कर्णालीमा थप ५१ सङ्क्रमित, ४५ सङ्क्रमणमुक्त

 असोज १८, २०७७

कर्णाली, असोज १८ : पछिल्ला दिनहरुमा कर्णालीमा कोरोना सङ्क्रमण नियन्त्रणमा आउन सकेको छैन । दिनहुँ सङ्क्रमित बढ्ने क्रम जारी भए पनि सरोकारवाला निकायदेखि नागरिक सावधानी भएको पाइँदैन । दैनिक कार्यालयदेखि…

राष्ट्रपति ट्रम्पलाई ओबामाद्वारा स्वास्थ्यलाभको कामना

 असोज १८, २०७७

काठमाडौं, असोज १७ : पूर्ब राष्ट्रपति बराक ओबामाले कोरोना सङ्क्रमित राष्ट्रपति ट्रम्पलाई शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले ट्रम्प दम्पत्तीलाई सामाजिक सञ्जालमा लाभको कामना गर्नुभएको हो । राष्ट्रपति ट्रम्पको…

अजरबैजानले नागोर्नो काराबाख युद्धमा तीन हजार सैनिक गुमायो

 असोज १८, २०७७

यारेभिन, अर्मेनिया, असोज १७ : नागार्नो–काराबाख क्षेत्रमा जारी भिडन्तका क्रममा अजरबैजानले तीन हजार भन्दा बढी सैनिक गुमाएको अर्मेनियाले जनाएको छ । यसअघि अजरबैजानको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सेप्टेम्बर २७…

भारतमा कोरोनाबाट मृत्यु भएकाहरुको संख्या एक लाख नाघ्यो

 असोज १८, २०७७

नयाँदिल्ली, असोज १७ : भारतका कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप एक हजार ६९ जनाको मृत्यु भएसँगै शनिबार बिहानसम्ममा कुल मृतकको संख्या…

अमेरिकी राष्ट्रपतिका प्रतिस्पर्धी जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ

 असोज १८, २०७७

वासिङ्टन, असोज १७ : अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक तर्फका उम्मेदवार जो बाइडेनको कोरोना भााइरस जाँचको रिपोर्ट नेगेटिभ आएको बताइएको छ । उहाँका चिकित्सक डा केभिन कोनरले सो कुराको जानकारी दिनुभएको…

कोरोना सङ्क्रमित राष्ट्रपति ट्रम्प अस्पताल भर्ना

 असोज १८, २०७७

काठमाडौं, असोज १७ : कोरोनाभाइरसको पुष्टि भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना हुनुभएको छ । व्हाइट हाउसले राष्ट्रपति ट्रम्पमा उच्च मनोबल देखिए पनि थकित महसुस गरेपछि साबधानी अपनाउँदै अस्पताल लगिएको…

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि शुरु

 असोज १८, २०७७

भरतपुर, असोज १७ : चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि सञ्चालनमा आएको छ । कोरोनाका कारण झण्डै छ महिना ठप्प रहेको गतिविधि पुनः सञ्चालनमा आएको हो । चितवन राष्ट्रिय निञ्जका प्रमुख…

चाडपर्वसँगै गाउँघर कोरोना संक्रमणको जोखिममा

 असोज १८, २०७७

काठमाडौँ, असोज १७ : चाडपर्व नजिकिएसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम गाउँघरमा हुने भएको छ । काठमाडौँ उपत्यकालगायत शहरी क्षेत्रबाट चाडपर्वमा घर जाने भएकाले गाउँघरमा सङ्क्रमणको जोखिम बढ्ने भएको हो ।…

कामपामा करिब १० हजार संक्रमित

 असोज १८, २०७७

काठमाडौं, असोज १७ : काठमाडौँ महानगरपालिकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब १० हजार पुगेको छ । कामपामा हालसम्म नौ हजार ८२५ जना कोरोना भाइरसबाट सङ्क्रमण भएका छन् । यसमध्ये सबैभन्दा…

सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा शुरु गर्ने पहल

 असोज १८, २०७७

काठमाडौं, असोज १७ : दशकौंपछि धनगढी विमानस्थललाई आधार बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाईसेवा सञ्चालनको प्रयास थालिएको छ । प्रदेशको धनगढी विमानस्थलबाट बैतडी, बझाङ र डोटीमा हवाई सेवा सञ्चालनका लागि आज…