अवैध मदिरासहित ट्रक चालक र सहचालक पक्राउ
वाग्मती, असोज १९ : एक हजार लिटर अवैध घरेलु मदिरासहित ना६ख ५४०४ नं ट्रकका चालक र सहचालकलाई इलाका प्रहरी कार्यालय जीतपुरले पक्राउ गरी आन्तरिक राजश्व कार्यालय सिमरामा आज बुझाएको छ…
बाँकेमा सोमवार एकैदिन ४८ जना सङ्क्रमणमुक्त भएर घर फर्किए
नेपालगञ्ज, असोज १९ : एकै पटक बाँकेमा कोरोना संक्रमणबाट निको भई घर फर्किनेहरु बढेका छन् । सोमवार मात्रै जिल्लाकाा विभिन्न आएसोलेसनबाट थप ४८ जना संक्रमितहरु डिस्चार्ज भएर घर फर्किएको बाँकेका…
गाउँपालिकाले शुरु गर्यो रेडियो, कोरनाबारे सूचना दिन थालियो
जुम्ला, असोज १९ : यहाँको गुठिचौर गाउँपालिकाले आफ्नै रेडियो एफ एम स्थापना गरेको छ । गाउँपालिकाका जनतामा सूचनाको पहुँच पुरयाउने उद्देश्यले यहाँको गुठिचौर गाउँपालिकाले आफ्नै एफ एम रेडियो स्थापना गरेको…
खुल्यो तातोपानी नाका, १२ कन्टेनर नेपाल भित्रिए
सिन्धुपाल्चोक, असोज १९ : बाढीपहिरोले बन्द भएको तातोपानी नाका सोमबारबाट खुलेको छ । सिन्धुपाल्चोक र चीनको तिब्बत न्यालामका अधिकारीबीच असोज १३ गते भएको सहमती अनुसार नाका पुनः खुलेको हो ।…
अब ट्राफिक प्रहरी महाशाखाको काम अनलाइनबाट
काठमाडौँ, असोज १९ : केही अघिसम्म काठमाडौँ उपत्यकामा कुनै सवारी साधन अथवा त्यसका कागजात हराएमा नागरिकले महानगरीय ट्राफिक प्रहरी महाशाखामा आफैँ उपस्थित भएर निवेदन दिन्थे । मानिसहरुको बढी भिडभाड हुँदा…
प्रदेश ५ को राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा आजदेखि छलफल हुँदै
रुपन्देही,असोज १९ : प्रदेश नं ५ सरकारले प्रदेशसभामा पेश गरेको राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा आजदेखि छलफल शुरु हुँदैछ । प्रदेशसभाको बैठकमा सभामुखले प्रस्तावमाथि धारणा राख्न सांसदलाई समय दिनुहुने छ ।…
धरानमा थप एक कोरोना सङ्क्रमितको मृत्यु
धरान, असोज १९ : यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारत एक सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । धरान–१५ का ५५ वर्षीय पुरुषको बिहान ६ः४५ बजे मृत्यु…
छोराको कुटपिटबाट मृत्यु
तम्घास, असोज १९ : गुल्मीमा आफ्नै छोराले हानेर बुबाको मृत्यु भएको छ । इस्मा गाउँपालिका ४ दोहोलीका ६० वर्षीय दिलबहादुर बस्नेतको छोरा अनिलको कुटपिटबाट आज बिहान मृत्यु भएको हो ।…
सुरक्षा संवेदनशीलताका कारण १३ जिल्लाको उडान अनुमति केन्द्रबाटै : गृहमन्त्री
काठमाडौं, असोज १८ : गृहमन्त्री रामबहादुर थापाले सुरक्षा संवेदनशीलताका दृष्टिले उच्च हिमाली क्षेत्रका १३ जिल्लामा हेलिकोप्टरमार्फत गरिने उद्धार उडानको अनुमति केन्द्रबाटै दिने गरिएको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध…
प्राधिकरणको टोलीद्वारा बन्द मझगाउँ विमानस्थल निरीक्षण
काठमाडौं, असोज १८ : नागरिक उडड्यन प्राधिकरणको प्राविधिक टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिकाको मझगाउँस्थित बन्द विमानस्थलको धावन मार्गबारे जानकारी लिनका लागि आज स्थलगत निरीक्षण गरेको छ । प्राधिकरणको धनगढी विमानस्थल आयोजना…
लोकप्रिय
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक
असोज १०, २०८३
वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध
असोज १०, २०८३






