चीन, रूस र सिरियाद्वारा आक्रमणको निन्दा
बेइजिङ, १८ पुस : चीन, रूस र सिरियाले शुक्रबार अमेरिकाले इरानी विशेष सुरक्षा फौज कुद्सका प्रमुख जनरल कासिम सुलेमानीको मृत्यु हुनेगरी शुक्रबार इराकमा गरेको हवाई आक्रमणको आलोचना गरेका छन् भने…
‘कुल्ली नम्बर १’मा सारा र बरुणको यस्तो अवतार
नायिका साराअली खानको करिअर अहिले बलेको छ । साराले अभिनय गरेका चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरेपछि उनलाई लिएर चलचित्र बनाउने निर्माताहरुको संख्या बढेको छ । उनै, सारा नायक बरुण…
विद्युत् बक्यौता तिर्न खोज्दैनन् उद्योगी
लुम्बिनी, १८ पुस (रासस) : लुम्बिनी क्षेत्रका उद्योगहरुले विद्युत् उपभोगवापतको रकम नतिर्दा करोडौँ रकम बक्यौता देखिएको छ । केही उद्योगले विद्युत्को महसुल तिर्न मानेका छैनन् । उद्योगले विद्युत् प्राधिकरणले ट्रङ्कलाइनअनुसार…
सामान्य वर्षातले उड्डयन क्षेत्र प्रभावित
काठमाडौं, १८ पुस (रासस) : सामान्य वर्षात्ले उड्डयन क्षेत्रमा सामान्य प्रभाव परेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान आंशिकरुपमा प्रभावित भएको छ । अन्तरराष्ट्रिय उडानमा खासै समस्या नरहेको…
पार्टीलाई थप चलायमान बनाउने तयारीमा नेकपा
काठमाडौं, १८ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दोस्रो केन्द्रीय कमिटी बैठकको तयारी गरिएको छ । यही पुस २३ बस्ने केन्द्रीय कमिटीको बैठकको तयारी गरिएको पार्टी केन्द्रीय कार्यालय सचिव ईश्वरी…
पालको ओतमुनि सुखद् भविष्यको पर्खाइमा उखु किसान
काठमाडौं, १८ पुस : सिमसिम पानी परेको छ । सानो पालभित्र सानो कराईमा काठका टुक्रा, भुस बालिएको छ । ओतभित्रका केही मानिस सुखद् भविष्यको पर्खाइमा छन् । विभिन्न उखु मिलका…
चालू वर्षको पुनर्निर्माणमा ३४ अर्ब स्रोत अनिश्चित
काठमाडौं, १८ पुस : भूकम्पपछिको पुनःनिर्माणका लागि चालू आर्थिक वर्षमा तय गरिएका कार्यक्रमको कार्यान्वयनका लागि रु ३४ अर्बको स्रोत सुनिश्चित हुनसकेको छैन । यस आवमा तय गरिएका बाहेक बाँकी पुनःनिर्माण…
निजगढ–बर्दिबास रेलमार्ग निर्माण तीव्र
निजगढ, १८ पुस : पूर्वपश्चिम विद्युतीय रेलमार्गको निजगढ–बर्दिबास खण्डअन्तर्गत रौतहटमा ट्र्याक निर्माणकार्यले तीव्रता पाएको छ । रेलमार्ग निर्माणलाई पाँच भागमा विभाजन गरी धन्सार–वाग्मती खण्डमा ठेकेदार कम्पनी सन्तोषी कन्टेक स्वच्छन्द जेभी,…
‘उखु किसानले उठाएका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध’
काठमाडौं, १८ पुस : सरकारले चिनी मिलबाट उखु किसानले प्राप्त गर्नुपर्ने सम्पूर्ण बक्यौता आगामी माघको पहिलो साताभित्र उठाइदिने विश्वास दिलाएको छ । रिपोर्टर्स क्लब नेपालद्वारा आज आयोजित साक्षात्कारमा उद्योग, वाणिज्य…
अपराध गर्नेलाई कानुनी दायरामा ल्याउन सघाउने चिनियाँ प्रतिबद्धता
काठमाडौं, १८ पुस (रासस) : चीनले आतिथेय देशको ऐन कानूनविपरीत गतिविधि गर्ने आफ्नो राष्ट्रका नागरिकको प्रतिरक्षा नगर्ने स्पष्ट गर्दै अपराध गर्नेहरूलाई कानूनको दायरामा ल्याउन सघाउने प्रतिबद्धता व्यक्त गरेको छ ।…
लोकप्रिय
AWS Student Community Day Kathmandu 2026 Set for November 28
कार्तिक १८, २०८३
काठमाडौंमा मंसिर १२ गते AWS Student Community Day आयोजना हुँदै
कार्तिक १८, २०८३
कर्णालीका हिमाली जिल्लामा हिमपात
कार्तिक १५, २०८३
भारतद्वारा आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण
कार्तिक १५, २०८३
एनपिएल : लुम्बिनी लायन्स र चितवन राइनोजबिचको खेल स्थगित
कार्तिक १५, २०८३






