मनोरञ्जन
तण्डुकार ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल’
काठमाडौँ, भदौ ३१ : मोडल मिलेनियम तण्डुकार शाहले ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल –२०२२’ उपाधि जित्नुभएको छ। भक्तपुरको राधेराधेस्थित हेरिटेज गार्डेनमा शनिबार आयोजित ग्रान्ड फिनालेमा पाँच फिट ११ इन्च शारीरिक उचाइ…
फिल्म वितरक करण प्रदेशसभा सदस्यमा सिफारिस
काठमाडौं, भदौ ३० : फिल्म निर्माता तथा वितरक करण श्रेष्ठ प्रदेशसभा सदस्यका लागि सिफारिस हुनुभएको छ । उहाँलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बागमती प्रदेशअन्तर्गत काठमाडौं जिल्ला क्षेत्र नं. १ (ख) बाट…
फिल्म ‘के घर के डेरा’को टिजर
काठमाडौं, भदौ ३० : दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म 'के घर के डेरा'को टिजर सार्वजनिक गरिएको छ । फिल्मको टिजर बिहीबार युट्युब च्यानल 'जीटुवान'मार्फत सार्वजनिक गरिएको हो । सिंगे…
फिल्म ‘बाबरी’को नयाँ गीत ‘मायाका रङ्गहरू’
काठमाडौं, भदौ ३० : फिल्म 'बाबरी'को नयाँ गीत 'मायाका रङ्गहरू' रिलिज भएको छ । असोज १४ गते रिलिज हुने फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गर्नुभएको हो । गीतमा सनुप पौडेल र…
‘केही खोजिरहेको’ बोलको गीत सार्वजनिक
काठमाडौं, चदौ २९ : सोनिया सेन पोखरेलको स्वरमा ‘केही खोजिरहेको थिए’ बोलको गीत सार्वजनिक भएको छ । यो सोनियाको पहिलो गीत हो । सुगम पोखरेलको शब्द सङ्गीत र सोनियाकै आवाजमा…
इटलीको चलचित्र महोत्सवमा नेपाली चलचित्र पुरस्कृत
काठमाडौँ, भदौ २९ : नेपाली छोटो चलचित्र ‘सर्भाइभल–लिभिङ थ्रु कोभिडले युरोपेली मुलुक इटलीमा आयोजना गरिएको ‘अल्बोरी सोलप्लेस फिल्म फेस्टिभल’ महोत्सवमा पुरस्कार हात पार्न सफल भएको छ । अफजल खानद्वारा निर्देशित तीन मिनेट…
चलचित्र ‘सायरा’को औपचारिक घोषणा
काठमाडौँ, भदौ२८ : नेपाली चलचित्र ‘सायरा’को औपचारिकरूपमा घोषणा गरिएको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै चलचित्र पक्षले घोषणा गरेको हो । डिविआर मिडिया एन्ड प्रालिको प्रस्तुतिमा बन्न लागेको चलचित्रमा…
ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकामा
काठमाडौँ, भदौ २७ : ‘आफ्नै नाम, आफ्नै शान आफ्नै पहिचान गाँउदेखि विश्वसम्म’ भन्ने नारासहित ग्लोबल नेपाली फिल्म अवार्ड को पाँचौँ संस्करण आगामी अक्टोबरको १३, १४ र १५ तारिखमा अमेरिकाको डेनभर…
स्वर्णिमालाई ‘नेपाल किड्स आइकन’को उपाधि
काठमाडौँ, भदौ २७ : नेपाल किड्स आइकन २०२२ को विजेता स्वर्णिमा जोशी हुनुभएको छ । ‘सिनियर गर्ल्स’ तर्फ १४ जना प्रतिस्पर्धीलाई उछिन्दै उहाँ विजयी हुनु भएको हो । एएनपी मिडिया हाउसले…
कृपाको आवाजमा ‘तिमीसँग एक छिन’
काठमाडौं भदौ २७ : ‘सारेगमप लिटिल च्याम्स’ विजेता कृपा पौडेलको आवाजमा ’तिमीसँग एक छिन’ बोलको गीत सार्वजनिक भएको छ । रोमान्टिक शैलीको गीतमा मन्दिरा ढुंगेलको शब्द रहेको छ भने कल्याण…
लोकप्रिय
भारतीय अभिनेत्री नोरा फतेही नेपालमा
२० घण्टा अगाडि