चाडपर्वमा पनि ‘होम डेलिभरी’लाई निरन्तरता दिइने

 असोज १८, २०७७

काठमाडौँ, असोज : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व केन्द्रित सुपथ मल्य पसल सञ्चालन गर्दा ‘होम डेलिभरी’लाई निरन्तरता दिने भएको छ । कोभिड–१९ को रोकथामका लागि सरकारले जारी गरेको…

तातोपानी नाका भोलिबाट खुल्ने, दशैं अघि सबै सामान ल्याइने

 असोज १८, २०७७

सिन्धुपाल्चोक, असोज १८ : तीन महिनादेखि बन्द तातोपानी नाका भोलिबाट सञ्चालन हुने भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको खाशामा अड्किएका सामान नेपाल भित्राउन तातोपानी नाका संचालन हुन लागेको हो…

आन्तरिक पर्यटकले भरिभराउ

 असोज १८, २०७७

कञ्चनपुर, असोज  १८ : शुक्लाफाँटा नगरपालिका–८ चुरे फेदीमा रहेको बतासे झर्ना आन्तरिक पर्यटकले भरिभराउन हुन थालेको छ । कोरोनाको सङ्क्रमण फैलिँदै जादा जोखिम बढे पनि झर्ना पुग्ने पर्यटकको सङ्ख्यामा कुनै…

कोरोनाभाइरसबाट विश्वभर १० लाख ३८ हजारको मृत्यु

 असोज १८, २०७७

पेरिस, असोज १८ : विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस ९कोभिड–१९० को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या आइतबारसम्म १० लाख ३८ हजार पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार कोभिड–१९ बाट सङक्रमित हुनेको…

मकवानपुरमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु

 असोज १८, २०७७

मकवानपुर, असोज १८ : मकवानपुरको भीमफेदी गाउँपालिका– गढीमा आज दिउँसो सुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । हेटौँडाबाट भीमफेदीतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको सुमो…

सुनको मूल्यमा सामान्य वृद्धि

 असोज १८, २०७७

काठमाडौँ, असोज १८ : स्थानीय बजारमा आज पहेलो धातु सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज भने रु…

सङ्खुवासभामा लेक लागेर युवकको मृत्यु

 असोज १८, २०७७

किमाथाङ्का, असोज १८ : सङ्खुवासभाको मकालु गाउँपालिका–२ याङ्लेखर्कमा लेक लागेर एक जनाको मृत्यु भएको छ । सदरमुकाम खाँदबारीबाट मकालु आधार शिविर घुम्न गएका खाँदबारी नगरपालिका –१ का २४ वर्षीय विवेक…

नेपाल प्रहरीलाई दबाब र प्रभावमा नपर्न निर्देशन

 असोज १८, २०७७

काठमाडौँ, असोज : महानगरीय प्रहरी कार्यालय काठमाडौँले नागरिकको सुरक्षाको पूर्णप्रत्याभूति दिलाउने महत्वपूर्ण अभिभारा बोकेका नेपाल प्रहरी जस्तो सुकै परिस्थितिमा पनि जिम्मेवारीबाट विमुख हुन नसक्ने जनाएको छ । महानगरीय ट्राफिक प्रहरी…

एनआरएनए कोभिड –१९ तथ्याङ्कः विदेशमा ९२ प्रतिशत नेपाली कोरोनामुक्त

 असोज १८, २०७७

काठमाडौँ, असोज १८ : विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा विभिन्न मितिमा सङ्कमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली सङ्घ(एनआरएन)का अनुसार नेपालबाहेक ४२ देशमा ३५ हजार ९१६…

बेलायतमा पछिल्लो समयमा ठूलो संख्यामा कोरोना भाइरसका सङ्क्रमित बढ्दै

 असोज १८, २०७७

लन्डन,असोज १८ : बेलायतमा फेरि पनि कोभिड १९ का सङ्क्रमितहरुको संख्या झन् बढ्न थालेको छ । लन्डनबाट प्राप्त पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घन्टा यतामात्र करिब १२ हजार ८७२ जना…