नेपाल सरकार : जिन्दावाद
भक्तपुर, १९ फागुन : सामान्यतया नेपाल सरकार जिन्दावाद भनेको नारा कमै सुनिन्छ तर आज भक्तपुरको खरीपाटीमा भने यस्तै नारा लाग्यो । नेपाल सरकार मात्र होइन नेपाली सेना जिन्दावाद भन्ने नारा…
सबैलाई धन्यवाद दिँदै क्वारेन्टाइनबाट खुशी साथ विदा भए नेपाली
काठमाडौँ, १९ फागुन : चीनको वुहानबाट उद्धार गरी भक्तपुरस्थित क्वारेन्टाइनमा राखिएका १५७ जना सोमबार घर फिर्ता भएका छन् । फिर्ता हुन अघि आयोजित औपचारिक समारोहमा क्वारेन्टाइनमा बसेकाहरूले राम्रो व्यबस्थापनका लागि…
केही समयका लागि अन्तर्राष्ट्रिय उडान रोक्न सर्वोच्चकाे अन्तरिम आदेश
काठमाडौं, १९ फागुन : कोरोना भाइरसको संक्रमण रोकथाम गर्न केही दिन वा महिनाका लागि अन्तर्राष्ट्रिय उडान रोक्न सरकारको नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश तेजबहादुर केसीको…
देवीनाच आगमघरको शिलान्यास
काठमाडौं, १९ फागुन : हरेक वर्ष इन्द्रजात्राका अवसरमा किलागलबाट निकालिने देवीनाच (दीप्याखं)को आगमघर निर्माणका लागि फागुन १९ गते शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । परम्परागत स्वरुप र प्राचीन शैलीमा निर्माण…
कालीगण्डकी प्रसारण लाइन निर्माणमा ढिलाइ
कमल खत्रीबेनी, १९ फागुन म्याग्दी र मुस्ताङमा जलविद्युत्को विकासको आधार मानिएको कालीगण्डकी करिडोर प्रसारण आयोजनाको निर्माणमा ढिलाइ भएको छ । यस क्षेत्रमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न कालीगण्डकी प्रसारण…
राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय अध्ययन कक्षा
काठमाडौँ, १९ फागुन : नेपाली सेनाको शिवपुरीस्थित आर्मी कमान्ड एन्ड स्टाफ कलेजमा राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय अध्ययन कक्षा आजदेखि शुरु भएको छ । राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितबारे एकै खालको बुझाइ…
कोभिड–१९ः उच्च सतर्कता अपनाउन ध्यानाकर्षण
काठमाडौँ, १९ फागुन : प्रतिनिधिसभाको आजको बैठकमा सांसदले कोरोना भाइरसको सङ्क्रमणबाट नेपालीलाई जोगाउन सरकारको ध्यानाकर्षण गर्नुभएको छ । प्रतिनिधिसभाको शून्य समयमा अञ्जना विशुन्खे, अतहरकमाल मुसलमान, एकवल मियाँ, कलिला खातुन, तुलसा…
ध्वजावाहक विमान जापान पुग्दा खुशी भए नेपाली
कालिका खड्काटोकियो, १९ फागुन नेपाल वायु सेवा निगमको सूर्य र चन्द्रसहितको ध्वजावाहक विमान जापान पुग्दा नेपालीहरू निकै हर्षित भएका छन् । काठमाडौंँ–नारिता उडानका लागि सोमबार बिहान नेपाली समय १ः२५ बजे…
भारतीय प्रधानमन्त्रीद्वारा ओलीको मिर्गौला प्रत्यारोपणको कामना
काठमाडौँ, १९ फागुुन : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई सुख, सुस्वास्थ्य र दीर्घजीवनका निम्ति पशुपतिनाथको…
पेट्रोलियम पदार्थमा कर वृद्धिबारे जानकारी गराउन निर्देश
काठमाडौँ, १९ फागुन : पेट्रोलियम पदार्थमा कर वृद्धिको विषयमा सदनलाई जानकारी गराउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देश गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समाजवादी पार्टीका सांसद सरिता गिरीले सभामुखसँग समय…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






