अमेरिका र मोरक्कोबीच १० वर्षे सैन्य सम्झौता

 असोज १८, २०७७

राबात, असोज १८ : संयुक्तराज्य अमेरिका र उत्तर अफ्रिकी मुलुक मोरक्कोबीच दश वर्षे सैन्य सहयोग सम्झौता भएको छ । अमेरिकी रक्षामन्त्री मार्क एस्परले मोरक्कोको दुई दिने भ्रमणका क्रममा सैन्य सहयोग…

सुडान सरकार र विद्रोही नेताहरूबीच युद्ध अन्त्यका लागि सम्झौतामा हस्ताक्षर

 असोज १८, २०७७

जुबा, दक्षिण सुडान, असोज १८ : सुडानको संक्रमणकालीन सरकार र विद्रोही गठबन्धनबीच शनिबार दक्षिण सुडानमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यले एक सम्झौतामा हस्ताक्षर भएको छ । यस सम्झौताबाट देशमा जारी…

जर्मन एकीकरणका तीस वर्ष पूरा

 असोज १८, २०७७

बर्लिन, असोज १८ : जर्मनीले शनिबार कोरोनाभाइरस महामारीबीच संक्षिप्त कार्यक्रम गरी दुई जर्मनीबीचको पुनर्मिलनको उत्सव मनाएको छ । बर्लिनबाट करिब २५ किलोमिटर दक्षिण पश्चिममा पर्ने पोट्सड्याम शहरमा आयोजित समारोहमा राष्ट्रपति…

कोरोनाका कारण नेकपाकाे आजकाे सचिवालय बैठक अनिश्चित्

 असोज १८, २०७७

काठमाडौं, असोज १८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज आइतबार अपरान्ह ४ बजे बस्ने भनिएको सचिवालय बैठक अनिश्चित् बनेको छ । प्रधानमन्त्रीको सचिवालयका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएपछि…

सर्वोच्च अदालतका न्यायाधीश र कर्मचारीमा संक्रमण, एकल इजलास मात्र सञ्चालनमा

 असोज १८, २०७७

काठमाडौं, असोज १८ : सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड–१९)का कारणले एकल इजलास मात्र सञ्चालन गरेको छ । केही न्यायाधीशमा सङ्क्रमण देखिएपछि सर्वोच्चले एकल इजलास मात्र सञ्चालन गरेको अदालतका सहप्रवक्ता देवेन्द्र…

तनहुँ र लमजुङ जोड्ने पक्की पुल निर्माण शुरु

 असोज १८, २०७७

दमौली, असोज  १८ : गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा तनहुँ र लमजुङ जोड्न रिस्तीखोलामाथि पक्की पुल निर्माण शुरु भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा तनहुँको व्यास नगरपालिका–८ सोतीबेँसी…

राप्रपाका भीमदत्त नगरका अध्यक्षसहित १०० कार्यकर्ता नेकपा प्रवेश

 असोज १८, २०७७

कञ्चनपुर,असोज १८ : राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्त नगरका अध्यक्ष तुलबहादुर थापासहित १०० नेता–कार्यकर्ता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । नेकपा प्रवेश गर्नेमा राप्रपाको युवक सङ्गठनका केन्द्रीय…

हरेक क्षेत्रलाई रोजगारीसँग जोड्नुपर्छ : मन्त्री भट्ट

 असोज १८, २०७७

बैतडी, असोज  १८ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अब नेपालमै थुप्रै रोजगारीको सिर्जना हुने बताउनुभएको छ । बैतडीको दोगडाकेदार गाउँपालिकामा शनिबार फस्फोराइड अन्वेषणात्मक ड्रिलिङ कार्यको उद्घाटन कार्यक्रममा मन्त्री…

कपिलवस्तुमा रु चार लाख भारुसहित एक पक्राउ

 असोज १८, २०७७

कपिलवस्तु, असोज १८ : कपिलवस्तुको कृष्णनगर नाकाबाट सशस्त्र प्रहरी बलले अवैधरूपमा भित्र्याइएको रु चार लाख भारतीय रकमसहित एक जनालाई पक्राउ गरेको छ । नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख…

प्रदेश ५ स् राजधानी र नामको प्रस्तावमा मतदान गर्ने नेकपाको निर्णय

 असोज १८, २०७७

बुटवल, असोज १८ : प्रदेश नं ५ सरकारले शुक्रबार प्रदेशसभामा प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्तावका पक्षमा मतदान गर्न सत्तापक्षीय दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ह्वीप जारी गर्ने निर्णय…