मनोरञ्जन

एकसाता लम्बियो भर्चुअल रंगमञ्च महोत्सव

 चैत २१, २०७६

काठमाडौँ, चैत २१ : घरमै बसेर नाटक हेर्न मिल्ने गरि थालिएको ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’को अवधि एक हप्ता थपिएको छ । लकडाउनलाई लक्ष्य गरि अघिल्लो सातादेखि सुरु भएको महोत्सवले बिहीबार एक…

कामसूत्र यौनको ग्रन्थ मात्र होइन

 चैत १९, २०७६

काठमाडौं, चैत १९ : महर्षि वात्सायनले लेखेको ग्रन्थ हो, कामसूत्र । खासमा कामसूत्र मान्छेको जीवन सरल बनाउनका लागि लेखिएको थियो । यद्यपि अहिले यसलाई केवल यौन र यौन आसनसँग सम्बन्धित…

भारतीय गायिका कनिका कपूरमा पाँचौं परीक्षणमा पनि संक्रमण पोजेटिभ

 चैत १९, २०७६

काठमाडौं, चैत १९ : कोभिड–१९ बाट संक्रमित भारतीय गायिका कनिका कपूरमा पाँचौं पटकको परीक्षणमा पनि संक्रमण कायम रहेको पुष्टि भएको छ । उहाँ पछिल्लो एघार दिनदेखि अस्पतालमा आइसोलेशनमा हुनुहुन्छ ।…

चर्चित अमेरिकी जाज संगीतकार वालेस रुनीको कोरोना संक्रमणबाट मृत्यु

 चैत १९, २०७६

काठमाडौँ, चैत १८ : अमेरिकाका चर्चित ट्रम्पेटवादक तथा जाज संगीतकार वालेस रुनीको कोरोना भाइरसको संक्रमणबाट मंगलबार मृत्यु भएको छ । उनको उपचारका क्रममा न्यु जर्सीको सेन्ट जोसेफ युनिभर्सिटी मेडिकल सेन्टरमा मृत्यु…

राजकुमार ह्यारी दम्पत्ति आफ्नै सुरक्षा खर्चमा अमेरिका

 चैत १८, २०७६

वासिङ्टन, चैत १८ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले बेलायती राजकुमार ह्यारी र राजकुमारी मेघनको अमेरिका बसाईको सुरक्षा खर्च व्यहोर्न नसक्ने बताएपछि बेलायती राजकुमार दम्पत्ति आफ्नै सुरक्षा खर्चमा अमेरिकाको क्यालिफोर्निया…

गायिका लता मंगेशकरद्वारा भारु २५ लाख सहयोग

 चैत १८, २०७६

नयाँ दिल्ली चैत, १८ : भारतका प्रख्यात गायिका लता मंगेशकरले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण रोक्नको लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा २५ लाख सहयोग गर्ने बताउनु भएको छ…

‘ह्यारी र मेघानले आफ्नो सुरक्षा खर्च आफैं व्यहोर्नु’

 चैत १७, २०७६

वासिङ्टन, चैत १७ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इङ्ल्यान्डको राजप्रासाद छाडेर स्वतन्त्र जीवन बिताइरहेका बेलायती राजकुमार ह्यारी र मेघान मार्केलको सुरक्षा खर्च व्यहोर्न नसक्ने बताउनु भएको छ । राष्ट्रपति ट्रम्पले…

जापानी कमेडियन केन शिमुराको कोरोना संक्रमणबाट मृत्यु

 चैत १७, २०७६

टोकियो, चैत १७ : जापानी कमेडियन केन शिमुराको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । ७० वर्षीय शिमुरालाई कोरोना भाइरसको संक्रमणपछि निमोनिया भएको र त्यसैका कारण आइतबार मृत्यु भएको जापानी समाचार…

नेपाली रङ्गमञ्चले भिडियोबाट नाट्य महोत्सव गर्ने

 चैत १३, २०७६

काठमाडौँ, चैत १३ : थिएटर मल, कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल) ले मार्च २७ (चैत १४) अर्थात् विश्व रङ्गमञ्च दिवसका अवसरमा भिडियोमार्फत ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव–२०७६’ गर्ने…

देशभरिका सिनेमा हल बन्द

 चैत ०९, २०७६

काठमाडौं, चैत ९ : विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिम रहेका कारण नेपालमा चलचित्र घर (सिनेमा हल) बन्द भएपछि सबै चलचित्र उद्योगले धेरै नोक्सानी बेहोर्नुपरेको छ । २०७६ साल…