प्रा .डा केसीसँग अविलम्ब वार्ता गरी माग पूरा गर्न नेता देउवा र थापाको आग्रह

 असोज १८, २०७७

काठमाडौँ, असोज १८ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २१ दिनदेखि अनशनरत प्रा डा गोविन्द केसीको जटिल स्वास्थ्य स्थिति दृष्टिगत गरी अविलम्ब वार्ता गरी माग पूरा गरेर…

राजधानी सार्ने प्रस्तावको विरोधमा व्यवसायी आन्दोलनमा

 असोज १८, २०७७

बुटवल, असोज  १८ : प्रदेश नं ५ को स्थायी राजधानीका लागि प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको प्रस्तावको विरोधमा आज रुपन्देहीका विभिन्न स्थानमा बिहानैदेखि सडकमा उत्रेर प्रदर्शन भएका छन् । राजधानी…

निजगढ विमानस्थल निर्विकल्प आयोजना : पर्यटनमन्त्री

 असोज १८, २०७७

काठमाडौँ, असोज १८ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले देशको राष्ट्रिय हित र विकाससँग जोडिएको राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नेपालको निर्विकल्प आयोजना भएको बताउनुभएको छ ।…

खाद्य वस्तुमा नयाँ मिति राखेर बिक्री प्रयास

 असोज १८, २०७७

काठमाडौँ, असोज १८ : चाडबाड नजिकिएसँगै मिति सकिएका खाद्य वस्तुमा नयाँ मिति राखेर बजार पठाउने गतिविधिमा केही व्यवसायी सक्रिय भएको पाइएको छ । अवैध गतिविधिमा विभिन्न चलखेल हुन थालेको सूचना…

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

 असोज १८, २०७७

काठमाडौँ, असोज  १८ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । साताको पहिलो दिन नै सकारात्मक देखिएको बजारले नयाँ लय समात्ने विश्वास…

कर्मचारीलाई कोरोना देखिएपछि बन्द भएको वैदेशिक रोजगार कार्यालयले सोमबारदेखि श्रम स्वीकृति दिने

 असोज १८, २०७७

काठमाडौँ, असोज १८ : कर्मचारीमा कोरोना सङ्क्रमण देखिएसँगै वैदेशिक रोजगार कार्यालय, काठमाडौँबाट बन्द गरिएको श्रम स्वीकृति सोमबारदेखि पुनः शुरु हुने भएको छ । प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य…

देल्ही र बैंग्लौरको सशक्त प्रदर्शन, चेन्नई र मुम्बई संघर्षरत्

 असोज १८, २०७७

काठमाडौं, असोज १८ : बहुप्रतीक्षित इन्डियन प्रिमियर लिगको १३ औं संस्करण निर्धारित समयभन्दा करिब छ महिनापछि सुरु भएको छ । प्रतियोगितामा हालसम्म १६ वटा खेल सम्पन्न भएको छ । आठ…

सुमो दुर्घटनामा मृत्यु हुने तीनको पहिचान

 असोज १८, २०७७

टिस्टुङ, असोज १८ : मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ चिसापानीगढीमा आज मध्याह्न भएको सुमो दुर्घटनामा परी मृत्यु हुने तीन जना पुगेका छन् । ना १ ज ४१०६ नम्बरको सुमो…

उपत्यकामा २४ घन्टामा थप १५ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि

 असोज १८, २०७७

काठमाडौं, असोज १८ : काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार ५९९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी…

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगन

 असोज १८, २०७७

काठमाडौँ, असोज १८ : नेपाली काँग्रेसका केही नेताहरुमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि सोमबारका लागि निर्धारित पार्टीको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएकोे छ । काँग्रेस केन्द्रीय कार्यालयमा यही असोज १५…