मनोरञ्जन

स्वास्थ्यकर्मीको सम्मानमा अनलाइन कन्सर्ट

 बैशाख ०७, २०७७

काठमाडौं, वैशाख ७ : कोरोना भाइरस ९कोभिड १९० को महामारीविरुद्ध अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीको सम्मान र विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्ने उद्देश्यले विश्वका चर्चित गायक गायिकाहरुले अनलाइन कन्सर्ट गरेका छन्…

सहयोग गर्ने करिश्माको इच्छा

 बैशाख ०६, २०७७

काठमाडौं, वैशाख ६ : नायिका करिश्मा मानन्धरले आफ्नो घर वरिपरी डेरा गरी बस्ने र समस्या भएका मानिसहरुको लागि सहयोगको हात अगाडि बढाएकी छिन् । उनले, सामाजिक संजालमा स्टाटस लेख्दै केही…

भन्सालीको ‘बैजु बावार’मा रणवीर र आलियाको जोडी

 बैशाख ०६, २०७७

काठमाडौं, वैशाख ५ : अहिले बलिउडमा सम्पूर्ण चलचित्रको काम रोकिएको छ । लकडाउनका कारण सम्पूर्ण चलचित्रको रिलिज तथा छायांकन पनि रोकिएको छ । कोरोनाका कारण चलचित्र बजार ६ महिना पछाडि…

नेपाली चलचित्र क्षेत्रको लागि वर्ष २०७६ त्यति राम्रो रहेन

 बैशाख ०४, २०७७

काठमाडौं, वैशाख ३ : नेपाल चलचित्र क्षेत्रको लागि वर्ष २०७६ त्यति राम्रो मान्न सकिन्दैन । गतवर्षको तुलनामा निकै कम नेपाली चलचित्र प्रदर्शनमा आएको साथै ७, ८ वटा चलचित्रमात्र दर्शकको रोजाइमा…

वर्ष २०७६ का उत्कृष्ट कलाकार

 चैत ३०, २०७६

काठमाडौँ, चैत ३० : गत वर्षभन्दा यो वर्ष कमै फिल्म प्रदर्शनमा आए । गत वर्षको आधा मात्रै ५८ फिल्म वर्ष २०७६ मा प्रदर्शनमा आए । अभिनयका हिसाबले पनि यो वर्ष…

बालबालिकाको अतिरिक्त हेरचाह गर्न एन्जेलिना जोलीको आग्रह

 चैत २९, २०७६

काठमाडौं, चैत २८ : हलिऊडकी चर्चित नायिका एन्जेलिना जोलीले कोभिड–१९ महामारीका बीच बालबालिकाको अतिरिक्त हेरचाह गर्न अभिभावकसँग आग्रह गर्नुभएको छ । टाइम म्याग्जिनका लागि एक आलेखमा उहाँले बालबालिकामा कोभिड–१९ को…

बलिऊड गायिका कनिका कपूर ‘डिस्चार्ज’

 चैत २४, २०७६

काठमाडौं, चैत २४ : कोरोनाभाइरस संक्रमणको पुष्टिपछि अस्पतालमा भर्ना भएकि बलिऊड गायिका कनिका कपूर निको हुनुभएको छ । छैठौंपटक गरिएको परीक्षणमा उहाँमा कोभिड–१९ को संक्रमण नदेखिदा उहाँलाई अस्पतालबाट घर पठाइएको…

दिवेश पोखरेल अमेरिकन आईडलको उत्कृष्ट २० मा

 चैत २४, २०७६

काठमाडौँ, चैत २४ : नेपालका दिवेश पोखरेल अमेरिकाको चर्चित गायन प्रतियोगिता अमेरिकन आईडलको उत्कृष्ट २० मा पर्न सफल हुनुभएको छ । आइतबार प्रशारण भएको शृङखलाबाट उहाँले उत्कृष्ठ २० मा सुरक्षित स्थान…

शाहरुख र गौरीले दिए क्‍वारेन्टाइन बनाउन आफ्नै कार्यालय

 चैत २४, २०७६

मुम्बई, चैत २३ : बलिउड स्टार शाहरुख खान र पत्नी गौरी खानले आफूहरुको निजी कार्यालय क्वारेन्टाइन बनाउन सरकारलाई दिने भएका छन् । उनीहरुले महाराष्ट्रको मुम्बईस्थित आफ्नो कार्यालय मुम्बई महानगरलाई क्वारेन्टाइन सञ्चालनका…

मीन भामको रोजाइका १० फिल्म

 चैत २१, २०७६

काठमाडौँ, चैत २१ : बिहीबार निर्देशक अनुप बरालको रोजाइका २० फिल्म हामीले प्रस्तुत गरेका थियौं । यी फिल्म लकडाउनकै अवधिमा मात्रै हेर्नुपर्छ भन्ने छैन । तपाईंलाई मुड भएका बेला जुन…