पुल हेरालुले दुई वर्षदेखि पारिश्रमिक पाएनन्
दार्चुला, १२ फागुन : झोलुंगे पुल संरक्षक भनेर राखिएका जिल्लाभरिका पुल हेरालुले दुई वर्षदेखि पारिश्रमिक पाएका छैनन् । नौवटै स्थानीय तहले पुल संरक्षणमा खटिएका पुल हेरालुलाई पारिश्रमिक नदिएपछि उनीहरू समस्यामा…
समृद्धि र सुखका लागि शान्ति सुरक्षा मजबुत हुनुपर्छ : गृहमन्त्री
चितवन, १२ फागुन : गृहमन्त्री रामबहादुर थापाले समृद्धि र सुखका लागि शान्तिसुरक्षा मजबुत हुनुपर्ने बताउनुभएको छ । प्रहरी चौकी जुटपानीको नवनिर्मित भवनको आज यहाँ उद्घाटन कार्यक्रममा उहाँले समृद्धि र सुख…
सरकारी कागजात कीर्ते गर्ने चार पक्राउ
काठमाडौँ, १२ फागुन : नेपाल प्रहरीले सरकारी कागजात कीर्ते गर्ने चारजनालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न सरकारी कार्यालयका कागजात कीर्ते गर्ने बाजुराका २८ वर्षीय रमेशबहादुर कटुवाल, २६ वर्षीय जनक…
एमसिसीमा अनावश्यक किचलो सिर्जना गरियो : थापा
सुर्खेत, १२ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) कार्यान्वयनमा सत्तारूढ दलले अनावश्यक किचलो गरेको बताउनुभएको छ । पार्टीको निर्वाचन अभिमुखीकरण भेलाका लागि…
दुई अध्यक्षबीच समसामयिक विषयमा छलफल
काठमाडौँ, १२ फागुन : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान…
अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्दै
वासुदेव पौडेलपोखरा, १२ फागुन पदयात्रा पर्यटनमा विश्वमा नै चासो र चर्चा हुने अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्दै गएको छ । पर्यटकीय नगरी पोखराबाट करिब एक हप्ता समयावधिको पदयात्राबाट अन्नपूर्ण…
अन्य मुलुकमा पनि फैलिँदै कोरोना संक्रमण, दक्षिण कोरियामा ७ को मृत्यु
सोल, १२ फागुन : दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको प्रकोपलाई रोक्न राष्ट्रपतिले ‘अभूतपूर्व, शक्तिशाली’ कदमहरूका लागि आह्वान गर्नुभएको छ । तर पनि यस भाइरसबाट संक्रमितको संख्या बढेको सोमबार प्राप्त समाचारमा…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतमा
अहमदाबाद, भारत, १२ फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुईदिने औपचारिक भ्रमणको क्रममा सोमबार भारत आइपुग्नु भएको छ । राष्ट्रपति ट्रम्पलाई भारतीय संस्कृति झल्कने विभिन्न झाँकीका साथ भव्य स्वागत गरिएको…
महाथिर मोहम्मदले दिए राजीनामा, गहिरियो राजनीतिक संकट
क्वालालम्पुर, १२ फागुन : मलेसियाका वयोवृद्ध प्रधानमन्त्री महाथिर मोहम्मदले मलेसियाका राजासमक्ष प्रधानमन्त्री पदबाट सोमबार राजीनामा गर्नुभएको छ । दुई वर्ष पहिले निर्वाचनमा विजयी हुनु भएका महाथिरको सत्तारुढ गठबन्धनका सांसदहरुले सत्ता…
टेनिसमा नेपाललाई स्वर्ण
काठमाडौँ, १२ फागुन : आइटीएफ विश्व जुनियर टेनिस च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक जितेको छ । इन्डोनेसियाको राजधानी जकार्तामा आज नेपालले पुरुष टिम स्पर्धामा यु–१४ उमेर समूहमा स्वर्ण जितेको हो ।…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३






