एमसिसी कार्यान्वयन हुन सक्दैन : पोखरेल

 फागुन ०७, २०७६

प्यूठान, ६ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले नेपालमा एमसीसी कार्यान्वयन हुन नसक्ने बताउनुभएको छ । हाम्रो एकता प्रकाशन गृह प्यूठानको आयोजनामा आज जुिम्रमा भएको…

आठ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी

 फागुन ०७, २०७६

काठमाडौँ, ६ फागुन : सबै स्थानीय तहमा बैंकिङ पहुँच पु¥याउने सरकारको लक्ष्य करिब–करिब पूरा हुने भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको गत पुस मसान्तसम्मको विवरणमा…

पुनर्बीमा कम्पनीलाई एक अर्ब ६० करोडको आइपिओ बिक्रीको अनुमति

 फागुन ०७, २०७६

काठमाडौँ, ६ फागुन : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक लगातार उकालो लागि रहेको बेला चालू आर्थिक वर्षको सबैभन्दा ठूलो परिमाणको साधारण शेयर बिक्री हुने भएको छ । नेपाल…

कोरोना संक्रमणबाट उहान अस्पतालका निर्देशकको मृत्यु

 फागुन ०७, २०७६

बेइजिङ, ७ फागुन : कोरोना जीवाणुको महामारीको केन्द्रका रुपमा रहेको उहानस्थित अस्पतालका निर्देशकको मंगलबार मृत्यु भएको छ । गत वर्षको अन्त्यतिर उहानमा उत्पत्ति भएको ठानिएको कोविड–१९ जीवाणुका कारण चीनमा मात्र…

नेप्सेमा झिनो सुधार

 फागुन ०७, २०७६

काठमाडौं, ६ फागुन : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अङ्कले मात्रै बढेको छ । सोमबार उच्च अङ्कले बढेको बजार आज केही सुस्ताएर झिनो अङ्कले मात्रै वृद्धि…

‘कानून निर्माण गर्दैमा विधायकको जिम्मेवारी पूरा हुँदैन’

 फागुन ०७, २०७६

काठमाडौं, ६ फागुन : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले कानून बनाउँदैमा विधायकका जिम्मेवारी समाप्त नहुने बताउनुभएको छ । राष्ट्रियसभा, सङ्घीय संसद् विधायन समितिले प्रकाशन गरेको ‘विधि निर्माणदेखि कार्यान्वयन परीक्षण मापनसम्म’…

पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको तयारी गर्दै नेपाल

 फागुन ०७, २०७६

काठमाडौं, ६ फागुन : नेपालले एशियाली क्रिकेट काउन्सिलले आयोजना गर्ने एसिसी पूर्वी क्षेत्रीय टी–२० क्रिकेट प्रतियोगिताको तयारी थालेको छ । घरेलु मैदानमा आइसिसी लिग दुई खेललगत्तै खेलाडी अभ्यासमा जुटेका छन्…

वाइड बडी जहाजद्वारा नियमित उडान शुरु

 फागुन ०७, २०७६

काठमाडौं, ६ फागुन : चीनको हुवेई प्रान्तको वुहान शहरबाट नेपालीलाई ल्याएको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाजले आजदेखि नियमित उडान गर्ने भएको छ…

सैनिक (पहिलो संशोधन) विधेयक सदनमा पेश

 फागुन ०७, २०७६

काठमाडौं, ६ फागुन : प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनालाई थप लोकतान्त्रिक बनाउन र सेनामा अलग्लै इन्टलिजेन्स विभाग खडा गर्ने व्यवस्थासहितको ‘सैनिक (पहिलो संशोधन) विधेयक, २०७६’…

महराको थुनामुक्तबारे सदनलाई जानकारी

 फागुन ०७, २०७६

काठमाडौं, ६ फागुन : प्रतिनिधिसभाको बैठकमा सांसद कृष्णबहादुर महरा काठमाडौं जिल्ला अदालतको फैसलाबाट थुनामुक्त हुनुभएको जानकारी गराइएको छ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो अदालतको यही फागुन ५ गतेको…