तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

 असोज १७, २०७७

दाङ, असोज १७ : बबई गाउँपालिका ३ धनुवास बस्ने केशब भन्ने ३७ वर्षीय केश कुमार बिकको घरमा तास खेलिरहेको अवस्थामा बिक समेत ८ जना पक्राउ परेका छन् । उनीहरुलाई नगद…

शनिबार काठमाडौं उपत्यकामा मात्रै ११७७ मा कोरोना संक्रमण

 असोज १७, २०७७

काठमाडौं, असोज १७ : शनिबार काठमाडौं उपत्यकामा १ हजार १ सय ७७ जना कोरोना संक्रमित भेटिएका छन् । गत २४ घण्टामा देशभर भेटिएका २ हजार १ सय २२ संक्रमितमध्ये काठमाडौं…

थप २१२० जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८४,५७० पुग्यो

 असोज १७, २०७७

काठमाडौं, असोज १७ : पछिल्लो २४ घण्टामा उपत्यकामा एक हजार १७७ सहित गरी देशैभर दुई हजार १२० मा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेश ब्रिफिङमा…

पशु बीमामा कृषकको आकर्षण बढ्दो

 असोज १७, २०७७

काठमाडौं, असोज १७ : तनहुँ जिल्लामा पशुपक्षीको बीमा गराउने कृषकको सङ्ख्या बढेको छ । पशुपालनमा कृषकको आकर्षण बढेसँगै बीमा गराउने कृषकको सङ्ख्या पनि बढ्दै गएको हो । गत आर्थिक वर्ष…

७ सय कैदीलाई कोरोना, आठको मृत्यु

 असोज १७, २०७७

काठमाडौं, असोज १७  : मलुकका विभिन्न कारागारमा रहेका ७०० बढी कैदीबन्दीलाई कोभिड–१९ सङ्क्रमण भएको कारागार व्यवस्थापन विभागले जनाएको छ । सङ्क्रमितमध्ये अहिलेसम्म ८ जनाको मृत्यु भएको विभागका सूचना अधिकारी देवर्शी…

सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

 असोज १७, २०७७

काठमाडौं, असोज १७  : धनुषा, मिथिला नगरपालिका(९ स्थित सडकमा बा १८ च ५८७९ नम्बरको स्कारपियो गाडी र बा ७३ प १९०३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा…

लिभरपुलका साडिओ माने कोरोना सङ्क्रमित

 असोज १७, २०७७

काठमाडौं, असोज १७ : लिभरपुलका फरवार्ड साडिओ माने कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । सङ्क्रमणको पुष्टि भएसँगै साडिओ माने अलग्गिनुभएको छ । लिभरपुलले मीडफिल्डर थिएगो अल्कान्टरा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको जनाएको…

माछापालक कृषकलाई गाउँपालिकाको अनुदान

 असोज १७, २०७७

काठमाडौं, असोज १७ : रोशी गाउँपालिका वडा नं.९ का कुमार लामाले पिन्थलीवेँशीमा ठूलो दूई वटा पोखरी बनाएर माछा पाल्न थाल्नुभएको छ । करिब ८ लाखमा माछापालनको संरचना निर्माण पश्चात अहिले…

बाढी प्रभावितका लागि डेढ करोड बढी राहत जुट्यो

 असोज १७, २०७७

काठमाडौं, असोज १७ : ढोरपाटनका बाढी प्रभावितको राहतका लागि खडा गरिएको कोषमा हालसम्म रु एक करोड ६५ लाख सहयोग जुटेको छ । राहत वितरणमा एकद्वार प्रणाली कायम गर्न ढोरपाटन नगरपालिकाले…

साराङघाटको क्रसर उद्योग बन्द गर्न निर्देशन

 असोज १७, २०७७

काठमाडौं, असोज १७ : जिल्ला समन्वय समिति तनहुँले अवैध गिटी क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । जिल्लाको बन्दिपुर गाउँपालिका–६ सराङघाटमा सञ्चालन हुँदै आएको नमूना ग्रिड एण्ड क्रसर उद्योग…