शान्ति सुरक्षाको अवस्था सुदृढ छ : गृहमन्त्री थापा
हेटौँडा, ११ फागुन : गृहमन्त्री रामहादुर थापाले शान्ति सुरक्षाको अवस्था सुदृढ रहेको बताएका छन् । गृहमन्त्रालयद्वारा आयोजित वाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज सम्बोधन गर्नुहुँदै उनले नेपालको कालापानी क्षेत्रको भूभागलाई फिर्ता…
विद्यालय पुनःनिर्माण अझै एक वर्ष लाग्ने
काभ्रेपलाञ्चोक, ११ फागुन : भूकम्पले क्षति पु¥याएका जिल्लाका २८ सामुदायिक विद्यालयका भवन एशियाली विकास बैंक (एडिबी)को करिब एक अर्ब २९ करोड ऋण सहयोगमा निर्माण सम्पन्न भएका छन् । सरकारको आपतकालीन…
खेल क्षेत्रमा उच्च लगानी रहेको छ : मुख्यमन्त्री राई
सोलुखुम्बु, ११ फागुन : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ लाई खेलकूदको राजधानीका रूपमा विकास गर्ने गरी काम भइरहेको जानकारी दिनुभएको छ । तेस्रो मदन भण्डारी…
मिथिला परिक्रमा शुरू
जनकपुरधाम, ११ फागुन : अनेकतामा एकताको विशिष्ट उदाहरण रहेको मिथिला परिक्रमा आजदेखि शरू भयो । पन्ध्रदिने उक्त परिक्रमा मेला फागुन प्रतिपदामा शुरू भई पूर्णिमाका दिन सम्पन्न हुन्छ । मिथिला महात्म्यका…
नैतिक शिक्षाको खाँचो : प्रदेश प्रमुख शेरचन
पोखरा, ११ फागुन : गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले मुलुकलाई नैतिक शिक्षाको खाँचो रहेको बताएका छन् । पोखरा–१३ लामोडहरस्थित राइजिङ स्टार एकेडेमीको नवनिर्मित भवनको उद्घाटन तथा २१औँ वार्षिकोत्सव कार्यक्रमलाई शनिबार…
प्रधानमन्त्री ओली अद्वितीय क्षमताका व्यक्तित्व : मुख्यमन्त्री पौडेल
हेटौँडा, ११ फागुन : प्रधानमन्त्री केपी शर्मा ओली प्रतिकूलताहरूलाई चिरेर सकारात्मक परिणाम निकाल्न सक्ने अद्वितीय क्षमता भएका व्यक्तित्व हुनुभएको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् । प्रधानमन्त्री ओलीको ६९आँै…
उत्तेजक कपडा लगाएर फेसबुकमा लाइभ गर्न नपाइने !
काठमाडौं, ११ फागुन : उत्तेजक पहिरनमा फेसबुक लाइभ गसरसामानहरूको विज्ञापन तथा बिक्री गर्ने कार्य कम्बोडिया सरकारले रोक लगाएको छ । तर सरकारको यस्तो कदमलाई महिला अधिकारवादीहरूले खरतनाक र आधारहीन भएको…
आइफोन र एन्ड्रोइडका लागि माइक्रोसफ्टको एन्टी भाइरस एप
काठमाडौं, ११ फागुन : डेस्कटप कम्प्युटर अपरेटिङ सिस्टमको दुनियामा प्रभुत्व जमाइरहेको माइक्रोसफ्टले स्मार्टफोनको क्षेत्रमा चाहीँ आफ्नो छाप छाड्न असफल भइरहेको छ । विन्डोज मोबाइल अपरेटिङ सिस्टम होस् वा लुमिया हार्डवेयर…
‘धुलो’को आइटम गीत सार्वजनिक
काठमाडौं, फागुन ११ : चलचित्र ‘धुलो’को आइटम गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘चार सय चालिसको बिजुली’ बोलको गीतमा दुर्गा खरेलले स्वर दिएकी छिन् । केशव मिश्रले लेखेको गीतमा जुगल…
टिकटकका प्रयोगकर्ता १ अर्ब ५० करोड
क्यालिफोर्निया, ११ फागुन : पछिल्लो समय निकै लोकप्रिय भइरहेको ‘टिकटक’ नामको भिडियो एप डाउनलोड गर्नेहरुको संख्या एक अर्ब ५० करोड पुगेको छ। सेन्सर टावरको पछिल्लो विवरणमा एप्पलको एप स्टोर र…






