गत वर्षको तुलनामा घट्यो भक्तपुरमा आपराधिक घटना
भक्तपुर, १९ फागुन : केही वर्ष अघिसम्म अपराध गर्न, अपराधी लुक्न सुरक्षित मानिँदै आएको भक्तपुर जिल्लामा गत वर्षको तुलनामा यस वर्ष अपराधका घटनामा कमी आएको छ । महानगरीय प्रहरी परिसर…
पश्चिम सेती जलविद्युत् परियोजना नबन्दा विकास निर्माणमा सकस
विमलबहादुर विष्टडोटी, १९ फागुन जिल्लामा वर्षौं पहिलेदेखि निर्माण हुने भनिएको ७५० मेगावाटको पश्चिम सेती परियोजना अहिलेसम्म बन्ने छाँटकाँट नदेखिँदा उक्त क्षेत्रका दजनौँ गाउँमा विकास निर्माणका काम हुन सकेकका छैनन् ।…
भिडियो एक्सरे सेवा ठप्पः सेवाग्राही मर्कामा
राजविराज, १९ फागुन : सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सञ्चालन हुँदै आएको भिडियो एक्सरे सेवा ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् । अस्पतालमा भिडियो एक्सरे मेसिन छ तर प्रयोगमा…
साइबर अपराध सचेतना अभियान प्राथमिकतामा
जमुनावर्षा शर्मा चिप्लेढुंगा, १९ फागुन सामाजिक सञ्जालको दुरुपयोगले सामाजिक अपराध बढिरहेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले यसको न्यूनीकरणका लागि साइबर अपराधसम्बन्धी सचेतना अभियानलाई विशेष प्राथमिकतामा राखेको छ । समुदाय साझेदारी…
भरतपुर महानगरलाई ध्रुम्रपानरहित शहर बनाईदै
चितवन, १९ फागुन : भरतपुर महानगरपालिकाले सुर्तीजन्य वस्तुको बिक्रीवितरण स्थलको दैनिक अनुगमन गर्न शुरु गरेको छ । महानगरका प्रवक्ता अरुण पीडित भण्डारीले सुर्तीजन्य वस्तुको बेचबिखन अनुगमन तथा सार्वजनिक स्थलमा यसको…
सधैँ चेपुवामा जुगेधारा खेलमैदान
बलेवा, १९ फागुन : बागलुङ र पर्वतको सिमाना मालढुङ्गाबाट बेनी बजार जाने बाटो छेवैमा पर्छ पर्वत बेनीको जुगेधारा खेल मैदान । मैदानभन्दा तल कालीगण्डकी नदी, मैदानको ठिक माथि ढुङ्गा–बेनी–जोमसोम सडक…
कमलदह नजिकै मृग फेला
रुकुमपूर्व, १९ फागुन : रुकुम (पूर्व)को सिस्ने गाउँपालिका–५ कमलदह नजिकै मृग (रतुवा) फेला परेको छ । डिभिजन वनकार्यालय रुकुम (पूर्व)का डिभिजनल वन अधिकृत बेसिन्द्रराज सुवेदीले दहमा पानी खाएर फर्कदै गरेको…
म्याद गुज्रेका औषधि बरामद
विराटनगर, १९ फागुन : औषधि व्यवस्था विभागले सर्वसाधारणको ज्यानमा खेलवाड हुने गरि औषधि पसलमा म्याद गुज्रेका औषधि बिक्री वितरणका लागि राखिएको अवस्थामा फेला पारेको छ । विभागले आइतबार विराटनगरमा गरेको अनुगमनका…
मिथिलाञ्चलमा आजैदेखि विधिवत् होली शुरु
जलेश्वर, १९ फागुन : मिथिलाञ्चलको महाकुम्भको रुपमा चर्चित १५ दिने माध्यमिकी परिक्रमाका यात्रुले कञ्चनवनमा स्नान गरेर रङअबिर खेलेसँगै मिथिलाञ्चलमा आजदेखि विधिवत् होली शुरु भएको छ । त्रेतायुगमा रामसीताले कञ्चनवन पुगेर…
कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार नाघ्यो
काठमाडाैं, १९ फागुन : नोभेल कोरोना (कोभिड–१९) भाइरसबाट तीन हजारभन्दा बढीको ज्यान गएको छ । गत डिसेम्बरमा चीनबाट सुरु भएको कोरोनाबाट सोमबार विहानसम्म तीन हजार ५३ जनाको मृत्यु भएको समाचार…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
पशुपतिनाथमा दर्शनार्थीको ओइरो
साउन २५, २०८३






