स्वास्थ्यचौकी बनेपछि गोल्टाकुरीमा खुशी
तुलसीपुर, ३० मंसिर : दाङको दङ्गीशरण गाउँपालिका–२ गोल्टाकुरी स्वास्थ्यचौकीको नयाँ भवन निर्माण सम्पन्नभएको छ । नयाँ स्वास्थ्य भवनले सहज स्वास्थ्य सेवा पाउने भन्दै स्थानीय औधि खुशी भएका छन् । साथै…
‘वडाध्यक्ष पोषण प्याकेज’ वितरण
अर्घाखाँची, ३० मंसिर : सन्धिखर्क नगरपालिका–१२ डिर्भनाले ‘वडाध्यक्ष पोषण प्याकेज’ वितरण कार्यक्रमको शुरुआत गरेको छ । गर्भवती र सुत्केरीलाई थप पोषिलो खाना खुवाउन पोषण सामग्री वितरण शुरुआत गरिएको वडाध्यक्ष नारायण…
झारखण्डको पन्ध्र निर्वाचन क्षेत्रमा आज निर्वाचन
राँची, ३० मंसिर : भारतको झारखण्ड प्रान्तमा आज सोमबार चौथो चरणको निर्वाचन भएको छ । कुल १५ सांसद पदका लागि भएको निर्वाचनमा बिहानैदेखि मतदान भइरहेको निर्वाचन अधिकारीहरूले जानकारी दिएका छन्…
अफ्रिकामा खाद्य सुरक्षा बढाउन आह्वान
इजिप्ट, ३० मंसिर : संयुक्त राष्ट्रसङ्घअन्तर्गतको खाद्य तथा कृषि सङ्गठनले अफ्रिकी देशहरूको खाद्य सुरक्षा बढाउनका लागि तत्काल ठोस कार्य गर्न आह्वान गरेको छ । तत्काल ठोस कार्यहरू गर्न नसकेमा भोकमरीलाई…
सडकमै खाऔँ, सडकमै रमाऔं, पोखरा जाऔँ…
चितवन, ३० मंसिर : पोखरामा हुन लागेको सडक महोत्सव प्रचारप्रसारको टोली चितवन आइपुगेको छ । भ्रमण वर्षको उपलक्ष्यमा रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) पोखराले आगामी पुस १२ गतेदेखि १६ गतेसम्म…
पूर्वमा वर्षा, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात
काठमाडौँ, २९ मंसिर : पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमली भू–भागमा हिमपात र पूर्वका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल…
पर्वतमा २१ सिँचाइ आयोजना निर्माण शुरु
पर्वत, २९ मंसिर : पर्वतका स्थानीय तहमा २१ सिँचाइ आयोजना निर्माण हुने भएका छन् । चालू आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत ५०० हेक्टरभन्दा धेरै जमीन सिँचाइ…
भूकम्प प्रभावित ७७ विद्यालय भवन पुनःनिर्माण हुँदै
बेझाड, २९ मंसिर : पाल्पामा भूकम्पबाट क्षति पुगेका ७७ विद्यालय भवन यो वर्ष भूकम्प पुनःनिर्माण प्राधिकरणमार्फत पुनःनिर्माण हुँदैछन् । चारकोठे ५०, तीनकोठे चार र दुईकोठे २३ विद्यालय भवन निर्माणकार्य शुरु…
घ्याम्पेडाँडामा जीपलाइन शिलान्यास
भक्तपुर, २९ मंसिर : सूर्यविनायक नगरपालिका क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण हुन लागेको जीपलाइनको शुक्रबार शिलान्यास गरिएको छ । सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडा नयाँगाउँमा घ्याम्पेडाँडा पर्यटन प्रवद्र्धन समिति तथा ताण्डव…
खानेपानी योजना शिलान्यास
वालिङ, २९ मंसिर : स्याङ्जाको भिरकोटमा १० करोडको लागतमा निर्माण हुने खानेपानी योजनाको शुक्रबार शिलान्यास गरिएको छ । नेपाल सरकारको सात करोड, उपभोक्ताबाट सङ्कलन गरिएको एक करोड र बाँँकी रकम…
लोकप्रिय
AWS Student Community Day Kathmandu 2026 Set for November 28
कार्तिक १८, २०८३
काठमाडौंमा मंसिर १२ गते AWS Student Community Day आयोजना हुँदै
कार्तिक १८, २०८३
कर्णालीका हिमाली जिल्लामा हिमपात
कार्तिक १५, २०८३
एनपिएल : लुम्बिनी लायन्स र चितवन राइनोजबिचको खेल स्थगित
कार्तिक १५, २०८३
भारतद्वारा आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण
कार्तिक १५, २०८३






