मनोरञ्जन
होलीको पूर्वसन्ध्यामा पोखरामा ओडिसी नृत्य
कास्की,११ चैत : भारतीय दूतावासको आयोजनामा फागुपूर्णिमा (होली) पर्वको पूर्वसन्ध्यामा देशको पर्यटकीय राजधानी सहर पोखरामा भारतीय शास्त्रीय ओडिसी नृत्यसहितको एक सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । भारतीय राजदूतावास सहित काठमाडौंस्थित…
चलचित्रकर्मीको आवाज सुनाउन राजनीतिमा लागेँ : अभिनेता थापा
काठमाडौँ, १० चैत : तीर्थबहादुर थापा अभिनेतासँगै निर्देशक र निर्माताका रुपमा परिचित हुनुहुन्छ । उहाँले ‘मायाको बन्धन’, ‘सडक’, ‘आन्दोलन’ ‘अञ्जुली’ लगायतका चलचित्र निर्देशन गर्नुभएको थियो । तर थापा विगत १८…
३१ विधामा म्युजिक अवार्ड प्रदान
काठमाडौँ, ४ चैत : विन्ध्यवासिनी म्युजिक अवार्डको १४ औँ संस्करणमा विभिन्न ३१ विधामा सम्मान र अवार्ड प्रदान गरिएको थियो । सुगम सङ्गीततर्फ निसान भट्टराई र काव्या आचार्यले सर्वोत्कृष्ट गायकगायिकाको अवार्ड पाउनुभयो…
आगलागीबाट कायरोमा प्रतिष्ठित अरब फिल्म स्टुडियो ध्वस्त
कायरो, ३ चैत : कायरोमा भीषण आगलागीले ८० वर्षअघि स्थापना भएको अरब संसारको सबैभन्दा प्रतिष्ठित तथा पुरानो फिल्म प्रोडक्सन हाउस ध्वस्त भएको एएफपीका एक पत्रकारले बताएका छन् । आगोले कायरोको…
‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ बुधबारदेखि
काठमाडौँ, ३ चैत : नेपालस्थित ‘द डेलिगेसन अफ द युरोपियन युनियन टू नेपाल’को आयोजनामा बुधबारदेखि काठमाडौँमा ‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ आयोजना हुँदैछ । ‘युरोपियन युनियन–नेपाल सम्बन्धको पचास वर्ष :…
‘सुन साइँला’ले चम्काएकी सपना
काठमाडौँ, २ चैत : मिठो स्वरकी धनी सपना सुनामलाई नेपाली लोकदोहोरी क्षेत्रमा निकै चर्चा बटुल्न सफलता मिलेको छ । उहाँको नेपाली साङ्गीतिक क्षेत्रमा १३ वर्षदेखि सक्रियता रहँदै आएको छ । यस…
राजधानीमा जापानी चलचित्र महोत्सव
काठमाडौँ, २ चैत : हरेक वर्ष मार्च १५ मा मनाईने ‘जापान डे’ को अवसर पारेर जापानी दूतावास र जापान फाउन्डेसनको आयोजनामा ‘जापानी चलचित्र महोत्सव’ आज यहाँ सुरु भएको छ ।…
चलचित्र समाजलाई रुपान्तरण गर्ने सशक्त र प्रभावशाली माध्यम हो : सञ्चारमन्त्री
काठमाडौँ, १ चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मौलिक विषयमा निर्माण गरिने चलचित्रको सङ्ख्या बढाउँदै अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन आवश्यक रहेको बताउनुभएको छ । आजदेखि सुन्धारास्थित सिभिल मलमा नेपाल…
नाटकमा फर्किने योजनामा छु : अभिनेता मल्ल
काठमाडौँ, ३० फागुन : अभिनेता सौगात मल्ल चलचित्रमा निर्वाह गरेको पात्र र भूमिकाबाट पनि दर्शकमाझ परिचित कलाकारमा पर्नुहुन्छ । कैयन नाटकमा काम गर्दा प्राप्त गर्न नसकेको अपेक्षाकृत व्यवसायिक सफलता उहाँले…
भ्रष्ट राजनीतिज्ञको भूमिकामा आचार्य
काठमाडौँ, ३० फागुन : चलचित्र ‘महाजात्रा’ मा हरिवंश आचार्यलाई राजनीतिज्ञको भूमिकामा देख्न सकिने भएको छ । स्वच्छ र सरल छवि निर्माण गरेका आचार्य यस पटक भ्रष्ट राजनीतिज्ञको कार्यशैलीमार्फत चलचित्रमा देखिने छन् । …
लोकप्रिय
हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो
असोज १४, २०८३
बाख्रापालनमा वार्षिक १६ लाख आम्दानी गर्दै रुद्रगोपाल
असोज १३, २०८३
लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य
असोज १३, २०८३
कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता
असोज १४, २०८३






