मनोरञ्जन

तामाङ सेलोको ‘ओइ सोल्टिनी’…

 चैत २४, २०८०

काठमाडौँ, २४ चैत : गायक अयुमी तामाङको तामाङ सेलोको म्युजिक भिडियो ‘ओइ सोल्टिनी’ सार्वजनिक भएको छ । नेपाली सेनाका उपरथी डा.आशबहादुर तामाङको गीत तथा सङ्गीत रहेको उक्त म्युजिक भिडियोको निर्देशन अनिश…

डिआर उपाध्यायले राखे नयाँ  विश्व रेकर्ड

 चैत २४, २०८०

काठमाडौँ, २४ चैत : विश्व कीर्तिमानको पहिचान बनाउनुभएका चर्चित साहित्यकार एवं गीतकार डा. डिआर उपाध्यायले २० वटा नयाँ  विश्व रेकर्ड राख्नुभएको छ ।  राजधानीमा आयोजित कार्यक्रममा रक्षामन्त्री हरिप्रसाद उप्रेतीले डा.उपाध्यायलाई उक्त…

चलचित्र भवनमा ‘महाजात्रा’ र ‘बद्री बहादुर’

 चैत २३, २०८०

काठमाडौँ, २३ चैत : चलचित्र भवनमा दुई नेपाली चलचित्र प्रदर्शनरत छन् । ‘बद्री बाहदुर’ को प्रदर्शन आजदेखि सुरु गरिएको हो भने ‘महाजात्रा’ तेस्रो सातामा प्रदर्शनरत छ । शोभित बस्नेतले निर्माण…

‘महाजात्रा’ मनोरञ्जनसँगै सन्देशमूलक

 चैत २२, २०८०

काठमाडौँ, २२ चैत : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले चलचित्र ‘महाजात्रा’ मनोरञ्जनसँगै सन्देशमूलक चलचित्र बनेको बताउनुभएको छ । उहाँले मङ्गलबार बेलुकी महाजात्रा हेरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सो भनाइ राख्नुभएको हो । “देशमा सुशासन,…

सन्तुलाई मिसेस डिभाको ताज

 चैत २०, २०८०

काठमाडौं, २० चैत : मिसेस डिभा नेपाल २०२४ को ताज कपन काठमाडौँ की सन्तु लामा गुरुङले पहिरिन सफल हुनुभएको छ । राजधानीको म्युजिक सिटी स्टुडियोमा सोमबार अपराह्न सम्पन्न कार्यक्रममा विद्या के.सी.…

एकल चलचित्र भवनलाई राहत हुने घोषणा गर्दैछौँ : अध्यक्ष केसी

 चैत १७, २०८०

काठमाडौँ, १७ चैत : चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले हल सञ्चालकलाई समयमै कर तिरेर सरकारलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । आज यहाँ आयोजित चलचित्र भवन सञ्चालक, प्रदर्शक तथा…

बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘गाउँ आएको बाटो’

 चैत १७, २०८०

काठमाडौँ, १७ चैत : नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १४औँ संस्करणमा छनोट भएको छ । विश्व प्रसिद्ध टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा छनोट भइ पहिलो…

‘मेरो माया तिम्रो लागि’ सार्वजनिक

 चैत १७, २०८०

काठमाडौँ, १७ चैत : गायक रूपक डोटेलको नयाँ गीत ‘मेरो माया तिम्रो लागि’ सार्वजनिक भएको छ । मणि सुवेदीको प्रस्तुति तथा शब्द र साहस शाक्यको एरेन्ज रहेको गीतमा सङ्गीत गायक…

देशभक्तिको कथा ‘योद्धा’

 चैत १७, २०८०

काठमाडौँ, १७ चैत : ‘शेरशाह’, ‘फाइटर’ जस्ता देशभक्ति र भारतीय सेनाको साहस र वीरतामा आधारित चलचित्र अहिले धेरै बन्न थालेका छन् । चलचित्र ‘योद्धा’ पनि देशभक्तिमै केन्द्रित छ ।  यस चलचित्रको कथा आफ्नो…

‘दिल रोएको बेला’ सार्वजनिक

 चैत १६, २०८०

काठमाडौं, १६ चैत : सङ्गीतकार लक्ष्मण पोखरेलको  निकै नै मर्मस्पर्शी कर्णप्रिय गीत दिल रोएको बेला सार्वजनिक भएको छ । प्रसिद्ध गायक स्वरुपराज आचार्य र गायिका अन्जु पन्तको स्वर नारायण रेग्मीको शब्द…