मुख्यमन्त्री पोखरेलको गाडीमाथि ढुङ्गा प्रहार

 असोज १९, २०७७

खस्यौली, असोज १८ : प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल सवार गाडीमाथि लक्ष्य गरेर आज बुटवलमा ढुङ्गा प्रहार भएको छ । काठमाडौँबाट रुपन्देही आउँदै गर्नुभएका मुख्यमन्त्री पोखरेललाई बुटवलको राजमार्ग चौराहा…

सेतीखोला जलविद्युत् आयोजनाको लगानी जुट्यो

 असोज १९, २०७७

काठमाडौँ, असोज १८ : कास्कीमा आयोजना स्थल रहेको कूल २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाको लगानी जुटेको छ । आयोजनामा दुई बैंकले लगानी गर्ने भएका हुन् । बहुपक्षीय लगानीसम्बन्धी सम्झौतामा…

बलात्कार घटनालाई गाउँमै मिलापत्र गराउने आठ पञ्च पक्राउ

 असोज १९, २०७७

लहान, असोज १८ : जवर्जस्ती करणी घटनालाई गाउँमै मिलापत्र गराउने आठ पञ्चलाई सिरहा प्रहरीले आज पक्राउ गरेको छ । गत असोज १२ गते सिरहाको बिष्णुपुर गाउँपालिका­-१ मा भएको जबर्जस्ती करणी…

थप दुई हजार २५३ जनामा कोरोना संक्रमण, १३ सय २९ कोरोनामुक्त

 असोज १८, २०७७

काठमाडौं, असोज १८ : पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार २५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ८६ हजार ८२३ पुगेको छ…

देशभर २२ सय ५३ कोरोना संक्रमित थपिए, १३ सय २९ जना डिस्चार्ज

 असोज १८, २०७७

काठमाडौं, असोज १८ : पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार २५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ८६ हजार ८२३ पुगेको छ…

कोरोनाबाट एकै दिन सातको मृत्यु

 असोज १८, २०७७

काठमाडौं, असोज १८ : नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन पुरुष तथा चार महिला रहेका छन् । योसँगै नेपालमा…

क्षमताभन्दा बढी कैदीले कारागारमा कोरोना जोखिम : आयोग

 असोज १८, २०७७

काठमाडौं, असोज १८ : क्षमताभन्दा बढी कैदीबन्दीका कारण जिल्ला कारागार कोभिड–१९ को उच्च जोखिममा रहेको राष्ट्रिय मानव अधिकार आयोगले बताएको छ । कोरोना भाइरस महामारीको समयमा कैदीबन्दीहरुको अवस्था बुझ्न बागलुङ…

पछिल्लो २४ घण्टामा कहाँ, कति भेटिए कोरोना सङ्क्रमित

 असोज १८, २०७७

काठमाडौं, असोज १८ : पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार २५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ८६ हजार ८२३ पुगेको छ…

तातोपानी नाका पुनःसञ्चालन गर्ने सहमति भएसँगै भित्रिए ११ कन्टेनर

 असोज १८, २०७७

काठमाडौं, असोज १८ : नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच यही असोज १३ गते तातोपानी नाका पुनःसञ्चालन गर्ने सहमति भएसँगै आजदेखि चिनियाँ सामग्री आउन शुरु गरेको छ । आज ११ कन्टेनर…

बेहोस हुने औषधि खुवाएर बसभित्रै सामूहिक बलात्कार, दुईजना पक्राउ

 असोज १८, २०७७

भक्तपुर, असोज १८ : पानीमा लठ्याउने औषधि खान दिएर भक्तपुरमा एक १७ वर्षीय किशोरीलाई बसभित्रै सामूहिक बलात्कार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सामूहिक बलात्कार अभियोगमा प्रहरीले सिन्धुपाल्चोक…