मनोरञ्जन
‘रुमाल फाट्यो नि’ सार्वजनिक
काठमाडौँ, ३० चैत : गायक समीर आचार्य र गायिका सिम्रन परियारको स्वरमा रहेको गीत ‘रुमाल फाट्यो नि’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा सन्तोष सुनारको शब्द र सङ्गीत तथा सुदीप सागरको…
वर्षान्त २०८० : चलचित्रका लागि सुखद
काठमाडौँ, २९ चैत : चलचित्र क्षेत्रका लागि वर्ष २०८० को सुरुआत राम्रो भयो । नयाँ वर्षको अवसरमा प्रदर्शनमा भएको ‘जारी’ दर्शक र निर्माता दुवैको अनुहारमा खुसी ल्याइदियो । उपेन्द्र सुब्बाको निर्देशक…
गायिका ममताको ‘प्रशंसा’ सार्वजनिक
काठमाडाैं, २८ चैत : गायिका ममताको स्वरमा भजन गीत ‘प्रशंसा’ सार्वजनिक गरिएको छ। राजु सुन्दासले निर्माण गरेको यस गीत भजनसंग्रह १०३: १ देखि ५ बाट लेखिएको हो । यो पद होसन्ना…
दर्शकको नजरबाट चलचित्र निर्माण गर्नुपर्छ : निर्देशक लामिछाने
काठमाडौँ, २७ चैत : चलचित्र निर्देशक घनश्याम लामिछानेले निर्माता तथा निर्देशकले दर्शकको नजरबाट चलचित्र बनाउनुपर्ने बताउनुभएको छ । आज कमलपोखरीस्थित एक चलचित्र भवनमा ‘लन्डन टु पेरिस’ को जानकारी दिन आयोजित…
खुसीले ल्याइन् गीतिसङ्ग्रह ‘खुसीका रङ्गहरू’
काठमाडौँ, २६ चैत : पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गीतसङ्गीतले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । आज यहाँ गायिका खुसी थुलुङ्ग राईको गीतिसङ्ग्रह ‘खुसीका रङ्गहरू’ सार्वजनिक…
नाटकलाई बनाइयो चलचित्र
काठमाडौँ, २५ चैत : केही समय यता नाटकलाई चलचित्रको स्वरूप दिन थालिएको छ । रङ्गमञ्चमा रुचाइएको नाटक धेरै दर्शकसम्म पु-याउन चलचित्रमा ल्याइएता पनि त्यसले सफलता भने पाउन सकेको छैन ।…
तामाङ सेलोको ‘ओइ सोल्टिनी’…
काठमाडौँ, २४ चैत : गायक अयुमी तामाङको तामाङ सेलोको म्युजिक भिडियो ‘ओइ सोल्टिनी’ सार्वजनिक भएको छ । नेपाली सेनाका उपरथी डा.आशबहादुर तामाङको गीत तथा सङ्गीत रहेको उक्त म्युजिक भिडियोको निर्देशन अनिश…
डिआर उपाध्यायले राखे नयाँ विश्व रेकर्ड
काठमाडौँ, २४ चैत : विश्व कीर्तिमानको पहिचान बनाउनुभएका चर्चित साहित्यकार एवं गीतकार डा. डिआर उपाध्यायले २० वटा नयाँ विश्व रेकर्ड राख्नुभएको छ । राजधानीमा आयोजित कार्यक्रममा रक्षामन्त्री हरिप्रसाद उप्रेतीले डा.उपाध्यायलाई उक्त…
चलचित्र भवनमा ‘महाजात्रा’ र ‘बद्री बहादुर’
काठमाडौँ, २३ चैत : चलचित्र भवनमा दुई नेपाली चलचित्र प्रदर्शनरत छन् । ‘बद्री बाहदुर’ को प्रदर्शन आजदेखि सुरु गरिएको हो भने ‘महाजात्रा’ तेस्रो सातामा प्रदर्शनरत छ । शोभित बस्नेतले निर्माण…
‘महाजात्रा’ मनोरञ्जनसँगै सन्देशमूलक
काठमाडौँ, २२ चैत : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले चलचित्र ‘महाजात्रा’ मनोरञ्जनसँगै सन्देशमूलक चलचित्र बनेको बताउनुभएको छ । उहाँले मङ्गलबार बेलुकी महाजात्रा हेरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सो भनाइ राख्नुभएको हो । “देशमा सुशासन,…
लोकप्रिय
हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो
असोज १४, २०८३
बाख्रापालनमा वार्षिक १६ लाख आम्दानी गर्दै रुद्रगोपाल
असोज १३, २०८३
लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य
असोज १३, २०८३
कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता
असोज १४, २०८३






