अध्यक्ष कोरोना सङ्क्रमित भएपछि गाउँपालिकाको कामकाज बन्द
सप्तरी, असोज २० : सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष र कृषि शाखाका संयोजक कोरोना सङ्क्रमित भएपछि गाउँपालिकाको कामकाज बन्द गरिएको छ । राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुुबै जनामा कोरोना…
विनय कार्कीको ‘तिम्रै लागि’ बोलको गीत सार्वजनिक
काठमाडौँ, असोज २० : विनय कार्कीको ‘तिम्रै लागि’ बोलको गीत सार्वजनिक भएको छ । सो गीतमा कार्की र प्रबिसा अधिकारीको स्वर छ । गायक, सङ्गीतकार एरेञ्जर कार्की द भ्वाइस अफ…
प्रदेश ५ प्रदेशसभा बैठक : राजधानीमा दुई र नाममा एक संशोधन प्रस्ताव दर्ता, मतदान आजै
बुटवल, असोज २० : प्रदेश ५ प्रदेश सभाको बैठक आज दिउँसो प्रदेश सभा भवन बुटवलमा बस्दैछ । आजको बैठकले प्रदेश सरकारले शुक्रवार प्रस्तुत गरेको प्रस्ताव उपर मतदान गर्ने कार्यतालिका छ…
चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु
भरतपुर, असोज २० : चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । कावासोती नगरपालिका ५ का ७७ वर्षीय वृद्धको आज विहान मृत्यु भएको अस्पतालका निर्देशक डा…
चाडपर्व नजिकिएसँगै प्रहरीले सक्रियता बढायो
काठमाडौँ, असोज २० : चाडपर्वलाई लक्षित गरी प्रहरीले सुरक्षा सक्रियता र निगरानी बढाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतका अनुसार सम्भावित जोखिम क्षेत्रको पहिचान गर्दै मातहतका…
उपत्यकामा २४ घण्टामा थप १५ सय ३१ जनामा कोरोना संक्रमण
काठमाडौं, असोज १९ : काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार ५३१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी…
२४ घण्टामा थपिए २४ सय ४० कोरोना संक्रमित, ११ सय ३३ जना डिस्चार्ज
काठमाडौं, असोज १९ : नेपालमा कोरोनाभाइरसका दुई हजार ४४० जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ७८१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ…
प्रदेश ५ को प्रदेश सभामा तोडफोड, विरोधकै बीच बैठक जारी
रूपन्देही, असोज १९ : प्रदेश ५ सरकारले प्रदेश सभामा पेश गरेको नाम र स्थायी राजधानीको विषयमा विरोधकैबीच सभामुखले छलफल अघि बढाएपछि विपक्षी दल कांग्रेसले कुर्सी, टेबुल तोडफोड गरेको छ ।…
नेकपाका दुई अध्यक्षबीच छलफल, सचिवालय बैठक मंगलबार बस्ने
काठमाडौं, असोज १९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको बैठक सम्पन्न भएको छ । बैठकले भोली मंगलबार अपरान्ह ४ बजे बालुवाटारमा सचिवालय बैठक बोलाउने निर्णय गरेको छ ।…
महिला हिंसाका घटना बढ्नु चिन्ताको विषय हो : गृहमन्त्री थापा
काठमाडौँ, १९ असोज : गृहमन्त्री रामबहादुर थापाले विपद् नआउने उपाय अवलम्बन गर्न तथा विपद्पछिका उद्धारका कामलाई प्रभावकारी तुुल्याउन सरकारले हरसम्भव प्रयत्न गरिरहेकोे बताउनुुभएको छ । राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा…
लोकप्रिय
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक
असोज १०, २०८३
वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध
असोज १०, २०८३






