : नेपाली सेनाले दार्चुला सदरमुकाम खलङ्गालाई व्यास गाउँपालिकाको छाङरु र तिङ्कर गाउँसित जोड्ने घोडेटो बाटो आगामी सोमबार हस्तान्तरण गर्ने भएको छ । नेपाली सेनाले झण्डै चार महिनाको…
प्रधानमन्त्री निवासमा खटिएका ६७ सुरक्षाकर्मीमा कोरोना
काठमाडौं, असोज १७ : प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ।नेपाली सेनाका २८, सशस्त्र प्रहरीका १८, नेपाल प्रहरीका १८ र राष्ट्रिय अनुसन्धान विभागका ३ जनामा कोरोना संक्रमण…
सुदूरपहाडमा नियमित उडान हुन्छः मन्त्री भट्टराई
काठमाडौं, असोज १७ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सुदूरपश्चिमका पहाडी जिल्लामा नियमित उडान हुने बताउनुभएको छ । विमानस्थल निरीक्षण तथा उडान परीक्षणका क्रममा बैतडीको पाटन विमानस्थलमा आयोजित…
लोकप्रिय
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक
असोज १०, २०८३
वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध
असोज १०, २०८३






